इलाम । कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७।०७८ मा गरेको कामको फेरिस्त सुनाउँदै गर्दा जिल्ला समन्वय समितिका सदस्य पूर्णबहादुर बस्नेतले कृषि प्रसार अधिकृतलाई अनौठो प्रश्न तेस्र्याए । ‘कृषिबाट अनुदान पाउनेलाई अनुदान पाएको थाहा हुन्छ कि हुँदैन ?’ बस्नेतको अनौठो प्रश्नले खड्कालाई के जवाफ दिने सोच्न बाध्य बनायो । ‘अनुदान...
समाचार
-
-
भरुवा बन्दुक सहित एक जना पक्राउ
मोरङ । मोरङ मिकल्लाजुङ गाउपालिका ५ का ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो दिनको पौने ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको थप अनुसन्धान भईरहेको छ ।...
-
जिम्मेवार व्यक्ति नै भन्छन्–‘कृषिमा अनुदान पाउने किसानलाई नै अनुदान थाहा हुँदैन’
इलाम । कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७÷०७८ मा गरेको कामको फेरिस्त सुनाउँदै गर्दा जिल्ला समन्वय समितिका सदस्य पूर्णबहादुर बस्नेतले कृषि प्रसार अधिकृतलाई अनौठो प्रश्न तेस्र्याए । ‘कृषिबाट अनुदान पाउनेलाई अनुदान पाएको थाहा हुन्छ कि हुँदैन ?’ बस्नेतको अनौठो प्रश्नले खड्कालाई के जवाफ दिने सोच्न बाध्य बनायो । ...
-
सुरक्षामा सक्रियता बढाउँदै प्रहरी–प्रशासन
नागरिकको सुरक्षाका लागि इलाम स्थित प्रहरी प्रशासनले सक्रियता बढाउन थालेको छ । पछिल्लो पटक हरेक क्षेत्रमा खटिएका प्रहरीलाई आफ्नो कार्यक्षेत्र भित्र रहेका गाउँमा पुगेर त्यहाँका नागरिक सँग भेट गर्नुपर्ने कार्यक्रम शुरु गरिएको छ । जिल्ला भर खटिएका नेपाल प्रहरीलाई गाउँमा गएर नागरिक सँग भेट गर्न र उनीहरुको फोन नम्बर ल्याउन भ...
-
संखुवासभा सामूहिक हत्या प्रकरण : घटनाका प्रत्यक्षदर्शी भएकाे अनुमानमा अर्का एकजनालाई सदरमुकाम लगियाे
संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् । लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रदेश–१ प्रहरी कार्यालयक...
-
प्रदेश १ का मुख्यमन्त्री आचार्यलाई असोज ८ सम्मको अल्टिमेटम, नत्र अविश्वासको प्रस्ताव
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई विपक्षी गठनबन्धनले विश्वासको मत लिनका लागि असोज ८ सम्मको अल्टिमेटम दिएको छ । सो अवधिभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत नलिएको खण्डमा प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विपक्षी दलहरूको तयारी छ । प्रदेश १ को प्रदेशसभा बैठक असोज २२ गतेका लागि आह्वान...
-
माधव नेपालकाे भविष्य नभएकाले भविष्य भएकाहरू एमालेमै फर्किन केपी ओलीकाे आग्रह
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीमा नगइ एमालेमै फर्किन नेता कार्यकर्तालाई आह्वान गरेका छन् । बिहीवार काठमाण्डौ जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेता माधव नेपालको पछि नलागी नेकपा एमालेमै रहन आह्वान गरेका हुन्। नेपालले व्...
-
अवैध सम्बन्धबाट जन्माएकाे शिशुकाे हत्या गर्ने महिला जेल चलान
बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । माधवीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजल...
-
इन्टरनेटको मूल्य तीन सयसम्म बढाउने निर्णय
इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका छन्। ग्रामीण क्षेत्रमा प्रति ग्राहक मासिक एकसय ५० र सहरी क्षेत्रमा तीन सय रूपैयाँका दरले इन्टरनेटको मूल्य बढाउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रस्ताव गरेको इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले बताए। ‘विजुलीको पोलको भाडा बढेका ...
-
बुधबार एकै दिन सरकारी कोषबाट करीब १५ अर्ब खर्च
बिहीबारबाट सरकारले बजेट खर्च गर्न नपाउने अवस्था आएको छ । सरकार र प्रतिपक्षको किचलोमा बजेट पर्दा बजेट खर्च नै नहुने अवस्था आएको हो । त्यसअगाडि बुधबार मात्र सरकारले एकै दिन करीब १५ अर्ब रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार सरकारी कोषबाट १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । यसरी खर्च भ...
- « Previous Page
- 1
- …
- 86
- 87
- 88
- 89
- 90
- …
- 258
- Next Page »