इलाम। सरकारले संवैधानिक निकायमा नियुक्तको सिफारिसमा परेका व्यक्तिहरूले ९ बजे शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको सदस्यमा सिफारिस भएका डा सूर्य ढुंगेलले आफूलाई शपथ ग्रहणका लागि ९ बजे नै बोलाइएको जानकारी दिए । संवैधानिक निकायमा नियुक्तको सिफारिस गरिएका पदाधिकारीलाई शपथ कहाँ खुवाउने भ...
समाचार
-
-
अमेरिकामा दुई एफबिआई एजेन्टको गोली हानी हत्या
एजेन्सी।युक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई)का दुई जना एजेन्टको गोली हानी हत्या भएको छ भने तीन जना घाइते भएका छन्। समाचार संस्था रोयटर्सका अनुसार फ्लोरिडा राज्यको एउटा घरमा जाँदा उनीहरूमाथि गोली हानिएको हो। सन् २००८ पछि अमेरिकामा कामको शिलशिलामा रहेका एफबिआई कर्मचारीको हत्या भएको यो पहिलो पटक हो। फ्लो...
-
लागुऔषध ट्याब्लेट सहित चार जना पक्राउ
बिराटनगर।सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट सोमवार दिउँसो स्थानीय २७ बर्षीय राज कुमार तामाङ, डाईजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित पक्राउ परेका हुन्...
-
सवारी दुर्घटना एक जनाको मृत्यु
झापा।झापाको गौरादह नगरपालिका-४ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । सोमवार साँझ ६ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाइते भएका मे १० प ११६७ नम्बरको मोटरसाईकल चालक गौरादह नगर...
-
गुणस्तर र बजारीकरण वृद्धि गर्न १७ करोडको परियोजना
इलाम/नेपाली चियाको गुणस्तर र बजारीकरणमा वृद्धि गर्न दिगो निर्यात अभिवृद्धि योजना लागू भएको छ । चिया तथा कफी बोर्ड र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा चल्ने परियोजना ३६ महिना चल्ने छ । परियोजनाका लागि १७ करोड ४२ लाख रुपैयाँ बराबरको खर्चिने छ । परियोजनाले अर्गानिक प्रमाणित निर्यात बढाउन, अर्थोडक्स चिया नि...
-
हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्दा दाजुभाईकाे मृत्यु
इलाम/माईजोगमाई–५ साेयाङका ढकाल दाजुभाइको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको छ। माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा २१ वर्षीय शेखर ढकाल र १८ वर्षीय प्रवीन ढकालकाे हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको हो। सोयाङ र सिङफ्रीङ फेदी अठारेमा हाइड्राेले बनाएको खाल्डोमा पौड...
-
भूमि आयोगको अध्यक्षमा ओमनारायण
सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या आयोग गठन गरेको छ । सरकारले भूमि व्यवस्था सम्बन्धी आयोग इलामको अध्यक्षमा चुलाचुली गाउँपालिकाका ओमनारायण खनाल, विज्ञ सदस्यको रुपमा इलाम नगरपालिकाका प्रकाश अधिकारी र सदस्यमा माङ्गसेबुङ्ग गाउँपालिकाका हेमन्त राईलाई नियुक्त गरेको छ । भूम...
-
भिरबाट लडेर एकको मृत्यु
संखुवासभा।संखुवासभा सभापोखरी-३ फुकाम बस्ने ५२ बर्षीय सुर्य बहादुर घलेको भिरबाट लडेर मृत्यु भएको छ । शनिवार राती के-कुन समयमा संखुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा सोही स्थितमा रहेको बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको भनि आज विहान साढे ३ बजे स्थानीयले प्रहरी चौकी बार्हबिसेमा जानकारी गराएका थिए । घटनाको जानका...
-
अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा
इलाम।इलाममा अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत माई नगरपालिकाले अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरेको हो । अपाङ्गता भएका नगर भित्रका ५१ जना अपाङ्गता भएका व्याक्तिलाई न्यानो कपडा (ब्याल्यङ्केट र सिरक) लगाएतका सामग्री वितरण ग...
-
देशकै सबैभन्दा ठूलो सबस्टेशन प्रधानमन्त्रीले उद्घाटन गर्ने
इलाम।देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्य...