आज वैशाख १५ गते । राष्ट्रिय चिया दिवस । नेपाली चिया किसानहरुका लागि वैशाख १५ गते विषेश दिनका रुपमा रहने गरेको छ । वैशाख १५ गतेलाई राष्ट्रिय चिया तथा कफी विकास वोर्डले चिया दिवसका रुपमा विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ । यसपटक ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने नार...
समाचार
-
-
एमाले सचिव गुरुङले उम्मेदवारी फिर्ता लिने
वैशा ख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सन्दकपुर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमाले जिल्ला सचिव उमेश गुरुङले उम्मेदवारी फिर्ता लिने भएका छन् । गुरुङले बुधबार पार्टी कार्यालयमा पत्रकार भेटघाट गर्दै पार्टीको विधि र सिद्धान्त भित्रै रहेर जिल्ला सचिवकै जिम्मेवारीमा पार्टीको पूर्ण काम थालेक...
-
इनपामा मेयरका उम्मेदवार : थापालाई गठबन्धनको आड, चेम्जोङलाई पुरानो विरासतको भर
इलाम– आसन्न स्थानीय तहको निर्वाचनका लागि इलाममा पनि चुनावी सरगर्मी बढेको छ। विशेषतः इलाम नगरपालिकाले धेरैको ध्यान आकर्षित गरेको छ। जिल्लाकै पुरानो नगरमा कसले बाजी मार्ला भनेर अड्कलबाजी सुरु भएको छ। गएको स्थानीय तहमा एमालेका उम्मेदवार महेश बस्नेतले बाजी मारेका थिए। उनले कांग्रेसका तत्कालीन सभापति हिमालय कर्मचार्यलाई हरा...
-
के इलाम नगरपालिकामा कांग्रेस उपप्रमुख उम्मेदवारविरुद्ध बागी परेको हो?
इलाम– अहिले नेकपा एमालेसँग सामूहिक रुपमा सत्ता गठबन्धन चुनावी प्रतिस्पर्धामा छ। इलाममा पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको संयुक्त प्यानल चुनाव लड्दैछ भने अर्कातिर एमाले चुनावी मैदानमा उत्रिएको छ। सकसपूर्ण तवरले इलाममा गठबन्धन तालमेल गर्न सहमत भएको हो। तर केही पदमा गठबन्धनका दोहोरो उ...
-
बागी उम्मेदवारले दिए उम्मेदवारी फिर्ता लिने आश्वसन
इलामको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिकामा नेकपा एमालेबाट विद्रोह गरि गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेकाले फिर्ता लिने सम्भावना बढेकाे छ। नेकपा एमालेका जिल्ला सचिव रहेको उमेश गुरुङ र जिल्ला सदस्य नन्दकुमार राई र चन्द्र राईले स्वतन्त्र उम्मदेवारी दिएका हुन् । नेतृत्वले पार्टीकाे हित विपरीत काम नगर...
-
इलामको स्थानीय तहका उम्मेदवार १४५६ जना
इलाम। बैंशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा इलामको १० तहका ८१ वडामा विभिन्न पदमा १४ सय ५६ जनाले मनोनयन दर्ता गराएका छन् । तह र पद अनुसार उम्मेद्वाहरुको संख्याः ...
-
धिरेन चम्जोङलाई उम्मेद्वार पाउँदा कार्यकर्तामा खुशी, भट्टराईले भने चेम्जोङ्गलाई जिताउने गरी लाग्छु
इलाम । तीन दिनअघि इलाम नगरपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाट नरेन्द्रनाथ भट्टराईले टिकट पाएको हल्ला फिजियो । इलाम नगर कमिटीले तीन आकांक्षीको नाम पठाएको थियो । जसमध्ये पहिलो नम्बरमा धिरेन चेम्जोङ, दोस्रोमा कृष्ण श्रेष्ठ र तेस्रोमा नरेन्द्रनाथ भट्टराई। जसमध्ये नेकपा प्रदेश कमिटीले भट्टराईको नाम फाइनल गरेको कुरा ...
-
एमाले इलामका सचिव पनि वागी उम्मेद्वार
इलाम । नेकपा एमालेका जिल्ला सचिव उमेश गुरुङ्ग आफैं बागी उम्मेद्वार बनेका छन् । नेकपा एमालेको तर्फबाट सन्दुकपुर गाउँपालिकाको अध्यक्षको उम्मेद्वारको आकांक्षी रहेका गुरुङ्गले टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारको रुपमा आज अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । सन्दकपुर गाउँपालिकामा निवर्तमान अध्यक्ष उदय राईले पार्टीको आधिक...
-
इलामका १० तहमा एमालेका उम्मेद्वारहरु मनोनय गर्दै, उम्मेद्वारको सूची सहित
इलाम । इलाम नगरपालिकाको १० स्थानीय तहमा एमालेका उम्मेद्वाहरुले धमाधम उम्मेद्वारी दर्ता गराइरहेका छन् । इलाम नगरपालिकाको प्रमुखको उम्मेद्वार सिफारिसमा विवाद भएपछि आज विहान मात्र इलामको १० वटै तहको प्रमुख र उपप्रमुखको टुङ्गो लागेको थियो । इलाम नगरपालिकाको प्रमुखमा नरेन्द्रनाथ भट्टराईको सिफारिस भएपछि विवाद सेभएको थियो...
-
देउमाईमा एमाले र मंगोल नेशनलकोमात्रै उम्मेदवारी दर्ता
आसन्न स्थानीय तहको निर्वाचनका लागि इलामको देउमाई नगरपालिकामा नेकपा एमालेका तर्फबाटमात्रै उम्मेदवारी दर्ता भएको छ । एमालेका तर्फबाट नगरप्रमुखमा सूर्यप्रसाद पोख्रेल र उप–प्रमुखमा पविमाया राईको उम्मेदवारी दर्ता भएको छ । यस्तै वडाध्यक्षका लागि वडा– १ मा मीनराज श्रेष्ठ, वडा– २ मा नरबहादुर मगर, वडा– ३ मा तेजबहादुर कटुवाल, व...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 258
- Next Page »