झापा । झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बेलुका ...
समाचार
-
-
जंगली हात्तीले सुडले च्यापी बेपत्ता बनाएकी महिला मृत अबस्थामा फेला
झापा ।झापाको भद्रपुर नगरपालिका १० देउनिया स्थितमा जंगली हात्तीले सुडले च्यापेर बेपता बनाएकी महिला मृत अबस्थामा फेला परेको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ८ नेपाल चोक की ५० बर्षीया लतुमाई मर्डी रहेकी छन् । हिजो दिउसो १२ बजे श्रीमान संग निगुरो टिपिरहेको अवस्थामा जंगली हात्ती आई सुडले च्यापेर लगेको थियो । मृत...
-
विज्ञान, अंग्रेजी र नेपाली विषयका शिक्षक अभाव
काठमाडौं । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रि...
-
एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदै
काठमाण्डाैं । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि एमालेले सबैभन्दा ठूलो अधिवेशन गर्दै छ । ललितपुरको गोदावरीस्थित ‘सनराइज हल’ मा शुक्रबारबाट हुने पहिलो विधान महाधिवेशनले ‘समाजवादको आधार निर्माण’ गर्ने मुख्य कार्यदिशा तय गर्नुका साथै पार्टीको विधान र सांगठनिक संरचनाबारे निर्णय गर्नेछ । यो महाधिवेशनले मु...
-
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जङ्गल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान गएको हो । भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी हुन् । निगुरो टिप्दैगर्दा ...
-
प्रदेश प्रहरी प्रमुख बिसीले इलामको अनुगमन गरे
इलाम । प्रदेश प्रहरी प्रमुख अरुणकुमार बिसीले जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालयको अनुगमन निरीक्षण गरेका छन् । १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक बिसीले निरीक्षण तथा अनुगमन चाड पर्वहरुलाई मध्यनजर गरी सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी बिशेष सुरक्षा कायम गर...
-
गठबन्धनमा मन्त्रालयको विवाद छैन, भागबण्डा आजै टुंगिन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भोलि नै गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिने संकेत गरेका छन्। शहीद प्रतिष्ठान नेपालको बाह्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी गठबन्धनको सरकारमा छौँ। अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका छौँ। अब केही मन्त्रालय पनि हामीले छिट्टै आज भोलि नै प...
-
सर्वदलीय बैठक सुरु, एमालेकाे कुर्सी खाली
इलाम । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा नेपा...
-
कोभिडका कारण गन्ध हराउने समस्याको नयाँ उपचार आउँदै
भिटामिन ए युक्त नाकमा हाल्ने ड्रप्सले कोभिडका कारण गन्ध हराउने समस्या समाधान गर्न सक्ने अध्ययनमा देखिएको छ । यस सम्बन्धी युनिभर्सिटी अफ इस्ट एन्जिलाले १२ हप्ताको ट्रायल सञ्चालन गरिरहेको छ । यसमा सहभागी कोभिडका बिरामीहरुले यो उपचार पाउनेछन् । त्यसपछि उनीहरुलाई कुहिएको अण्डा र गुलाबको फुल जस्ता शक्तिशाली गन्ध छाड्...
-
प्रधानमन्त्री देउवाले बाेलाएकाे सर्वदलीय बैंठक एमालेले बहिष्कार गर्ने
इलाम । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमालेले आजको सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय गर्दै सहभागी नहुने जनाएको हो । संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोल...
- « Previous Page
- 1
- …
- 77
- 78
- 79
- 80
- 81
- …
- 258
- Next Page »