• फाकफोकथुममा एमालेका तीन कमिटी गठन

    आगामी पुस २३ गते जिल्ला अधिवेशनको तयारीमा जुटेको नेकपा एमाले इलामले अहिले गाउँ–गाउँमा संगठन विस्तारको कामलाई तीब्रता दिएको छ । फाकफोकथुममा एमालेले एकै दिन तीनवटा संगठनको नयाँ कमिटी विस्तार गरेको हो । एमाले केन्द्रीय सदस्य राम रानाको प्रमुख आतिथ्यतामा सम्पन्न एक भेलाले वडास्तरीय अखिल नेपाल महिला संघ, युवा संघ र किसान सं...

  • मुक्ति समाज इलाम नगर कमिटीमा सानु, सचिवमा बलराम

    नेपाल उत्पीडित जातीय मुक्ति समाज इलाम नगर कमिटी सानु दासको अध्यक्षतामा ४५ सदस्य नयाँ कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्ष राजेन्द्र विश्वकर्मा, सचिव बलराम बराइली, सह–सचिव मीना रसाइली, कोषध्यक्ष कौशिला लम्जेल सदस्यहरु शोनिसा शंकर, संगीता लाम्गादे, पहलमान रसाइली, इसारा परियार सन्तोष परियार शेरबहादुर दर्जीलगायत रहका छन् ।...

  • माओबादी महाधिवेशन : अध्यक्षमण्डल गठन

    नेकपा (माओवादी केन्द्र)ले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको छ ।अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् । आइतबार महाधिवेशन उद्घाटन गरेको माओवादीले आज काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सुरु गरेको छ ...

  • माओवादी केन्द्रको बन्दसत्र आजबाट, यस्ताे छ पदाधिकारीकाे लिष्ट

    नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादी नेता जनार्दन शर्मा (प्रभाकर)ले जानकारी दिए । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो । बन्दसत्रमा अध्यक्ष पुष्पकम...

  • प्रेस चौतारीको जिल्ला अधिवेशन पुस २९ मा

    प्रेस चौतारी नेपाल इलाम शाखाको नवौं जिल्ला अधिवेशन यही पुस २९ मा आयोजना गरिने भएको छ । सदरमुकाममा बसेको चौतारी जिल्ला कमिटीको बैठकले अधिवेशनको मिति तय गरेको हो । अधिवेशन लागि चौतारी केन्द्रीय सदस्य सटेन्द्र जबेगूको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमितिमा अन्य तीन सदस्य छन् । सदस्यता नवीकरण र नयाँ...

  • एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चारवटा पार्टीको महाधिवेशनमा सहभागी भएका छन् । एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा अतिथिका रूपमा सहभागी भएका हुन् । यही बीचमा नेपाली कांग्रेसको १४औं महाधिवेशनसमेत सम्पन्न भयो । आफ्नै पार्टीको महाधिवेशनमा देउवा सहभागी...

  • मुक्ति समाज सूर्योदयको नगर अधिवेशन सम्पन्न, अध्यक्षमा शंकर

    शंकर गदाललाई अध्यक्षमा चयन गर्दै नेपाल उत्पीडित जातिय मुक्ति समाज सूर्योदयको प्रथम अधिवेशन सम्पन्न भएको छ । मुक्ति समाजका केन्द्रीय सदस्य तथा एमाले इलाम सचिवालय सदस्य देवेन्द्र विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ५१ सदस्य सूर्याेदय नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा कमला गज्मेर, सचिवमा सुबास लोहार...

  • नमूना सहकारीको मुनाफा ५ लाख ७२ हजार

    नमूना कृषि सहकारी संस्था लिमिटेडको १४ साधारण सभा शनिबार सम्पन्न भएको छ ।  इलाम नगरपालिका वडा नं. ५ बिब्ल्याँटेमा रहेको संस्थाको साधारणसभाको अवसरमा असल ऋणि दुर्गामाया शिवा, असल नियमित बालवचतकर्ता प्रविन थापा र नियमित वचतकर्ता गीता लुइटेललाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुखअतिथि इलाम नगरपालिकाका प्रवक...

  • स्थानीय तहको निर्वाचन वैशाख १४ मा

    निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।  आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै एकै दिन एकै चरणमा निर्वाचन हुने गरी मिति तोक्नु उपयुक्त हुने बताएको हो । पहिलो चरणमा सबै स्थानीय निकायको निर्वाचन गर्न सम्भव नभए दोस्...

  • एसएसपी यादवले किन रोजे मृत्यु ?

    बिहान जिम गएर कोठामा प्रवेश गरेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव दिउँसो १२ बजेसम्म खाना खान नआएपछि भान्छे बोलाउन गए । तर बाहिरैबाट झुण्डिरहेको अवस्थामा देखिएको भन्दै भान्छेले अन्य प्रहरीलाई खबर गरे, जिल्ला प्रहरी कार्यालयसम्म पनि सूचना पुग्यो । ‘परिवार काठमाडौंमा हुनुहुन्थ्यो, उहाँहरु आइनपु...