मोरङ।मोरङ विराटनगर-५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधीहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आईताबार बेलुका साढे ६ बजे रामप्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र निजको भाई बिक्रम मण्डलको कोठामा ...
समाचार
-
-
चोरीका २ मोटर साइकल प्रहरीले फेलापारी धनीलाई बुझायो
इलाम।चोरी भएको दुई वटा मोटर साइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । झापा साविक धाइजनका रुपेश मेचेको माघ १५ गते घरैबाट हराएको मे. ८ प. ८९६१ नम्बरको पल्सर मोटर साइकल माघ २३ गते प्रहरीले चुलाचुली गाउँपालिका वडा नं. ४ बाट फेला पारेको हो । मोटर साइकलसँगै सोही ठाउँका टेकबहादुर आङदेम्बेलाई पनि प्रहरीले पक्राउ...
-
किसानलाई मकैको बीउ वितरण
बरबोटे। इलाम नगरपालिका वडा नं. ४ ले वडाका किसानहरुलाई सोमबारदेखि मकैको बीउ वितरण गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा किसानहरुलाई उन्नत जातको मकै बीउ वितरण गरेको हो । आर्थिक विकास कार्यक्रम अन्तर्गत मकै बीउ अनुदानमा वितरण गरिएको वडाध्यक्ष नुतनदेव दुलालले बताए । इलाम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नूतनदेव द...
-
डेनी डेन्जोङ्पाः साइनोदेखि बाइस्कोपवालासम्म
‘हम खतरों को पालते नहीं, खत्म कर देते हैं’ कुटिल र क्रुध्द भावभंगीमाका साथ गहिकिलो आवाजमा मुटु थर्काउने डायलग बोल्ने डेनी डेन्जोङ्पाले नेपालीमा चाहि रोमान्टिक गीत गाइदिए, ‘कान्छीलाई घुमाउने काठमाडौं शहर ।’ बलिउडमा ‘खुंखार भिलेन’को छवी बनाएका डेनी जेन्जोङ्पाले करियरको पूवाद्र्धमा गीत गाए । उनकै गीतमा नेपाली समाजले ल...
-
नगरले दियो किसानलाई दाँते ओखरको विरुवा
इलाम।इलाम नगरपालिकाले नगरका किसान र कृषि फार्मलाई निःशुल्क दाँते ओखर वितरण गरेको छ । नगरको ५० किसान र कृषि फर्महरुलाई दाँते ओखर वितरण गरेको हो । आइतबार नगरपालिकामा नगरप्रमुख महेश बस्नेत, उपप्रमुख शुसीला नेम्बाङ्ग र प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भूजेलले किसानलाई विरुवा वितरण गरेका थिए । किसानहरुलाई सात सय ५० ...
-
चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो
इलाम।नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भ...
-
तपाईं पुग्नै पर्ने हाेमस्टेका लागि रोज्जा चार गन्तव्य
तपाईं नेपालको कुनै गाउँमा पुग्नुहोस्, न्यानो आतिथ्य पाउनुहुनेछ । गाउँघरमा भेटिने हरेक व्यक्ति तपाईंसँग परिचित मुस्कान दिनेछन् । सोध्नेछन्, ‘हजुर कहाँसम्म ? के का लागि आउनुभो ?’ त्यतीमात्र होइन, तपाईंलाई आफ्नै घरमा निम्त्याउनेछन् । चिया–पानी टक्रयाउनेछन् । दही, मोही र रैथाने खानेकुराले स्वागत गर्नेछन् । बारीमा सुन्...
-
इलामको कोसेली: चिया, सिलाम, अकबरे र छुर्पी
इलाम चिनाउने ‘पाँच अ’ इलाम जानु अर्थोडक्स चियाको चुस्की नलिनु । इलाम जानु अकबरे खुर्सानी नकिन्नु । इलाम जानु सिलामको अचार नखानु । इलाम जानु बम्बैसनको स्वाद नलिनु । यो त दुरुस्त त्यस्तै हो, बेइजिङ पुगेर बेइजिङ डग नखानु । थाइल्यान्ड पुगेर नाइटलाइफको मज्जा नलिनु । मसाई मारा पुगेर जंगल सफारी नगर्नु । पेरिस पुगेर इफेल...
-
छाेरीकाे गाेली हानी हत्या गर्ने बाबुले आफ्नै घर जलाए
इलाम।बैतडीका गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने पुरुषले आफ्नै घरमा आगो लगाएका छन् । आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने पुर्चौडी नगरपालिका-१० का धनसिंह महराले घरमा आगो लगाएका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार महराले शनिबार राति आफ्नो घर...
-
चट्याङ लागेर १ जनाको मृत्यु
ओखलढुङगा।ओखलढुङगाको मोलुङ गाउँपालिका-६ नयावन बस्ने २४ बर्षीया छम्जी शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । शनिवार साँझ ५ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।...