इलाम । वर्षाद सक्किएर मौसम खुलेसँगै इलामका पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको छ । असोज अन्तिम साता यता प्रमुख पर्यटकीय गन्तव्र्य अन्तु र सन्दकपुरमा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको हो । विषेश गरि कार्तिक महिना लागेसँगै सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा अन्तु डाँडामा मात्रै दैनिक एक हजा...
समाचार
-
-
इलाममा आइपुग्यो समानुपातिक मतपत्र
इलाम ।आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेश र संघीय निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र जिल्ला आइपुगेको छ । यो मतपत्र आएसँगै जिल्ला निर्वाचन कार्यालयले निर्वाचन केन्द्रहरुमा आवश्यक पर्ने सामग्री तयार गर्न थालेको छ । मतदान केन्द्रमा आवश्यक पर्ने अनुसुची फारम, सियो, धागो, खापसियो लगायतका १५ प्रकारका सामग्री त...
-
‘हेभ्भी वेट’ नेता खनाल र नेम्बाङलाई इतिहास दोहोर्याउने चुनौती
इलाम । यसअघिका निर्वाचनहरुमा एकै दलबाट निर्वाचन लडेका जिल्लाका दुई ‘हेभ्भी वेट’ नेताहरु यस पटक भने फरक दलबाट प्रतिष्पर्धा गरिरहेका छन् । २०७४ को निर्वाचनसम्म एमालेबाट झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट र सुवासचन्द्र नेम्बाङ्ग क्षेत्र नं. २ बाट निर्वाचन लडेका थिए । छैटौं पटकसम्म एमालेबाट निर्वाचन लडेका खनाल सातौं पटक ...
-
इलामका दुवै क्षेत्रमा गठबन्धनमा बागी उम्मेदवार
इलाम । इलामका प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेदवारविरुद्ध बागी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विक्रम पाण्डे र क्षेत्र २ मा कांग्रेसकै जुनु माखिमे बागी उम्मेदवारी दर्ता गराएका हुन् । पाण्डले गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत) समाजवादीका सम्मानित नेता तथा...
-
नगरपालिकाले तलब कटौती गरेको भन्दै बाल शिक्षकले गरे विरोध
इलाम । तलब वृद्धिको माग गर्दै इलाम नगरपालिकाका बाल कक्षा शिक्षकहरु आन्दोलित बनेका छन् । इलाम नगरपालिकाले गत वर्षदेखि दिँदै आएको मासिक सात हजार रुपैयाँमा घटाएर पाँच हजार मात्र तलब निकासा गरेको भन्दै शिक्षकहरुले विरोध गरेका हुन् । संघीय सरकारले मासिक १० हजार निकासा गरेको तर इलाम नगरपालिकाले भने गत सालभन्दा दुई हजार घट...
-
अकबरे खुर्सानी र छुर्पीको गुणस्तरमा चासो
इलाम।नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को आयोजना तथा इलाम उद्योग वाणिज्य संघ र नेपाल कृषि बजार विकास कार्यक्रम सहजको सहकार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौको उपस्थितिमा अकबरे खुर्सानी र छुर्पी उत्पादक र प्रशोधनकर्ता बीच गुणस्तर विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । विभाग महानिर्देशक डा. मटिन...
-
इलाम क्षेत्र नं. २ बाट नेम्बाङ प्रतिनिधि सभा सदस्यको उम्मेद्वार सर्वसम्मत सिफारिस
इलाम । नेकपा एमालले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि इलाम क्षेत्र नं. २ बाट सुवासचन्द्र नेम्बाङलाई सर्वसम्मत् उम्मेद्वार सिफारिस गरेको छ। शनिबार देउमाई नगरपालिकाको मंगलबारेमा सम्पन्न नेकपा एमालेको क्षेत्रीय बैंठकले नेम्बाङलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको हो । नेकपा एमालेका उपाध्यक्ष समेत र...
-
दबूको लाखे र रोपाई जात्राको हिसाब सार्वजनिक तथा सम्मान
इलाम। नेवाः देय दबू इलाम नगरपालिका वडा नं. ५ ले यस पटकको लाखे र रोपाई जात्राको आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिकसँगै लाखे नाच र रोपाई जात्रामा सहभागी र सहयोगीहरुलाई प्रमाण पत्रसमेत प्रदान गरेको छ । शनिबार एक लाखे जात्रा समापन तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै दबूले लाखे र रोपाई जात्रास...
-
गणेश बराल प्रदेश सभा सदस्यकाे सर्वसम्मत उम्मेद्वार
इलाम । नेकपा एमालेले प्रदेशसभाको लागि इलाम क्षेत्र नं २ (क) मा गणेश बराललाई उम्मेदवार बनाउने भएको छ । एमाले प्रदेश कमिटी सदस्य बराल इलाम क्षेत्र नं २ ‘क’ को प्रदेश सभा सदस्यका लागि सर्बसम्मत सिफारिस भएका हुन् । बिहीबार इलामको देउमाई नगरपालिकाको भेलाले निवर्तमान जिल्ला समन्वय समिति प्रमुख बराललाई उम्मेदवार सिफारिस ग...
-
विद्यालय कर्मचारीहरुको आन्दोलनले सामुदायिक विद्यालय बन्द
इलाम। विद्यालय कर्मचारीहरुको संस्था नेपाल विद्यालय कर्मचारी परिषदले आव्ह«ान गरेको बन्दका कारण आइतबार जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरु बन्द भएका छन् । विद्यालय कर्मचारीहरु विभिन्न माग राखेर दुई सातादेखि चरणवद्ध आन्दोलनमा छन् । चरणवद्ध आन्दोलन गरिरहँदा पनि सरकारले सुनुवाई नगरेपछि परिषदले भदौ १२ गतेदेखि १८ गतेसम्...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 258
- Next Page »