• एमाले कार्यदलको बैठक सकियो, विवादित विषयमा बुँदागत छलफल

    नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा विवादित विषयमा बुँदागत छलफल अघि बढेको माधव नेपाल पक्षका कार्यदल सदस्य रघुजी पन्तले बताए। ‘विषयहरुमा आज बुँदागत छलफल भयो, पन्तले भने, ‘थप छलफल भोली गर्छाैँ।’    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ...

  • इलाममा आज ४० जनामा संक्रमण पुष्टि

    इलाम । इलाममा मंगलबार ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इलामको रोङ गाउँपालिकामा १३ जना, सूर्योदय नगरपालिकामा ९ जना, इलाम नगरपालिकामा ६ जना, माङसेबुङ्ग गाउँपालिकामा ५ जना, सन्दकपुर गाउँपालिकामा ३ जना, देउमाई नगरपालिका र फाकफोक थुम गाउँपालिकामा २–२ जना संक्रमित थपिएका हुन । जिल्लामा हालसम्म संक्रमितको...

  • भीरबाट लडेर मृत्यु

    ताप्लेजुङ मेरिङदेन गाँउपालिका २ आजुङ टोल का ५२ बर्षीय खेम्जु शेर्पाको भिरबाट लडेर मृत्यु भएको छ ।     हिजो राती साढे १० बजे छिमेकीको बिहेबाट घर फर्कने क्रममा सोही स्थानमा रहेको खाम्दाके भीरबाट अन्दाजी २० मिटर तल खसी घाईते भएका उनको राती ११ बजे मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी चौकी सानथाक्रा र इलाका प्रहरी कार्यालय...

  • खाल्डोमा परेर बालकको मृत्यु

    मोरङ सुनबर्षी नगरपालिका ९ स्थित चन्दनखाडीमा बस्ने नारायण राजबंशीको छोरा ५ बर्षीय उमङ्ग राजबंशी जमेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।     हिजो बेलुका सँवा ४ बजे खेल्ने क्रममा उक्त पानीको खाल्डोमा परी डुबेर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी चौकी डाईनिया र ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई थप अनुस...

  • एक सय पचास किलाे गाजासहित दुई पक्राउ

    सुनसरीको बराहक्षेत्र नगरपालिका–८ शुक्रबारे स्थित चतराबाट प्रहरीले एक सय ५० केजी गाँजा बोकेको गाडी सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बु रहेका छन् ।    मंगलबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले बिशेष स...

  • संक्रमण सार्वजनिक यातायातले मात्र बढाएको हो कि जस्तो देखिएको छ

    कोभिड – १९ को दोस्रो चरणको संक्रमणले बन्दाबन्दी भएको तीन महिना पुग्न लागेको छ । यो समयमा बन्दको असर यातयात क्षेत्रका श्रमिकलाई परेको छ । दैनिक रोजगारी गरेर खर्च चलाउने श्रमिकहरु यातायात बन्द भएपछि हातमुख जोर्ने समस्यामा छन् । सार्वजनिक सवारी साधन बन्द भएपछि यातायात व्यवसायी पनि समस्यामा छन् । कोभिडका कारण यातायात क्ष...

  • २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा

    काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ । जसअन्तर्गत अहिलेसम्म ७ लाख ५९ हजार ९ सय ५४...

  • माथिल्लो तामाकोसी सुरु, भदौबाट पूर्ण रुपमा सञ्चालन

    काठमाडौं । स्वदेशी लगानीमा निर्माण भएको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीबाट ७६ मेगावाट उत्पादन सोमबारबाट औपचारिक रूपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारबाट बटन थिची आयोजनाको उद्घाटन गरेका छन् । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोसीका ६ वटा युनिटमध्ये १ युनिटबाट...

  • नागरिकलाई ७५ रोपनी जग्गाको हदबन्दी, प्रधानमन्त्री ओलीको ट्रस्टमा १,२७६ रोपनी जग्गा राख्न कानुन नै संशोधन

    काठमाडौं । भूमिसम्बन्धी ऐनमा हदबन्दीभन्दा धेरै जग्गा राखेमा जफत गर्ने मात्र होइन, सम्बन्धित व्यक्तिलाई जरिवानासमेत हुने व्यवस्था छ । नागरिकका लागि कडिकडाउ हुने कानुनले देशका प्रधानमन्त्रीलाई भने छोएको छैन् । प्रधानमन्त्री केपी ओलीको नाममा रहेको ट्रस्टलाई बढी जग्गा दिन ‘हदबन्दी छुट दिनेसम्बन्धी आदेश’ नै संशोधन गरिएको ...

  • ब्राजिल कोपा अमेरिकाको फाइनलमा

    एजेन्सी । साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गरेको छ । सोमबार भएको सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । पेरुका गोलरक्षक तथा कप्तान पेड्रो गालेसेले एकपछि अर्को बचाउ गर्दा ब्राजिलले अग्रता लिन ३५ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । आ...