देशमा नागरिक, राजनीतिक अधिकारको अवस्था निश्चित हुँदैगएपनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको क्षेत्रमा थप अभियान चलाउन आवश्यक देखिएको छ । संविधानमै व्यवस्था रहेको मौलिक हकको समेत उपभोग र सहज कार्यान्वयन हुन नसकेकामा सरोकारवाला चिन्तित छन् । समाजमा दण्डहीनता कायमै रहनु, विधिको शासन, समानुपातिक र अर्थपूर्ण सहभागि...
समाचार
-
-
मानव अधिकार वर्ष पत्रकारिता पुरस्कारबाट इलामका पत्रकार चापागाईं पुरस्कृत
यस वर्षको ‘१ नम्बर प्रदेशस्तरीय मानवअधिकार वर्ष पत्रकारिता पुरस्कार’ इलामका पत्रकार भीम चापागाईंलाई प्रदान गरिएको छ । ७४औं विश्व मानव अधिकार दिवस ‘डिसेम्बर १०’ को अवसरमा चापागाईंलाई मानव अधिकार मञ्च नेपाल इलामले एक कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरेको हो । इलाम क्षेत्र १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महे...
-
स्थापनामै सीमित पशुपतिनगरको अध्यागमन
इलाम । इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय अन्ततः स्थापनामै सिमित बनेको छ । दुईवर्ष अघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिले केही पनि काम भएको छैन । भारत हुँदै आउने तेस्रो मुलकका पर्यटकलाई नेपाल प्रवेशको सहज ढोका मानिएको पशुपतिनगरमा नेपालतर्फमात्रै अध्यागमन कार्यालय स्थाप...
-
लोकतन्त्रलाई आत्मसात गरेका नेता-गणेश बराल
इलाम। इलामका पराजित केही उम्मेद्वारले पराजयलाई सहज रुपमा लिन सकिरहेका छैनन् । पुनः गणना मात्र होइन पुनः निर्वाचनसम्मको माग गरिरहेको बेला इलाम प्रतिनिधि सभा २ प्रदेश १ मा नेपाली कांग्रेसका गोविन्द गिरीसँग पराजित भएका एमालेका गणेश बरालले भने निर्वाचन परिणामलाई सहज रुपमा मात्र लिएका छैनन् । जिते सरहनै मतदाताको घरदैलोमा ...
-
मतदाताकाे घरगाउँमा सुवासचन्द्र नेम्बाङ
इलाम । इलामको प्रतिनिधिसभा २ बाट पाँचौं पटक निर्वाचित सुवासचन्द्र नेम्बाङ यतिखेर मतदाताको घर आँगनमा पुगेर मतदाताहरुलाई धन्यवाद दिन व्यस्त छन् । निर्वाचन अगाडि उम्मेद्वार भाेट माग्न मतदाताको घर पुग्ने गरे पनि निर्वाचनपछि भने मतदाताको घर आँगनमा पुग्ने गरेकाे कमै मात्र पाइन्छ । नेम्बाङ भने यस पटक भाेट माग्न जहाँ जहाँ प...
-
भारतीय सवारी आएपछि पुशपतिनगरबासीमा खुशी
इलाम । तीनवर्षदेखि बन्द रहेको भारतीय सवारीहरुले नेपाल प्रवेश पाएपछि सीमावत्र्ती बजार पशुपतिनगरमा आर्थिक कारोबार बढ्ने अपेक्षा गरिएको छ । यस अघि कोभिड– १९ का कारण भारतीय सवारी आउन बन्द भएपछि पशुपतिनगरको आर्थिक गतिविधि न्युन रहेको थियो । भारतीय पर्यटकहरुकै भरमा रहेको पशुपतिनगरमा आर्थिक कारोबार हुन छोडेपछि धेरै व्यावसाय...
-
इलाम समानुपातिक तर्फ माओवादीभन्दा घण्टी ठूलो
इलाम। इलाममा प्रतिनिधिसभाको समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको मतको आधारमा नेकपा माओवादी केन्द्रभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो बनेको छ । चुनावी प्रचार–प्रसार अभियान नचलाए पनि इलाममा घण्टी चिन्हमा माओवादीको गोलाकारभित्रको हसिया हतौडाभन्दा बढी मत खसेको छ । प्रतिनिधिसभाको समानुपातिक तर्फ माओवादीले ६ हजार ८०२ ...
-
डिन इलामको अध्यक्षमा कुलदिप
इलाम। डिप्लोमा इन्जिनियरहरुको छाता संगठन डिप्लोमा इन्जिनियर्स एशोसिएशन नेपाल (डिन) जिल्ला कार्यसमिति इलामको दशौं सम्मेलनले कुलदीप घिमिरे(इलाम नगरपालिका)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित उपाध्यक्षमा बन्धु राई (माइजोगमाई गाउँपालिका), सचिवमा गोपाल बस्नेत (देउमाई नगरपालिका), सहसचिवमा रमेश सारु मगर...
-
समानुपातिकमा पनि एमालेको अग्रता
प्रतिनिधिसभामा दुई र प्रदेशसभा सदस्यका लागि एक सिट जितेको नेकपा एमाले समानुपातिक तर्फ पनि जिल्लामा पहिलो भएको छ । जिल्लाको प्रतिनिधिसभाको समानुपातिकतर्फ एमाले ४७ हजार १२६ मत ल्याएर पहिलो स्थानमा छ । मध्ये क्षेत्र १ मा ५६ हजार ९८९ मत सदर भएकामा एमालेले २० हजार ५६४ मत ल्याएको छ । क्षेत्र २ मा ६६ हजार ८८५ मत सदर भएकाम...
-
हिंसा विरुद्धको अभियान सम्पन्न
“सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान“ भन्ने नाराका साथ १६ दिने अभियान अन्तर्गत बुधबार सूर्योदय नगरपालिका २ नं वडामा लैङ्गिक हिंसा विरुद्धको सचेतना तथा जन–सबलीकरण कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिका २ नं वडा कार्यालय, माइती नेपाल र इलाका प्रहरी कार्यालय पशुपतिनगरको संयुक्त आयोजनामा उक्त कार्यक्...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 258
- Next Page »