• इलाममा आदर्श फार्मेसी तथा पोलिक्लिनिक शुरु

    इलाम सदरमुकामस्थित आदर्श बहुउद्देश्य सहकारी संस्थाले शुरु गरेको आदर्श फार्मेसी तथा पोलिक्लिनिकको बिहीबार उद्घाटन गरिएको छ । इलाम नगरपालिका प्रमुख महेश बस्नेतले पोलिक्लिनिकको उद्घाटन गरेका हुन् । उद्घाटन पछि प्रमुख बस्नेतले आदर्शले सामाजिक उद्देश्यले शुरु गरेको स्वास्थ्य सेवा प्रति स्थानीय सरकार सकारात्मक रहेको धारणा व्...

  • प्रहरीले छुर्पी पक्राउ गरेको विरोधमा प्रशासनमा धर्ना

    इलाम । गएको चैत ७ गते तेह्थुमबाट इलाम स्थित सूर्योदय नगरपालिका तर्फ ल्याइंदै गरेको दुई हजार किलो छुर्पी इलाम र झापाको सीमाना सुनमाई स्थित जोर कलसमा प्रहरीले बरामद गरेको विरोधमा बुधबार इलामका किसानहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । दुग्ध पदार्थ उत्पादक व्यवसायीहरुले इलामका प्रमुख जिल्ला अधिकारीलाई एक ध...

  • लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनमा दिलिप

    दिलिप लिम्बूलाई अध्यक्षमा चयन गर्दै लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल इलाम शाखाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा भएको सम्मेलनले संगठनको उपाध्यक्षमा द्धय रोहिणीप्रसाद बराल र मञ्जु खनाललाई चयन गरेको छ । यस्तै सचिवमा कमला गौतम, उप–सचिवमा चित्र रसाइली...

  • कृषि क्याम्पसप्रति विद्यार्थीको आकर्षण बढ्दो,चैत १५ बाट पढाइ हुने

    इलाम नगरपालिकाले शुरु गरेको कृषि क्याम्पसमा आगमी चैत १५ देखि पढाइ शुरु हुने भएको छ । ४८ जना विद्यार्थी कोटा रहेको पहिलो व्याचका लागि सबै कोटा पुरा भएको र पढाइ शुरु गर्ने तयारी रहेको क्याम्पस सञ्चालक समितिले जनाएको छ । यसपटकको कोटा पुरा भएसँगै निकै संख्याका विद्यार्थीहरुले यस क्याम्पसमा पढ्न नपाउने भएका छन् । ‘यसवर...

  • म्यादी प्रहरीमा युवाको भीड

            देशमा रोजगारको आवश्यकता कति छ भन्ने विषय अहिले जिल्ला प्रहरी कार्यालयमा लागेको म्यादी प्रहरीमा फारम भर्नेको लाइन हेर्दा देख्न सकिन्छ । आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनमा खटाउन आह्वान गरिएको म्यादी प्रहरीका लागि अहिले पूर्व नेपाली सेना, पूर्व शशस्त्र ...

  • उद्यमशिलता तथा व्यवसायिक योजना निर्माण सम्बन्धी तालिम सम्पन्न

    इलामको माइजोगमाई गाउँपालिकामा उद्यमशिलता तथा व्यवसायिक योजना सम्बन्धीको सात दिने तालिम सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलाम र माइजोगमाई गाउँपालिकाको समन्वय तथा सहकार्यमा तालिम सम्पन्न भएको हो । सामाजिक रुपान्तरणका लागि युवा अभियान परियोजना अन्तर्गत युवाहरुको क्षमता विकास र परिचालन मार्फत मानव वेचविखन विरूद...

  • दुषित गठबन्धनलाई जनताकाे अदालतले पराजित गर्छ: नेम्वाङ

    इलाम । नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले राजनीतिक फैंसला अब जनताको अदातलले गर्ने बताएका छन् । प्रेस चौतारी इलामले सोमबार इलाममा आयोजना गरेको चौतारीका केन्द्रीय तथा प्रदेश कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले सर्वोच्चको परमादेशले एमाले सरकार प्रति...

  • पाँच दलीय गठबन्धन जुनकिरीको पीलपील–ओली

    फिक्कल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले लगाई दिएको जुङ्गा समेत नताछि एमालेतिरै फर्केर धारे हात लगाउनेहरु लाजपचुवा भएको बताएका छन् । नेकपा एमालेबाट विभाजित भएर नेकपा एसमा जाने नेताहरुलाई लक्षित गर्दै अध्यक्ष ओलीले एमालेले लगादिएको फुलिसमेत नफुकाली एमाले विरुद्धमा खनिएको भन्दै आपत्ति जनाए । इलामक...

  • पार्टी फुटाउनेहरुसँग हिसाब चुक्ता गर्न जनताले बहीखाता लिएर बसेका छन्–नेम्बाङ

    फिक्कल । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेका मतले जितेर एमालेलाई फुटाउने जनप्रतिनिधिहरुले जनतालाई ढोगेर माफ माग्नु पर्ने बताएका छन् । सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित नेकपा एमालेको वृहद आमसभालाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङ भने ‘एमालेबाट जितेर एमालले छोड्ने जनप्रतिनिधिहरुले जनतालाई १० पटक नमस...

  • आज एमाले अध्यक्ष ओलीले फिक्कल सम्बोधन गर्दै

    इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सूर्योदय नगरपालिका स्थित फिक्कल बजारमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दैछन् । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा विगतदेखिनै नेकपा एमालेको किल्लाका रुपमा लिइएको इलाम क्षेत्र नम्बर १ मा आयोजना गरिएको यो जनसभालाई निकै अर्थपूर्ण रुपमा लिइएको छ । एमाले अध्यक्ष ओलीलेनै...