सानीमा लाइफ इन्स्योरेन्स इलाम शाखाद्वारा आफ्नो कम्पनीबाट बिमा गर्ने दुई जनाको परिवारलाई दाबीभुक्तानी रकम हस्तान्तरण गरेको छ । केहीसमयअघि सानीमा लाइफ इन्स्योरेन्सबाटै बिमा गरेका कपिल मल्लिक र मनिशा तामाङको परिवारलाई रकम हस्तान्तरण गरिएको हो । मल्लिकको परिवारलाई ४२ हजार रुपैयाँ र तामाङको परिवारलाई २० लाख ९० हजार रुपैयाँ...
समाचार
-
-
ब्राउन सुगर सहित दुई जना पक्राउ
झापा । झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्ट...
-
लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा
इलामको चुलाचुली गाउँपालिका–१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजङ्घा लिपी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ । वडा कार्यालयले सोमबारदेखि औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले बताए । लिम्बू बाहुल बसोबास रहेको सो ...
-
पर्यटन विकासमा अन्तरपालिका सहकार्य र समन्वय आवश्यक
इलाम । कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उठाउन अन्तरपालिका क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको इलामका पर्यटन क्षेत्रका सरोकारवालाको निचोड निकालेका छन् । पर्यटन क्षेत्रको पूर्वधार विकासमा पालिका स्तरमा सहकार्य हुनुपर्ने, पर्यटक भित्र्याउन भने नीजि क्षेत्रबाट समन्वय र सहकार्य हुनुपर्ने सरोकारवालाको निचोड छ । पर्यटन ...
-
पाइलटले भनिरहे– ‘मेरो जहाजको चक्का हेरिदेऊ’
काठमाडौँ । काठमाडौंबाट विराटनगर उड्ने जहाजले कोसी टप्पु वन्यजन्तु आरक्ष कटेपछि विराटनगर टावरसँग अवतरण अनुमति माग्छन् । तर, सोमबार बुद्ध एयरको एटीआर जहाजले विमानस्थलको टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई धावनमार्गमा अवतरणको अनुमति मागेन । उल्टै पाइलटले एटीसीलाई अप्रत्याशित काम अह्राए, ‘हाम्रो जहाजको चक्का ख...
-
को को हुन कांग्रेसबाट मन्त्री बन्ने ?
काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरूबीच भएको सहमतिअनुसार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भागमा सात मन्त्रालय परेको छ । कांग्रेसबाट हाल सरकारमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण छन् । त्यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा। नारायण खड्का छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्...
-
नेकपा (एस) ले टुङ्ग्यायाे सरकारमा सहभागी हुने मन्त्री :मेटमणिदेखि झाक्रीसम्मकाे लिष्ट
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ । अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको एक नेताले बताए । मन्त्रीका लागि एकीकृत समाजवादीले ६ जनाको नाम बुझाएको हो । एकीकृत समाजवादीबाट मन्त्रीका लागि विरोध ...
-
इलाममा कांग्रेस महाधिवेशन : पालिकामा पाैडेल पक्ष हावी, देउवा पक्ष कमजाेर
इलाममा पौडेल पक्षको वर्चश्व देखिएको छ। १० वटा पालिकामध्ये सात वटामा आफ्नो पक्षका सभापति चुनेर कांग्रेस गाउँ–नगर अधिवेशनमा रामचन्द्र पौडेल पक्षले आफ्नो वर्चश्व कायम गरेको छ। इलाममा १३ औं महाधिवेशन ताका पनि पौडेल पक्ष नै बलियो थियो। जिल्लाका चार वटा नगर समितिमध्ये तीन वटामा पौडेल पक्षका सभापतिले जितेका छन्। इलामका तीर...
-
विराटनगरमा ल्याण्ड गर्ने जहाजमा जब ल्याण्डिङ गियर खुलेन…
काठमाडौं । सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि विराटनगर एयरपोर्ट पुगेर पनि अवतरण हुन नसकी काठमाडौं फर्कियो । बुद्ध एयरको ९–एन–एएनआई कल साइन र उडान नम्बर यू४–७०१ उक्त जहाजमा ७३ जना यात्रु र ४ क्रू मेम्बरसहित ७७ जना सवार थिए । विहान ८ः२० मा काठमाडौंबाट उडेको विमान जब विर...
-
ढिस्कोमा परेर एक जनाको मृत्यु दुई जना घाईते
सोलु ।सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरहरुको ढिस्को झरी एक जना मृत्यु र दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा खोटाङ का २८ बर्षीय रामकृष्ण राई र घाईते हुनेहरुमा दोलखा जिरी २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ बर्षीय प्रविन्द्र राई रहेका छन् । आज बिहान ३ बजे सु...
- « Previous Page
- 1
- …
- 79
- 80
- 81
- 82
- 83
- …
- 258
- Next Page »