भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको थियो । प्रहरीका अनुसार ...
समाचार
-
-
मेची नगर नगरपालिका मध्यरातदेखि सिल
झापाको मेचीनगर नगरपालिकाक्षेत्र साउन १२ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म शिल गरिएको छ । नगरक्षेत्रमा कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएपछि सोमबार बसेको मेचीनगर स्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिको बैठकले नगरक्षेत्रलाई शिल गर्न कार्यपालिकालाई सिफारीस गरेको थियो । समितिको...
-
इलाममा स्वास्थ्य बिमाकाे आकर्षण बढ्दो, बिमा गर्नेको संख्या एक लाख नाघ्यो
पाँच वर्षअघि इलाममा सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) मा बीमा गराउनेहरुको संख्या एक लाख सात हजार ११८ जना पुगेको छ । २०७३ देखि सुरु भएको बिमामा १२ हजार २०१ जना ज्येष्ठ नागरिक, १९९४ जना रातो कार्ड पाउने अपांगता भएका व्यक्तिका परिवार, १४ कुष्ठ रोगी, एचआइभी पोजेटिभ रहेका ५७ जनाको परिवार सहभागी भएका छ...
-
एकैबर्षमा ट्राफिक प्रहरी इलामद्वारा ५० लाख राजश्व सङ्कलन
जिल्ला ट्राफिक कार्यालय इलामले गएको आर्थिक वर्ष ०७७/०७८ मा ५० लाख एक हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्ला भित्र विभिन्न सवारी कार्वाहीबाट उक्त राजश्व संकलन भएको ट्राफिक कार्यालय इलामले जनाएको छ । चार वर्षको तथ्याकंलाई हेर्दा आर्थिक वर्ष ०७७/०७८ र अघिल्लो आर्थिक वर्ष ०७६÷०७७ मा आधानै राजश्व रकम घटेको छ । आ...
-
राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त, दुई नियुक्त
इलाम । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा दुई जना नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो । नेपालको संविधानको ध...
-
दुवै मृर्गौला फेल भएका सुमनलाई आर्थिक संकट
दुवै मृगौला फेल भएपछि यतिखेर इलामका एक युवा अस्पतालको शैयामा छटपटाइरहेका छन् । इलाम नगरपालिका ८ महबीरका २४ बर्षिय सुमन बानियाँ काठमाडौको शिक्षण अस्पतालमा जीवन र मरणको दोसाधमा छन् । उनको उपचारमा लाखौं रुपैयाँ खर्च भइसकेको छ । तर उनको स्वास्थ्य अवस्था सुध्रन नसक्दा परिवार चिन्तित बनेका छन् । मृत्युसँग जुधिरहेका ...
-
थप ९३ मा काेराेना पुष्टि
आज इलाममा ९३ मा कोरोना पुष्टि भएकाे छ । इलाम नगरपालिकामा २६ ,सूर्योदय नगरपालिकामा १८ जना,माई नगरपालिकामा १२ जना,माईजोगमाई र देउमाई नगरपालिकामा १०/१० जना,फाकफोथुम गाउँपालिकामा ९ जना,रोङ गाउँपालिकामा ७ जना र सन्दकपुर गाउँपालिकामा १ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ। संक्रमित मध्य...
-
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त भएका छन्। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार आयोगको उपाध्यक्षमा पौडेललाई नियुक्त गर्ने निर्णय भएको छ।...
-
खारेज भएकाे छैन भूमि समस्या समाधान आयाेग
पछिल्लो समय सरकारले देवी ज्ञवालीको अध्यक्षतामा बनेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको चर्चा छ। लामो समयदेखिको समस्याको रुपमा रहँदै आएको भूमिहीन र सुकुम्बासी समस्या समाधानको लागि भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैत ९ मा ज्ञवाली सहित ५ जनालाई मन्त्रिपरिषद्मार्फत नियुक्तिको निर्णय गरेको ...
-
पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ
पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको उच्च अदालत पाटनकी प्रवक्ता अमृताकुमारी शर्माले जानकारी दिइन् । पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारील...