• इलाममा टाइफाइडको संक्रमण उच्च दरमा

    कोभिड–१९ को संक्रमणले जनजीवन आजित बनेका बेला इलाममा टाइफाइड रोगको संक्रमण पनि उच्च दरमा रहेको पाइएको छ । खाना, पानी र संक्रमित विरामीबाटै सर्ने टाइफाइडको विगत पाँच वर्षको तथ्याकं हेर्ने हो भने वर्षैनी प्रति एक लाखमा ६ सय देखि ७ सय जनामा टाइफाइडको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । नेपाल सरकारल...

  • जोडियो दुई टुक्रा भएको हात

    पाँच वर्षीय एक बालकको छिनिएको हात जोडिएको छ । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले १५ घण्टाभन्दा बढी समय लगाएर दुर्लभ शल्यक्रियामार्फत छिनालिएको हात जोडेका हुन् । घाँस काट्ने मेसिनमा च्यापिएर दुई टुक्रा भएको हातलाई शल्यक्रियामार्फत जोडिएको हो । राष्ट्रिय ट्रमा सेन्टरका प्लास्टिक सर्जन प्रा.डा. पियुस दाहाल नेतृत्वको च...

  • अनेरास्ववियु देउमाईको अध्यक्षमा गजुरेल

    पवन गजुरेललाई अध्यक्षमा चयन गर्दै अनेरास्ववियु देउमाइ नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले उपाध्यक्षमा सुनिल लिम्बु, सचिवमा टिकाप्रसाद निरौला, सह–सचिवमा विवश ढुङ्गेल, सोविता पराजुली र कोषाध्यक्षमा पवित्रा थापालाई चयन गरेको छ । यस्तै महिला विभाग प्रमुखमा सुस्मिता अधिकारी चयन भएकी छन् । अखिलकी मञ्जु लिम्...

  • इलामका स्थानीय तहमा मतदाता संख्या कति

    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका हरेक स्थानीय तहको मतदाता संख्या सार्वजनिक गरिएको छ । निर्वाचन आयोगको तथ्याकं अनुसार इलामका दश स्थानीय तह मध्ये सबै भन्दा बढी सूर्योदय नगरपालिकाको मतदाता संख्या रहेको छ । सूर्योदयमा २१ हजार ९३७ महिला र २३ हजार २५७ पुरुष गरि जम्मा ४५ हजार १९४ मतदाता रहेका छन्...

  • कोभिड अस्पताललाई सामग्री हस्तान्तरण

        बाल हेल्प लाईन १० ९८ इलाम र मानव अधिकार मञ्च नेपाल इलामले ताप्लेजुङ्गको मैयाखोला गाउँपालिकालाई कोभिड अस्पतालमा आवश्यक सामग्री हस्तान्तरण गरेको छ । बाल हेल्पलाईको कार्यक्षेत्र भित्र पर्ने कोभिड अस्पताललाई बालबालिकाका लागि आवश्यक स्वास्थ्य सामग्री, शैक्षिक, खेलकुद साथै मनोरञ्जनका सामग्री गरि ८८...

  • इलामका २९ मतदान स्थल अतिसंवेदनशील

    स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा जिल्ला सुरक्षा समितिले इलामका २९ वटा मतदान स्थललाई अति संवेदनशीलमा राखेको छ । यस्तै ५९ वटा मतदान स्थललाई संवेदनशील र ६३ वटा स्थललाई सामान्यमा राखिएको जिल्ला सुरक्षा समिति प्रमुख तथा इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए । सुरक्षाका दृष्टिले जिल्लाका १५१ वटै मतदान ...

  • दलित समुदायका व्यक्तिलाई मुख्य पदमा लैजान दलहरुलाई आग्रह

    ‘दलित व्यक्तिलाई जिम्मेवारी दिदंै गर्दा दलितले हार्छ भन्ने मानसिकता हाम्रो समाजमा कहिले सम्म ?’ नेपाली काङ्ग्रेस इलाम जिल्ला समिति सदस्य सुमन दासले भने । आगामी स्थानीय तहको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्वको सवाल विषयक अन्तरक्र्रिया कार्यक्रमा बोल्दै दासले जातीय ट्याग लाग्दा हार्नु परेको अवस्था रहेको बताएका छन...

  • पत्रकार भण्डारीसहित विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति सम्मानित

    इलामका क्रियाशील पत्रकार भगीरथ भण्डारी सम्मानित भएका छन । जिल्ला समन्वय समिति इलामले आइतवार एक कार्यक्रममा भण्डारीलाई सम्मान गरेको हो । शारीरिक रुपमा अशक्त भएर पनि पत्रकारितामा क्रियाशील रहेको भन्दै जिससले सम्मान गरेको हो । पत्रकार भण्डारी सहित जिल्लाका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति र संस्थालाई पनि सम्मान गरेक...

  • इलामका दश स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए

    आगामी वैशाख ३० का लागि घोषणा भएको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लामा रहने मुख्य निर्वाचन अधिकृत र पालिकामा खटिने निर्वाचन अधिकृत तोकेको छ । आयोगले चैत २९ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको सूचना जारी गरेको छ । आयोगको सूचना अनुसार इलामको मुख्य निर्वाचन अधिकृतमा जिल्ला ...

  • निर्वाचनको खर्च देशले धान्न सक्दैन ः पूर्व प्रधानन्यायाधिस श्रेष्ठ

    पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले अहिले नेपालको निर्वाचन प्रणाली अन्यत्नै खर्चिलो भएको बताएका छन् । एउटा निर्वाचन सम्पन्न गराउन ३० देखि ४० अर्व खर्च हुने अवस्था रहेको भन्दै श्रेष्ठले यो खर्च धान्न देशलाई मुस्किल रहेको बताए । बिहीबार नेपाल कानून समाजले इलाममा आयोजना गरेको निर्वाचन आचार संहिताको कार्यान्वयन र स...