• इलाममा १६ वटा दलले स्थानीय निर्वाचनमा जान पाउने

    इलाम  । आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनका लागि इलामका १६ दलले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । तर, राष्ट्रिय पार्टीका रुपमा दर्ता भएका छ वटा बाहेकका पार्टीले भने निर्वाचनमा जान र चिन्ह पाउनका लागि जिल्ला समितिको नाम जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा पेश गर्नुपर्ने छ । चुनाव चिन्...

  • शिक्षक संगठनको अध्यक्षमा थाम्सुहाङ

    इलाम । नेपाल शिक्षक संगठन इलामको १२ जिल्ला अधिवेशनले लोकबहादुर थाम्सुहाङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । इलाम सदरमुकाममा शनिबार सम्पन्न अधिवेशनले संगठनको उपाध्यक्षमा होममाया गुरुङ, धर्मप्रसाद अधिकारी, सचिवमा धर्मप्रसाद दाहाल, सहचिवमा ममता केसी, कोषाध्यक्षमा तीर्थमान राई र सहकोषाध्यक्षमा इ...

  • दबूको अध्यक्षमा नारायण श्रेष्ठ

    इलाम । नेवाः देय दबू इलाम नगरपालिका वडा नं. ५ बरबोटेको तेस्रो अधिवेशनले नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा श्रीबहादुर श्रेष्ठ र सुष्मा श्रेष्ठ, सचिवमा रोशन श्रेष्ठ, सहसचिवमा अनिता श्रेष्ठ र कोषाध्यक्षमा युवराज श्रेष्ठलाई चयन गरेको छ । यसरीनै सदस्यहरुमा निर्जला श्रेष्ठ,...

  • एमाले अध्यक्ष ओलीले आइतबार फिक्कलमा सम्बाेधन गर्ने

    इलाम । नेकपा एमालेबाट नेकपा एसमा प्रवेश गरेका झलनाथ खनालको निर्वाचन क्षेत्रमा आयोजना गरिएको वृहत आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार सम्बोधन गर्ने भएका छन् । १० हजारभन्दा बढी कार्यकर्ताहरुलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । सम्बोधनसँगै एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत समेत गर्ने छन् । फिक्कल बज...

  • युवा संघमा पदाधिकारी छानिए, संयोजक पाठक र सचिवमा ढकाल

    इलाम । राष्ट्रिय युवा संघ नेपाल इलामको पदाधिकारीहरुको टुङ्गो लागेको छ । सूर्योदय नगरपालिकाको फिक्कलमा फागुन ११ गते सम्पन्न भेलाले संयोजक मात्र छानेर प्लेन कमिटी बनाएको थियो । नेकपा एमाले इलामको कार्यालयमा मंगलबार सम्पन्न पहिलो पूर्ण बैंठकले पदाधिकारीहरुको टुङ्गो लगाएको हो । बैंठकले संघको संयोजकमा चन्द्र पाठक, सहसंय...

  • पर्यटकीय स्थल दोमुखामा आगलागी, आमा छोरी घाइते

    पर्यटकीय स्थल शिवसताक्षी नगरपालिका– १० स्थित दोमुखामा गएराति आगलागी भएको छ।  आगलागीमा परी आमा छोरी जना घाइते भएका छिन्। शिवसताक्षी– १० दोमुखा निवासी ४३ वर्षीया बालिका भण्डारी र उनकै १४ वर्षीया छोरी अस्मिता भण्डारी घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। हात र अनुहार जलेर घाइते भएकी आमा–छोरी द...

  • रिटर्नी फेडेरेसन इलामको अध्यक्षमा हेमन्त

    नेकपा (एमाले) भातृ संगठन रिटर्नी फेडेरेसन नेपाल, इलामको प्रथम जिल्ला सम्मेलन आयोजक कमिटी शुक्रबार इलाममा भएको रिटर्नीहरुको भेलाबाट चयन भएको छ । फेडेरेसन इलामको अध्यक्षमा हेमन्त आचार्य ,उपाध्यक्ष महिला खाली र मुकुल खड्का ,सचिव योगेन्द्र आचार्य,उप–सचिव कृष्ण लिम्बू,बिष्णु दंगाल,कोषाध्यक्ष बुद्धराज लिम्बूसहित २१ सदस्यीय ...

  • गठबन्धन बचाउन माओवादीले अन्तिम कोसिस गर्ने

    नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको प्रचण्डका प्रमुख स्वकीय सचिव गंगा दाहालले जानकारी...

  • इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा आजबाट नियमित उडान शुरु

    इलाम। इलाम नगरपालिका–९ मा निर्माण भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजबाट यति एयरलाइन्सको तारा एयरले नियमित उडान शुरु गरेको छ । तारा एयरको ढ एन ब्ीइ ले आजबाट उडान शुरु गरेको हो । पहिलो व्यावसायिक उडानमा केही यात्रुहरु र पर्यटन जन्य संस्थाका प्रमुखहरु आएका थिए । दिउँसो ११ बजे ल्याण्ड भएको तारा एयर २ः२० मा फर्किए...

  • जनसंख्या घट्नु चिन्ता विषय बन्दै

    इलाम । तीन वर्ष अघि इलाम नगरपालिकाले सुत्केरीलाई दिने पोषण सुविधामा थप गरेर नयाँ निर्णय ग¥यो । नगरकार्यपालिकाको बैठकलेनै निर्णय गरेर नगरक्षेत्रमा रहने जनसंख्यालाई टिकाइ राख्न दुईवटा सम्म बच्चा हुने सुत्केरीलाई दुई हजार, तीन वटा बच्चा हुनेलाई तीन हजार गर्दै पाँचवटा सम्म बच्चा हुनेलाई पाँच हजार र त्यसमाथि बच्चा हुनेलाई...