इलाम।त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ साम...
समाचार
-
-
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान हाेइन हितेन्द्रदेव
इलाम। नागिरकले कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त्त गर्ने अपेक्षाा गरेका थिए । तर सरकारले भने हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरे...
-
एसइई बाेर्डले नै लिने
इलाम।यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो । २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि म...
-
पर्याप्त निन्द्रा नलिदा स्वास्थ्यमा हुनसक्छ यस्तो हानी
स्वस्थ्य रहनका लागि कम्तीमा आठ घण्टाको निन्द्रा आवश्यक हुन्छ । यो धेरैलाई थाहा भएकै कुरा हो । तर, आठ घण्टाको निन्द्रा लिइएन भने शरीरमा के कस्ता असर पर्न सक्छ ? यसबारे भने जानकारी नहुन सक्छ । अतः यहाँ निर्धातिर समयसम्म निन्द्रा नलिदा हुने वेफाइदाहरु बताइएको छ । १. जब हामी सुतिरहेका हुन्छौ, हाम्रो शरीरमा केहि सकारात्म...
-
मनिषा कोइरालाः कसरी बलिउडमा स्थापित भइन् ?
बलिउडकर्मीसँग यस्तो थियो मनिषाको हिमचिम बैशालु उमेरमा चमकदमकपूर्ण जीवन विताएकी अभिनेत्री मनिषा कोइराला करियरको उत्तराद्र्धमा छिन् । सलमान खान, अनिल कपुर, शाहरुख खान, आमिर खानलगायत एक से एक बलिउड सुपरस्टारसँग स्क्रिन शेयर गर्ने उनी यतिबेला ‘आमा’को भूमिकामा देखिदैछन् । बिवाह, सम्बन्ध बिच्छेद, क्यान्सर रोग जस्ता अप्रत...
-
नगरले गाई खरिदका लागि किसानलाई साढे २७ लाख अनुदान दियो
इलाम।इलाम नगरपालिकाले नगरका ११ वटा वडाका एक सय १० जना किसानलाई २७ लाख ५० हजार बराबरको गाई पालनका लागि अनुदान दिएको छ । नगरको बजार क्षेत्रमा पर्ने ७ नम्बर वडाबाहेक ११ वटा वडाहरुमा १०÷१० जनाको दरले किसानहरुलाई ५० प्रतिशतको दरले अनुदान दिइएको नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए । किसानहरुले कम्तिमा ५० हजारक...
-
अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कार नेम्वाङ र भट्टराईलाई
पाँचथर। अमर नेम्वाङ लिम्बू स्मृति साहित्य पुरस्कारबाट लेखक, साहित्यकारद्वय वीर नेम्वाङ र प्रा डा गोविन्दराज भट्टराई पुरस्कृत भएका छन् । अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले सोमबार फिदिममा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा लेखकद्वय नेम्वाङ र भट्टराईलाई संविधानसभा सदस्य भीष्मराज आङदेम्बेले...
-
यो समय नेपाली चियाको हो, यस्तो छ हाम्रो चिया संस्कृति
चिया सुरुप्प पारेसँगै हाम्रो दैनिकी सुरु हुन्छ । बिहान उठेपछि हामी चिया पिउँछौं । पाहुना जाँदा होस् आउँदा, चियाले सत्कार गरिन्छ । चियासँग हाम्रो जिब्रो पनि अभ्यस्त छ । जब फुर्सद हुन्छ वा दिक्क लाग्छ, जिब्रोमा चियाको तलतल लागिहाल्छ । काम गरिरहेकै अवस्थामा यसो विश्राम लिन प¥यो भने हातमा चियाको गिलास खोज्छौं । कुनै दिक...
-
चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्ने झापाका एक युवा १३ लाख नगदसहित पक्राउ
झापा।चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाइनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा-९ का २९ बर्षीय पंकज पौडेली बिक पक्राउ परेका हुन् । पौडेलीले...
-
१० लाख भन्दा बढिको प्रतिबन्धित औषधी बरामद
मोरङ।मोरङ विराटनगर-५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधीहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आईताबार बेलुका साढे ६ बजे रामप्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र निजको भाई बिक्रम मण्डलको कोठामा ...