• किवीको उत्पादनमा ९० प्रतिशत गिरावट आउने

    इलाम  । किवीबाट राम्रो आम्दानी गर्न थालेका इलामका किसानले यो वर्ष भने उत्पादन कम हुँदा ठूलो नोक्सानी व्यहोर्नु पर्ने भएको छ । गत वैशाखमा आएको अशिना पानीले फुल्दै गरेको किवीमा क्षति गरेपछि किसानले यो वर्षमात्र होइन आगामी दुई वर्षको क्षति व्यहोर्नु पर्ने अवस्था आएको कृषि प्राविधिक बताउँछन् । जिल्लाको अन्य क्षेत्रमा ...

  • अनेरास्ववियू इलामको जिल्ला अधिवेशन मंसीरमा

    इलाम । अनेरास्ववियु जिल्ला कमिटि ईलामको २३ औं जिल्ला सम्मेलन आउने मंसिर १७ र १८ गते इलाम सदरमुकाममा हुने भएको छ । आज सम्पन्न कमिटीको कार्यालय बैठकले सम्मेलनको टुङ्गो लगाएको हो । सम्मेलन आयाेजक कमिटिकाे सचिवमा कार्यालय सदस्य मनाेज साँबालाई जिम्मेवारी प्रदान गरेकाे छ । त्यस्तै वैठकले कार्यालय कमिटी भङ्ग गर्दै ९ जन...

  • नेपालले अहिलेसम्म काेराेनाविरुद्धकाे १ कराेड ७८ लाख डाेज खाेप प्राप्त गर्‍याे

    काठमाण्डौ । नेपालले अहिलेसम्म कोभिड–१९ विरुद्धको खोप एक करोड ७८ लाख ५८ हजार सात सय १० मात्रा ९डोज० प्राप्त गरेको छ । नेपालले प्राप्त गरेका खोपमध्ये सबैभन्दा धेरै चिनियाँ खोप भेरोसेल एक करोड १९ लाख मात्रा रहेको छ । यस्तै कोभिशिल्ड खोप २४ लाख मात्रा, बेलायतमा उत्पादन भएको अस्ट्राजेनेका खोप १९ लाख ७५ हजार आठ सय ६० ...

  • आइपिओ जारी गर्दै मध्य भोटेकोशी

    काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो । निष्कासन गरिने कूल ९० लाख कित्ता...

  • आईपीओ जारी गर्दै मध्य भोटेकोशी

    मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो ।निष्कासन गरिने कूल ९० लाख कित्ता शेयरमध्ये चार ...

  • सभामुख सापकोटाको मुद्दा सुनुवाइ हुन सकेन

    सभामुख अग्निप्रसाद सापकोटाले २०६८ सालमा दायर गरेको मुद्दामा सर्वोच्च अदालतमा बुधबार पनि सुनुवाइ हुन सकेन ।सूचना तथा सञ्चार मन्त्री रहेका बेला सापकोटाले पत्रकार कनकमणि दीक्षितविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दा बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की ...

  • ट्रकले किच्दा नेपालटारमा सहचालककाे मृत्यू

    इलाम । इलाम नगरपालिका वडा न १ स्थित नेपालटारमा ट्रकले किच्दा अर्का ट्रकका सहचालकको मृत्यू भएको छ । गएराती इलामबाट पाँचथर तर्फ गइरहेको ना ५ ख ४९८७ नं।को ट्रकले खाना खानका लागि रोकिराखेको प्र.१ ०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकको सहचालक २३ वर्षीय राजेश नेपाललाई ठक्कर दिँदा मृत्यू भएको हो ।  ताप्लेजुङ पाथिभरा याङब...

  • मुटुलाई माया गराैँ, रोग लाग्नबाट बचौँ

    काठमाण्डौ । आज विश्व मुटु दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । यो वर्षको विश्व मुटु दिवसको नारा ुयुज हर्ट टु कनेक्टु भन्ने रहेको छ । दिवसका अवसरमा मुटुलाई स्वस्थ राख्ने उपायबारे चेतनामूलक कार्यक्रम हुने गरेको छ । नेपालमा पछिल्लो समय अस्वस्...

  • चाडबाड नजिकिएपछि महङ्गियो बजार, नियमनकारी निकाय रमिते

    इलाम  । दशै, तिहार, छट लगायतका बजार नजिकिदै गएपछि बजारमा उपभोग्य सामानको मुल्य आकाशिएको छ । बजारमा खाद्यान्न, तरकारी फलफूल, लत्ताकपडाको मुल्य बढ्न थालेको छ । सवारी साधनले मनपरी भाडा लिने गरेको गुनासो सामाजिक सञ्जालमा बाक्लै भेछिन्छ । एउटै औषधिको मुल्य समेत फार्मेसी पिच्छे फरक हुने गरेको उपभोक्ता हक हित संरक्षण मञ्चकी...

  • पटक पटक बेचिएकी चेलीकाे कथा

      इटहरी । उनी शारीरिक दुर्बलता लिएर जन्मिइन् । ‘अपांग’ छोरी जन्माएको भन्दै उनका बुबाले आमासहित घरबाट निकालिदिए । त्यसपछि सुरु भयो पीडादायी यात्रा । घरबाट निकालिएपछि उनीहरू मामाघरमा बस्न थाले । पाँच वर्षको हुँदा आमाले दोस्रो बिहे गरिन् । अर्को बुबा पाए पनि उनले स्नेह भने कहिल्यै पाइनन् । उनी अपांगता भएको कारण ...