• इलाममा थप २२ जनामा कोरोना संक्रमण

    इलाममा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । आज सूर्योदय नगरपालिकामा १२, इलाम नगरपालिकामा सात,रोङ गाउँपालिकामा दुई र माईजोगमाई गाउँपालिकामा एक जनामा संक्रमण देखिएको हो ।     हालसम्म जिल्लामा दुई हजार एक सय ४४ जनामा कोरोना देखिएको छ भने ५२ जनाको मृत्यु भइसकेको छ । आजसम्म होमआइसोलेसनमा ३ सय ५५, सामान्य उपचारमा १३, आइसी...

  • नेपालमा खरीद फोनको आइएमइआई दर्ता गर्नु नपर्ने

    काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगमा रहेका मोबाइल सेटको पुनः आइएमईआई नम्बर दर्ता गर्न...

  • पाँचथरमा तमोर नदीले बगाउँदा बालिकाको मृत्यु

    पाँचथरमा तमोर नदीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका–३ रानागाउँका पदमसुन्दर सम्बाहाम्फेकी ८ वर्षीया छोरी करिष्माको मृत्यु भएको हो । साथीसँग खेल्न गएकी करिष्मालाई खोलाले बगाएको थियो ।      बालिकाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । यस...

  • खुल्यो युनियन लाइफ इन्स्योरेन्सको आइपिओ

    युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) आज (असार २४ गते) देखि  खुलेको छ। कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गरेको हो।     जसमध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। कम्पनीको आइपिओमा २...

  • बोलेरोले किचेर एकको मृत्यु

    उदयपुर ताप्ली गाउपालिका ५ डुढे स्थित सडक खण्डमा कटारीबाट रुपाटार तर्फ जादै गरेको प्र २-०१-००-१ च-००५० नम्वरको बोलेरो गाडीले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाडीमा सवार रहेका सोही स्थान बस्ने २५ बर्षीय रमेश नेपाली रहेका छन् ।      आज बिहानको राती २ बजे सो स्थामा उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुदाँ ...

  • कृषि उपजको निर्यातमा उत्साहजनक प्रगति

    इलाम । कोरोना माहामारी फैलिएपछि मुलुकको अर्थतन्त्र नराम्रोसँग थलिएको छ । आयात निर्यातमा समेत समस्या भइरहेको बेला कृषिजन्य उत्पादनको निर्यात र यसबाट प्राप्त हुने रकममा भने उत्साहजनक प्रगति भएको छ । गएको आर्थिक वर्ष २०७६।०७७ को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७७।०७८ को सोही अवधिमा कृषि उपजको निर्यातमा उल्लेख्य ब...

  • चीनबाट शुक्रबार १० लाख डाेज खाेप आउँदै

    काठमाडौं । नेपाल सरकारले चीनसँग कोरोनाविरुद्ध खोप खरिदका लागि गरेको सम्झौता  अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा भेरोसेल खोप शुक्रबार नेपाल आउँदै छ । नेपाल बायुसेवा निगमको फ्लाइट सेड्युल अनुसार आज खोप लिन निगमको जहाज चीन प्रस्थान गर्नेछ । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो । स्वास्थ्य मन्त्...

  • निर्माणमा खेलाँची, तीन महिनामा २१ वटा ठूला पुल भत्किए

    काठमाडौं । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्कियो। निर्माणाधीन उक्त पुल भत्किँदा एक मजदूरको ज्यानसमेत गयो। यो एउटा प्रतिनिधि उदाहरणमात्र हो। पछिल्लो समय निर्माणाधीन र सञ्चालनमा आएको केही समयमै पक्की पुल भत्किने क्रम बढेको छ। चितवनको ठिमुरा र तनहु...

  • इंग्ल्यान्ड युरो कपको फाइनलमा

    एजेन्सी। डेनमार्कलाई अतिरिक्त समयमा २(१ ले पराजित गर्दै इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोपेली च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १(१ को बराबरीमा सकिएपछि कप्तान ह्यारी केनले अतिरिक्त समयमा विजयी गोल गर्दै इंग्ल्यान्डलाई उपाधिनजिक पुर्याएका हुन् । खेलको पहिलो हाफमा इंग्ल्यान्डले बल...

  • यादव–ठाकुर मिलेर नबस्ने, महतोका कारण ठाकुरलाई तनाब

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर मिल्नै नसक्ने अवस्थामा पुगेका छन् । जसपा अब औपचारिक रुपमा विभाजन भएको घोषणा हुन मात्रै बाँकी छ । निर्वाचन आयोगमा समेत यादव र ठाकुर मिल्ने गरेर प्रस्तुत हुन सकेनन् । उनीहरूको हठ बढेर नाकको टुप्पासम्म पुगेको छ । यादव र ठाकुर...