इलाम।देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्य...
समाचार
-
-
बहुतले पार्किङ्ग र सिनेमा हलसहितको भवन निर्माण शुरु
इलाम।इलाम नगरपालिका बस पार्कमा बन्न लागेको मोटर पार्किङ्ग र सञ्चार केन्द्रसहितको बहुतले भवनको शनिबार शिलान्यास गरिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम रानाले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् । शिलान्यस गर्दै मन्त्री रानाले यो बहुतले पार्किङ्ग भवन मुलुककै नमूना भवनको रुपमा प्रदेश सरकार...
-
कक्षा ११ र १२ मा गणित पनि अनिवार्य
इलाम। कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम प्रारुप परिमार्जन गर्दै राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले जीवन उपयोगी वा गणित पढ्न पाउने निर्णय गरेको छ । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले प्रारुपमा उल्लेख सामाजिक अध्ययन र जीवन उपयोगीको सट्टामा विद्यार्थीले चाहेमा गणित व...
-
आज शहिद दिवश: बनेन राष्ट्रिय शहीद स्मारक
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ। शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ। यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहर...
-
चोरीमा संग्लग्न रहेका १ जना पक्राउ
झापा।झापाको अर्जुनधारा नगरपालिका-५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेज आधारमा अर्जुनधारा नगरपालिका-४ का ४१ बर्षी...
-
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ
बिराटनगर।झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्...
-
सुर्य चिन्ह कसले पाउँला ?
काठमाडौं । आगामी वैशाखका लागि घोषित मध्यावधि निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने अन्तिम तयारीमा रहेको निर्वाचन आयोगले भोलि शुक्रबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को दुबै समूहलाई छलफलमा बोलाएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पत्र पठाएर शुक्रबार बिहान साढे ११ बजे दुबै अध्यक्ष र अध...
-
बुद्ध शिक्षामा जापनीले दिए प्रवचन
फाकफोकथुम। इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा आज बुद्ध शिक्षा सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । निचिरेन शो शु आध्यात्मिक संस्था नेपाल क्षेत्रीय कार्यालय इटहरीको आयोजनामा गोजुकाई एवम सम्मान कार्यक्रममा जापानबाट आएका बुद्धशिक्षाका अनुयायीहरूले प्रवचन दिएका थिए । बुद्धत्वलाई अनुशरण गर्न सकेमा आफ्नो जीवनमा आमूल परिवर...
-
खोल्सीमा बन्ने भो कर्भड हल
इलाम।इलाम नगरपालिका वडा नं. ७ मा कभर्ड हल निर्माण हुने भएको छ । इलाम नगरपालिकाको कृषि बजार छेउमा बन्ने कभर्ड हलको शिलान्यास विहीबार इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले गरेका छन् । इलाम नगरपालिका मार्फत संघीय सांसद विकास कोषको २५ लाख, नगरको १५ लाख र उपभोक्ताको १० लाख गरी ५० लाखको लागतमा कभर्ड हल निर्माण गर्न लागिएको ...
-
ट्रकले बाइकलाई ठक्कर दिँदा एकको मृत्यू
इलाम । ट्रकको ठक्करबाट इलाममा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । इलामदेखि झापातर्फ जाँदै गरेको मोटरसाइकललाई इलाम नगरपालिका ९ मेचीराजमार्गमा ट्रकले ठक्कर दिदा २८ वर्षकी अञ्जु आचार्यको बुधबार घटनास्थलमै मृत्यु भएको हो । ४२ वर्षका मोटरसाइकल चालक उमेश साह र मृतक आचार्यकी दुई वर्षको छोरो सरोज आचार्य भ...