घरमै सुत्केरी गराउने प्रवृत्तिलाई निरुत्साहित गर्न इलामका स्थानीय तहले ल्याएका कार्यक्रम निकै प्रभावकारी बन्न थालेका छन् । इलाम नगरपालिकाले सुत्केरी गराउने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । करिब दुई महिना यता सुरु भएको एम्बुलेन्स सेवा प्रयोग गर्नेहरुको संख्या पनि उल्लेख्य छ । फागुन महिना देख...
समाचार
-
-
भोलिदेखि इलाम नगरपालिकामा पठनपाठन बन्द, परीक्षा भने सञ्चालन हुने
इलाम।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इलाम नगरपालिकाले भोलि मंगलबारबाट विद्यालयको कक्षा बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको शिक्षा समितिको बैंठकले संक्रमणका कारण प्रत्यक्ष शिक्षण नगर्ने निर्णय गरेको हो । बैंशाख २० गतेदेखि परीक्षा सञ्चालन गर्ने भनिएकोमा विद्यालय व्यवस्थापन समितिको निर्णयबाट त्यस अगावै परीक्ष...
-
नगरपालिकाले आँखा अस्पताल बनाउने, भवनको शिलान्यास
इलाम।इलामको नगरपालिकाको सिंहवाहिनी खोल्सीमा आँखा अस्पताल बन्ने भएको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले संयुक्त रुपमा सोमबार अस्पतालको शिलान्यास गरेका छन् । ५० लाखको लागतमा बन्ने भवनमा छ कोठा रहने छन् । आँखाको सामान्य अप्रेशनको सेवा समेत दिने अस्पतालको भवनमा आँखा जाँच कक्ष, प्राविधि...
-
नगरमा बेरुजु शून्य बनाउने अभियानमा छाैंं – नगर प्रमुख राई
भारतीय सीमा क्षेत्र सँग जोडिएको यो नगरपालिका पर्यटकीय दृष्टिले उत्तिकै महत्वपूर्ण छ । सरकारको सय गन्तव्र्य सुचीमा परेको कन्याम फिक्कल अन्तु सर्किट, पूर्वी नाका पशुपतिनगर, यहाँका महत्वपूर्ण स्थान हुन् । आधुनिक कृषिको व्यवसायिकीकरण, कृषिले सुधारिएको जीवन शैलीको फरक पाटो रहेको यो नगरपालिकामा कसरी विकास भइरहेको छ, सूर्...
-
इलाममा थप एकसहित प्रदेश १ मा एक सय २२ संक्रमित थपिए
विराटनगर । प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, कटहरी र उर्लाब...
-
क्षितिजपारिका कथाहरु(नाटक)
(नाटकका पात्र तथा घटनाक्रमहरु काल्पनिक हुन् । कसैको वास्तविक जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।) कलिलैमा किशोरी आकर्षणको मायालाई विवाहमा परिणत गर्दै एउटै कक्षामा पढ्ने दिलकुमारसँग सुटुक्कै भागेर विवाह गरेकी यूमी हाल २ वटी छोरीहरुकी आमा बनिसकेकी छिन् । जेठी युनिका १४ वर्षकी कक्षा ९ मा र कान्छी युकिता १०...
-
इलामका तीन जनामा काेराेना सक्रमण
इलाम । प्रदेश १ मा शनिबार थप १३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, तेर्हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५९, रंगेलीमा २, ग्रामथान, ज...
-
लिम्बू विद्यार्थी मञ्चद्वारा भित्तेपात्रो सार्वजनिक
इलाम । लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामकाे वार्षिक भित्तेपात्राे २०७८ सार्वजनिक भएकाे छ । आज शनिबार इलाममा आफ्नै कार्यालयमा पात्राेकाे एक कार्यक्रम गरि विमाेचन गरिएकाे हाे । वार्षिक रुपमा प्रकाशन गर्दै आएकाे पात्राेकाे साईज र स्तरीयता भने यस वर्ष बढाईएकाे छ । यस पटक (१५x२० ) ६ पत्ते पात्राे प्रकाश...
-
कीर्तिमानी साझेदारीमा नेपालद्वारा नेदरल्यान्ड्स पराजित
त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो । ५ डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । साेही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेद...
-
नेविसंघले साङ्ग्रुम्बा माध्यमिक विद्यालयमा नयाँ कार्य समिति, अध्यक्षमा सुदीप
इलाम नगरपालिका वडा नं. १२ स्थित साङ्ग्रुम्बा माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को नयाँ कार्य समिति गठन गरेको छ । समितिको अध्यक्षमा सुदीप कार्की, उपाध्यक्ष दीपेन्द्र मगर र रोजीना खत्री, सचिवमा केवल लिम्बू, कोषाध्यक्षमा सिर्जना सापकोटा रहेका छन् । यस्तै, समितिको सह–कोषाध्यक्ष अस्मिता राई र सुजन दर्जी रहे...