इलाम।इलाम नगरपालिका वडा नं. ४ ले सोमबार एक कार्यक्रमको आयोजना गरी वडाका उत्कृष्ठ २० जना किसानहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । यसरीनै ५० प्रतिशत लागत सहभागितामा ३१ जना किसानहरुलाई च्यापकटर(घाँस काट्ने मेशिन) वितरण गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०७९।०८० को वडास्तरीय आर्थिक विकास कार्यक्रम अन्तर्गत दुग...
समाचार
-
-
५० वर्ष काम गरेपछि खालीहात जागिरबाट निकालिएको गुनासो, हुलाक कर्मचारी आन्दाेलनमा
इलाम।बरबोटे अतिरिक्त हुलाकका प्रमुख देबेन्द्र शर्माको अवकाशपछिको सेवासुविधा त कता हो कता उल्टै असार मसान्तदेखि जागिरनै जाने भएको छ । सरकारले बजेट वक्तब्य मार्फत अतिरिक्त हुलाक खारेज गरेपछि ५० वर्षदेखि हुलाकमा न्यून वेतनमा काम गर्दै आएका शर्माको जागिर गएको हो । सरकारको यो निर्णयले शर्मासँगै मुलुकका ११ हजार हुलाक कर्मच...
-
किसानलाई चियाको प्राविधिक तालिम प्रभावकारी
फिक्कल, असार ७ : राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई दिएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी देखिएको छ । २ हजार ७ सय ९० जना चिया किसानलाई गएको मङ्सिरमा महिनामा सैद्धान्तिक र सिजनमा प्रयोगात्मक तालिम प्रदान गरिएको थियो । चिया टिपाइको मध्य सिजनमा आएर उक्त तालिमको प्रभावकारिता महसुस गरिएको ...
-
कोशी प्रदेश सरकारले आगामी वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारकाे बजेट ल्यायो
इलाम।कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०।८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार आर्थिक मामिला मन्त्रालयको सभाहलमा बजेट वाचन गरेका हुन् । बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर...
-
लागुऔषध ब्राउनसुगर सहित इलाम र सुनुरीबाट ४ जना पक्राउ
इलाम। सुनसरी र इलामका दुई छुट्टाछुट्टै स्थानबाट बुधवार साँझ नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१७ का ३४ बर्षीय मनिष पाण्डे, धरान-११ का ३५ बर्षीय सुर्य कुमार राई , झापा गौरिगंजकी ३२ बर्षीया बबिता राजवंशी र दमक नगरपालिका-२ का ४१ बर्षीय राजकुमार ब...
-
भित्री बस्त्रमा ब्राउनसुगर बोक्ने किशोरी प्रहरीको फन्दामा
झापा। झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन । हिजो बिहान ११ बजे भद्रपुर नगरपालिका-८ भद्रपुर बिमान स्थलमा खटिएको सुरक्षा टोलीले चेकजाँचको क्रममा यति एयरको जहाजद्वारा काठमाण्डौ जान लागेकी कमल गाउँपालिका-७ झापा घर भई काठमाण्डौ बस्दै आएकी २६ बर्षीया एन्जल राईले भित्रि ब...
-
ब्याटमिन्टन प्रतियोगिताको आयव्यय सार्वजनिक, दुई लाख नाफा
इलाम।बरबोटे ब्याटमिन्टन क्लबले फागुन १८ देखि २० गतेसम्म आयोजना गरेको कोशी प्रदेश स्तरीय प्रथम ब्याटमिन्टन प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ । प्रतियोगिता आयोजनाका लागि स्थानीय तहहरु, संघ संस्था र व्यक्तिबाट सात लाख ५९ हजार ९१४ रुपैयाँ सहयोग प्राप्त भएकोमा आयोजना सञ्चालन गर्न पाँच लाख ७० हजार ५५० रुपैयाँ खर्च भए...
-
पूर्वमन्त्री रानामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न माग
इलाम। नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडी ढुंगामुढा गर्नेलाई कार्वाहीको माग गरेकाे छ । कोशी प्रदेश एमाले संसदीय दलका उपनेता समेत रहेका रानालाई आज इलामको माङ्सेवुङ गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा जाँदै गर्दा वडा नं. ३ घर्तीदोभान नजिकै उनको गाडीमा...
-
प्रदेश पत्रकारिता पुरस्कारबाट सम्पादक जबेगू सम्मानित
इलाम आवाज अनलाइनका प्रधानसम्पादक सटेन्द्र जबेगु प्रदेश पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । जबेगूलाई पत्रकारिता दिवसको अवसरमा आयोजित समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले नगद एक लाख रुपैयाँ राशी सहित सम्मान गरेका थिए । २५ वर्ष यता पत्रकारितामा क्रियाशील जबेगू इलामपोष्ट दैनिक र इलाम आवाज साप्...
-
ढिस्कोले पुरिएर चार कामदारको मृत्यु
इलामको सूर्याेदय नगरपालिका–१०, फिक्कलमा घर बनाउनेक्रममा ढिस्को खसेर पुर्दा चार जनाको मृत्यु भएको छ । स्थानीय विनोद श्रेष्ठको घरको चर खन्नेक्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर भारतीय कामदारको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले घटनामा भारतको बिहार राज्यस्थित किसनगन्जका तोस...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 258
- Next Page »