इलाम । मकै बालीमा फौजी किराको प्रकोप बढेपछि इलामका किसान चिन्तित भएका छन् । खरभर उम्रदै गरेको र धानचामर आउन थालेको मकैमा कीरा लागेपछि किसान चिन्तित भएका हुन् । अहिले इलाम नगरपालिका– ९ र वडा नम्बर १२ मा फौजीको प्रकोप बढी पाइएको कृषि ज्ञानकृन्द्र इलामले जनाएको छ । जिल्लाको माई नगरपालिका, चुलाचुली गाउँपालिका,रोङ गाउँ...
समाचार
-
-
प्रदेश सरकारहरुकाे बजेट आज आउँदै
इलाम । संविधानले ताेकेकाे समयसीमा अनुसार सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दैछन् । प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार बजेट पेश गर्न लागिएको हो । सोमबार प्रदेश १, वागमती र लुम्बिनीमा दिउँसो तीन बजे बजेट वाचन हुने छ । प्रदेश २, गण्डकी, कर्णाली र सुदू...
-
जनगणना साउन २६ गतेदेखि गर्ने प्रस्ताव
काठमाडौं । कोभिडको कारण स्थगित भएको राष्ट्रिय जनगणना साउन २६ देखि असोज ८ गतेभित्रमा सम्पन्न गर्न गृहकार्य सुरु गरिएको छ । महामारीमा सिथिलता आएसँगै तथ्यांक विभागले जनगणनाका लागि नयाँ तिथि अघि सारेको हो । विभागका जनगणना प्रमुख ढुण्डीराज लामिछानेले साउनबाट जनगणना सुरु गर्ने गरी तयारी भइरहेको बताए । उनले नेपाल प्रेससँग...
-
चालू खाता २ खर्ब ४७ अर्बले घाटामा
काठमाडौं । आर्थिक वर्ष २०७७।७८ को १० महिनामा कुल आन्तरिक कर्जा वढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १४.३ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी २३.६ प्रतिशतले बढेको हो । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृ...
-
नयाँ शैक्षिक सत्र आजदेखि शुरु
काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । देशभरको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजबाट सुरु भएको हो । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण दुई महिना ढिला गरी आज अर्थात असार १ देखि शैक्षिक सत्र सुरु हुन लागेको हो। कोरोना संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठ...
-
अर्जेन्टिना र चिलीको बराबरी
एजेन्सी । कोपा अमेरिका २०२१ अन्तर्गत समूह चरणको खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन् । अर्जेन्टिनाले खेलमा दबाब कायम गर्दै अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान मेस्सीको फ्रिकिक गोलमा अग्रता लिएको थियो । झन्डै २० यार्ड टाढाबाट मे...
-
तेस्रो लहरको कोरोनाले बालबालिका बढी प्रभावित हुने
काठमाडौं । सम्भावित तेस्रो लहरको कोरोना संक्रमणलाई मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने औंल्याएको हो । हालसम्म देशभर १० वर्ष उमेर समूहसम्मका १४ हजार ३ सय १६ जनामा...
-
इलाममा सोमबार ५६ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ३५ पुग्यो
इलाम । इलाममा सोमबार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनभने आठ जनामा मात्र संक्रमण देखिएको थियो । माङसेबुङ गाउँपालिकामा २० जना, रोङ गाउँपालिकामा १३ जना, माइनगरपालिकामा १२ जना, इलाम नगरपालिकामा ७ जना र सूर्योदय नगरपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित ...
-
परपुरुषसँग लागेकी श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या
काठमाडौं । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार आफ्नै श्रीमती रहेको पुष्टि भएको छ । नेता पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको प्रहरीले पुष्टि गरेको छ । कपिलवस्तु नगरपालिका ६ गोबरी सडकखण्डमा गत जेठ ५ गते गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो । प्रहरी उपरीक्षक नवराज अधिकारीका...
-
खनालकाे अक्सिजनको सहायतामा उपचार हुँदै,काेभिडपछिकाे समस्या हुनसक्ने अनुमान
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अक्सिजनको सहायतामा उपचार भइरहेको छ । अस्वस्थ भई नर्भिक अस्पतालमा उपचाररत रहेका हुन् । अस्पतालले विज्ञप्ति जारी गर्दै आज बिहान पौने ८ बजे नेता खनाल अस्पतालमा भर्ना भएको जनाएको हो । अहिले अक्सिजनको सहायतामा उपचार भैरहेको अस्पतालले जनाएको छ । उनलाई ९ दिनदेखि ज्व...