• राष्ट्रियसभाबाट दुई विधेयक पारित, अर्को बैठक १७ असोजमा

    राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेश गरेका थिए। छलफलमा भाग लिने कोही नभएपछि दुवै विधेयकलाई माथिल्लो सदनले बहुमतले पारित गरेको हो। ...

  • दल विभाजन अध्यादेश फिर्ता लिन सरकार तयार

    सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकपछि गठबन्धन आबद्ध नेताहरू राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिन तयार भएका हुन् ।‘दल विभा...

  • कांग्रेसकाे स्थानीय तहकाे १४ औं महाधिवेशन निर्वाचन :कतै सर्वसहमत, कतै उम्मेदवारै उम्मेदवार

    नेपाली कांग्रेसको १४ औं महाविधेशनअन्तर्गत पालिकास्तरीय चुनाबी नतिजा इलाममा सार्वजनिक भएका छन् । चुनाबी नतिजाअनुसार निर्वाचित हुनेमा युवा पङ्तिकाे वर्चस्व छ । यसपटक का‌ंग्रेसले स्थानीय तह निर्माणपछि पहिलाे पटक निर्वाचन गरेकाे हाे । गुटगत रुपमा चुनाबमा हाेमिएकाे कांग्रेसले कतै सर्वसहमत रुपमा चुनाब जितेकाे छ त कतै एकै ठाउ...

  • अध्यादेशबारे तत्काल निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह

    सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । गठबन्धनमा संसदीय दल वा क...

  • सांगठनिक गतिविधि तीब्र पार्दै एमाले

        नेकपा एमाले इलामले जिल्लाभर पार्टीका गतिविधिलाई तीब्रता दिएको छ । वडा–वडा सम्म पुगेर कार्यकर्ता भेटघाट गर्ने रणनीति लिएको एमालेले पछिल्लो समय पार्टी निकट विभिन्न कमिटी र भातृ संगठन संगठनका कार्यक्रमहरुलाई तीब्रता दिएको छ । शनिबारमात्रै जिल्लाका विभिन्न पालिकाहरुमा एमालेका कार्यक्रम सम्पन्न भएका छन । एमाले इलाम नग...

  • क्याम्पस प्रमुख सामु अनेरास्ववियुले बुझायाे दश बुँदे ध्यानाकर्षण

          अनेरास्ववियु मरब क्याम्पस कमिटीले विद्यार्थीहरुका विभिन्न समस्याहरुलाई समाधान गर्न भन्दै आज क्याम्पस प्रमुख खगेन्द्र चापागाईंलाई माग पत्र बुझाएको छ । सङ्गठनले १० बुँदे मागपत्रसहित क्याम्पस प्रमुखलाइ ध्यानाकर्षण बुझाएकाे हाे । क्याम्पसले प्रदान गर्ने जेहेनदार तथा गरिब छात्रावृत्तिको नतिजा अविलम्ब सार्बजनिक गर्न, ...

  • नेपाली कांग्रेसको इलाम नगरसभापतिमा तिर्थ गुरुङ्ग

    इलाम, ९ असोज नेपाली कांग्रेसको इलाम नगरसभापतिमा तिर्थ गुरुङ्ग निर्वाचित भएका छन् । नगरसभापतिका चार प्रतिष्पर्धीलाई पाखा लगाउँदै गुरुङ्ग नगरसभापतिमा निर्वाचित भएका हुन् । उनले १२८ मत प्राप्त गरेका छन् । नगर सभापतिका प्रतिष्पर्धी अमृतलाल श्रेठले ८०, लिला थापाले ७५, निर्मल राउतले ७३ र सोम सुसेलीले १९ मत प्राप्त गरेका छ...

  • सूर्योदयमा जीवनकुमार १०७ मत ल्याउँदै निर्वाचित

     सूर्योदय नगरपालिकाको नेपाली कांग्रेसको सभापतिमा जीवनकुमार नेपाल निर्वाचित भएका छन् । उनले १०७ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी मणिकुमार गुरुङ ७९ र सोनाम छिरिङ काजी ६७ मत प्राप्त गरे । यस्तै उपसभापतिमा निर्मला अग्रवाल र रमेश प्रधान विजयी भएका छन् । सचिवमा अनुप राई र सुशील ढुङ्गेल विजयी भएका छन् ।...

  • गाउँपालिका अध्यक्ष श्रेष्ठ काङ्ग्रेस सभापतिमा पराजित, थापा निर्वाचित

     इलाम, ९ असोज इलामको फाकफोकथुम गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित रामकुमार श्रेष्ठ नेपाली कांग्रेसको गाउँपालिका सभापतिमा पराजीत भएका छन् । ६४ मत सहित पालिका सभापतिमा डिक बहादुर थापा निर्वाचित हुँदा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ भने तेस्रो स्थानमा सीमित भए । कांग्रेसको शनिबार सम्...

  • देउमाई कांग्रेसमा दिलिप कार्की विजयी

    देउमाई नगरपालिकाको नेपाली कांग्रेसको सभापतिमा दिलिप कार्की निर्वाचित भएका छन् । उनले १११ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी कृष्ण बरालले ८४ र भवानीराम राई ३९ मत प्राप्त गरे । यस्तै उपसभापतिमा ताराकुमार राइ र दिलकुमारी राई विजयी भएका छन् । ताराकुमारले १२७ मत र दिलकुमारी राईले ११४ मत प्राप्त गर्दै विजय ...