• अबको पाँच वर्षमा नेपाल विकासशील राष्ट्र

    ५० वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नत हुन लागेको हो। न्यूयोर्कस्थित संयुक्त राष्ट्रस...

  • अविश्वास प्रस्तावको हरिबिजोग भयो: नेम्वाङ

    इलाम । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव ल्याउन फेल हुने भएकाले प्रचण्ड-माधव समूह डराएको बताएका छन् । त्यही कारण प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको उनको दाबी छ । ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले अविश्वासको प्रस्ताव फेल भए फेर...

  • भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ: प्रमुख आयुक्त राई

    इलाम।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरिने जनाएका छन् । उनले कुनै प्रतिशोध र पूर्वाग्रहका आधारमा निर्दाेषलाई फसाउने गरी कुनै निर्णय नगरिने पनि स्पष्ट पारेका छन् । प्रमुख आयुक्तमा नियुक्त भएकामा आफूलाई बधाई दिन...

  • झापामा तयारी भयाे पूर्वाञ्चल क्यान्सर अस्पताल

    झापा।झापाको विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन १८ गते अस्पतालको विधिवत् उद्घाटन गर्नुहुने अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए । तीन सय श्ययाको स्वीकृति पाए...

  • पाथीभरा माता मन्दिरकाे दोस्रो साधरण सभा

    इलाम। इलाम  नगरपािलका वडा नं.  ४ मा रहेकाे पाथीभरा माता मन्दिरकाे दोस्रो साधरण सभा शनिबार सम्पन्न भएकाे छ । साधारण सभामा मन्दिरलाई सहयाेग गर्ने दुई दर्जन बढीलाई सम्मान र प्रशंसा पत्र प्रदान गरिएकाे छ । मन्दिरका अध्यक्ष सुर्यकुमार रिजालकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालकाे प्रमुख आतिथ्यतामा सम्प...

  • ट्रयाक्टर दुर्घट्ना हुदा सह चालकको मृत्यु

    सुनसरी।सुनसरी ईटहरी(३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ८ बजे मोरङ केराबारी-५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घट्ना हुदा सह चालक गजेन्द्र राई गम्भिर घाईते भएका थिए । घाईते राईको धरान घोपामा उपचारको क्रममा ९ बजे मृत्यु भएको ज...

  • पिएसएल खेल्न सन्दीप पाकिस्तानतर्फ

    इलाम।नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उडेका  छन् । उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्ने छन् । लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खे...

  • तानातानमा नेकपा सांसद

    इलाम।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्। फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्र...

  • भारतीय माेटरसाइकल र लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

    झापा। झापा मेचीनगर नगरपालिका -८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । शुक्रबार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर नगरपालि -८ स्थितबाट डब्लुबी ७४ आर १२१५  नम्बरको मोटरसाईकलमा सवार लिप्सु राजबंशीलाई चेकजाँच गर्दा उनको साथबा...

  • करेन्ट लागेर एक जनाको मृत्यु

    सुनसरी।सुनसरी रामधुनी नगरपालिका (१ का ३० बर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएका चौधरीको नोवेल अस्पताल विराटनरमा उपचारको क्रममा राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...