नेपाल सरकारका कृषि तथा पशुपन्त्री विकास मन्त्री डाक्टर वेदुराम भुसालले देशको अर्थतन्त्र बलियो बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार सूर्योदय नगरपालिकामा आयोजित राष्ट्रिय चिया दिवसको उद्घाटन गर्दै मन्त्री भूसालले देशको अर्थतन्त्रका लागि कृषि क्षेत्रको योगदान राम्रो हुने बताए । ‘अझ चियाले त विदेशी मुद्रा आर्जन गर्न ...
समाचार
-
-
समावेशीता र पहिचानका लागि एमालेको योगदान अतुलनीयः एमाले उपाध्यक्ष नेम्बाङ
इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले एमाले सबै जातजातीको अधिकार र पहिचानको पक्षमा रहेको बताएका छन् । नेकपा एमाले इलामको जिल्ला अधिवेशन प्रतिनिधि परिषद बैंठकलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङले एमालेको नेतृत्वमा बनेको संविधान समावेशी र धर्म निरपेक्षतासहितको भएको बताए । पहिच...
-
कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनको औचित्य छैन: एमाले अध्यक्ष ओली
इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नहुने बताएका छन् । इलाम सदरमुकाममा बिहिबार आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कोशी नामले सबै जातजाति, भाषा, धर्म, क्षेत्र ...
-
पाटीलाई योगदान गर्नेलाई सम्मान
नेकपा एमालेले जिल्लामा आयोजित पाटीको प्रतिनिधि परिषद बैठकका अवसरमा पाटीलाई योगदान गर्नेहरुलाई सम्मान पनि गरेको छ । पाटीले आफ्ना छ जना संस्थापक योद्धा, सात जना पाटीलार्य सहयोग गर्ने कार्यकर्तालाई सम्मान पत्रले सम्मान गरेको छ । यस्तै ‘मिसन ग्रासरुट’ मा राम्रो अभियान चलाउने इलाम नगरपालिका कमिटीलाई प्रथम, चुलाचुली गाउँ...
-
सबै जातजाती अटाउने प्रदेश हो कोशी प्रदेश ः पूर्वप्रधानमन्त्री ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एउटा प्रक्रियाबाट स्थापित गरिएको कोशी प्रदेशको नाम परिवर्तन गर्न जनता रिजाएर दुईतिहाइ मत ल्याएर मात्र सम्भव रहेको बताएका छन् । नेकपा एमालेको प्रतिनिधि परिषद बैठकका लागि बिहीबार इलाम आइपुग्नु भएका पूर्वप्रधानमन्त्री ओलीले कोशी प्रदेश नामले यो प्रदेश भरि बसोबास गर्ने सबै जातजाती, भ...
-
एमाले अध्यक्ष ओली इलाममा
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलाम आइपुगेका छन् । आज हुने पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न ओली हिजो इलामको सूूर्याेदय नगरपालिका आएका हुन् । सदरमुकामको गौतमबुद्ध सभागृह (सिटी हल)मा आयोजना गरिने बैठकमा उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसमेत सह...
-
‘लम्पी स्किन डिजिज’ महामारीको रुप लिंदै
पछिल्लो समय इलाममा गाईवस्तुमा ‘लम्पी स्किन डिजिज’ को संक्रमण बढ्दो अवस्थामा रहेको छ । दिनानुदिन यो रोगको संक्रमण बढ्दो अवस्थामा रहेपछि पशुपालक किसानहरु यतिबेला समस्यामा परेका छन् । गाईवस्तुको शरीरमा एलर्जी जस्तो मसिना फोका आउने, ज्वरो आउने, खुट्टा सुनिने, घाँस नखाने जस्ता लक्ष्यणहरु देखा पर्ने भएपछि पशुहरु मर्ने सम...
-
सूर्याेदय नगरपालिकाको नीति कार्यक्रम पारित
आर्थिक वर्ष ०८०÷०८१ का लागि सूर्याेदय नगरपालिकाले नीति कार्यक्रम पारित गरेको छ । सोमबार बसेको नगरसभाको १३ औं अधिवेशनको दोस्रो बैठकले नीति कार्यक्रम संशोधन सहित पारित गरेको हो । गएको वैशाख ८ गते बसेको नगरसभाको बैठकमा नगर प्रमुख रणबहादुर राईले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रम पेश गरेका थिए । नगरसभाको सोमबार...
-
क्षमता विकासका लागि उद्घोषण तालिम
महिलाहरुको क्षमता विकास गराउने उद्देश्यले इलामको पशुपतिनगरमा पाँच दिने उद्घोषण तालिम शुरु गरिएको छ । सूर्योदय नगरपालिका– २ को सहयोग र प्रेस चौतारी इलामको आयोजनामा शुरु भएको तालिममा वडा– २ भरिका करिब २५ महिलाको सहभागिता रहेको छ । तालिम उद्घाटनका अवसरमा वडा– २ का वडाध्यक्ष डीकबहादुर बम्जनले महिलाहरुलाई नेतृत्वदायी भ...
-
तीन दिन चिया दिवस मनाइने
हरेक वैशाख १५ गते सरकारले राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । यसवर्ष पनि ‘चिया चार्ड’ का रुपमा तीन दिनको कार्यक्रम तय गरिएको जनाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास वोर्डको आयोजनामा वैशाख १५, १६ र १७ गते चिया दिवस मनाउने तयारी गरिएको वोर्डले जनाएको छ । यसवर्ष चिया दिवसको काठमाडांैमा उद्घाटन पछि इलाममा ‘टी टेस्टिङ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 258
- Next Page »