नेकपा एमालेको १० औं अधिवेशनबाट फाकफोकथुम गाउँपालिकामा पनि सम्पन्न भएको छ । फाकफोकथुम गाउँपालिकाको वडा न १ को अध्यक्षमा बेग ब. निरौला, उपाध्यक्षमा देवेन्द्र मगर, सचिवमा बेदप्रसाद नेम्वाङ चयन भएका छन् । वडा न २ को अध्यक्षमा उदयबहादुर लिम्बू, उपाध्यक्षमा पुष्पा कोइराला, सचिवमा देउकुमार राई (विकास ), उपसचिवमा चन्दबहादुर था...
समाचार
-
-
बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट उत्साही छु–प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साही भएको बताएका छन् । ग्लास्गोमा सोमबार हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिने सिलसिलामा लण्डनमा रहेका उनले नेपालप्रतिको बेलायती सांसदहरूले...
-
इलाम नगरपालिकाले निर्माण गरेको स्रष्टा पार्क उद्घाटन
इलाम नगरपालिकाले निर्माण गरेको स्रष्टा पार्कको आज उद्घाटन गरिएको छ । इलाम चोकबजारदेखि केही तलतिर खोल्सीलाई बाँध बाँधेर निर्माण गरेको पार्कको नगरप्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले उद्घाटन गरेका हुन् । पार्कको उद्घाटन गर्दै नगरप्रमुख महेश बस्नेतले सबै साहित्यकार, कलाकारलगायत स्रष्टाको सम्मानका निम्ति पार्क ...
-
बलात्कार घटना भएको एक साता बित्दा पनि पक्राउ परेनन् आरोपी
बेनी नगरपालिका–५ की २५ वर्षीया महिला छोराछोरीसहित घरमै सुतिरहेका बेला बलात्कृत भएको एक साताभन्दा बढी भइसक्दा पनि आरोपीलाई प्रहरीले पक्राउ नगरेको पीडितले गुनासो गरेकी छन्। कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन युवकले बलात्कार गरेको किटानी जाहेरी दिएको एक साता बितिसक्दा समेत आरोपी पक्राउ नपरेको पीडित महिलाले ...
-
फेरि बढ्याे इन्धनको भाउ
सरकारले फेरि इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न भन्दै निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको मूल्...
-
जसपालाई प्रचण्डको प्रस्ताव : अब पार्टी एकता गरौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन् । शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा उनले छिटै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् । कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन...
-
के कोभिडको खोप बालबालिकाका लागि सुरक्षित छ ?
लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ। यसै सन्दर्भमा लौरान निर्गाडको एक सर...
-
विज्ञान भन्छः अन्डा शाकाहारी नै हो
सामान्यतः शाकाहारी भन्नाले जनावरको निश्चित उत्पादन नखाने व्यक्तिलाई जनाउँछ। सबै शाकाहारीले मासु खाँदैनन्। तर, शाकाहारीले अन्डा खान्छन् भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। प्रायःजसो शाकाहारी खानेकुरा भन्नाले जनावरको मासु नखानु भन्ने बुझिन्छ। तसर्थ, कतिपय शाकाहारीले अन्डा खान्छन्। यद्यपि, उनीहरुले कुखुरा र माछालाई भने आफ्नो...
-
‘सेनाको जागिर लगाइदिन्छु’ भन्दै ठगी गर्ने युवक पक्राउ
नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग रु २० हजार लिएको जिल्ला प्रहरी कार्...
-
काँचो धागोले बाँधेको होइन पाँच दलीय गठबन्धन: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान पाँच दलीय गठबन्धन काँचो धागोले बाँधेको नभएको बताएका छन्। 'वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत छ', उनले भने। विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशम...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 258
- Next Page »