माइजोगमाई गाउँपालिका नयाँबजारमा रहेको पल्लयुङ साङगछोलिङ गुम्वामा संचालित हिसे होसर सेरफ रिडलिङ विद्यालयमा आज एक कार्यक्रमको बीच शौचालयको उद्घाटन भएको हो । माइजोगमाई गाउँपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को स्वीकृत कार्यक्रम अनुसार शौचालय निर्माण भएको हो । माइजोगमाई गाउँपालिकाबाट रु ६ लाख ७२ हजार सो शौचालय निर्माणको लागि ...
समाचार
-
-
मोबाइल पड्किदा एक महिला गम्भीर घाइते
चार्जमा राखेको मोबाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जन...
-
आर्थिक अभावका कारण उपचारमा समस्या
घाँस काट्ने क्रममा खर्सुको रुखबाट लडेर गम्भिर घाइते भएका इलाम नगरपालिका ३ पुवामझुवाका दिपक सुनुवारको थप उपचारमा समस्या भएको छ । सुनुवारको झापास्थित वि एण्ड सी टिचिङ्ग अस्पतालको आइसीयुमा उपचार गराईरहेको उनलाई आर्थिक अभाव भएपछि उपचारमा समस्या भएको हो । परिवारका अनुसार रुखबाट लडेर उनको मेरुदण्ड भाँचिएको छ, नसा छिनिएकाले ...
-
माओबादी छाडेर एमाले भित्रिएपछि मन्त्री बनेका आङबुहाङले भने,‘पदभन्दा विचार ठूलो हो’
प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले अहिलेको राजनीतिक तरलता एक÷डेढ महिनाभित्रै सकिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आङबुहाङले पछिल्लो अस्थिर राजनीति हल हुने क्रममा रहेकाले यो समस्या लामो नजाने बताएका हुन् । उनले आफूले पार्टी परि...
-
पत्रकार महासंघ इलाम शाखा अध्यक्षमा विप्लव
नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्षमा युवराज भट्टराई निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट युनियनका भट्टराई र प्रेस संगठन नेपालका सुजन तिमसिनाबीच प्रतिष्पर्धा भएको हो । भट्टराईले एक सय ६ मत प्राप्त गर्दा तिमसिनाले ४८ प्राप्त गरेका थिए । त्यस्तै मह...
-
माओवादीबाट मन्त्री बनेका ५ सांसदको पद खोसिँदै, पत्र तयार
नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्र उच्च स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा ...
-
युवा चित्रकारको कथा ःकला सम्मानित पेशा हो, तर, बाँच्न गाह्रो हुँदो रहेछ
सन्दकपुर गाउँपालिकास्थित माइपोखरीकी सलिना राईको सोख चित्रकार बन्ने हो । सानो उमेरबाटै फाट्टफुट्ट चित्र कोर्ने गरेकी उनले अहिले त राम्रै तस्बिर बनाउँछिन् । उनी जिल्लामा मात्र होइन, राजधानीसम्म पुगेर पनि चित्र कोर्छिन् । उनको सपना उत्कृष्ट तस्बिर बनाउने र सबैमाझ चिनिने हो । उनी चित्रकलामै भविष्य खोज्दै छन् । चित्रकार ब...
-
सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराउने पक्राउ
सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने संघका दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिराटनगर-१२ का जीवन खनाल र सोही स्थानका ३३ बर्षीय नेत्र प्रसाद पाठक रहेका छन् । पक्राउ परेका यी दुबै जना कोशी यातायात प्रा.ली. इटहरीका संचाक समितिका सदस्य रहेको खुल्न आएको छ । यही चैत्र १२ गते सुनसरी को...
-
बालबालिकाकाे हेरचाह यसरी गर्नाेस्
बालबालिका कुटेर तह लाग्छन् ? बालबच्चाले भनेको टेर्दैनन् । होमवर्क गर्दैनन् । खानेकुरा मन लगाएर खाँदैनन् । घुर्की लगाउँछन् । चकचक गर्छन् । तब हामी के गर्छौं ? गाला चड्काउँछौं । कान निमोठ्छौं । हामीले उनीहरुलाई किन कुटपिट ग¥यौं ? किनभने उनीहरुले फेरी गल्ती दोहो¥याउने छैनन् । आज्ञाकारी हुनेछन् । झगडा गर्ने छैनन् ...
-
फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य
इलाम।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँ बढेको हो । अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल, मट्टितेल १०३ रुपैयाँमा कारोबार हुनेछ । खाना पकाउने एलपी ग्यास र ...