• ए डिभिजन लिगमा आज पुछारका ४ क्लब खेल्दै

    शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरण सुरु हुँदैछ । आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् । लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको अवस्थामा आजको खेल चारवटै टिमलाई महत्वपूर्ण छ । त्य...

  • वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाले स्थानीय तहकाे चुनावमा भोट हाल्न पाउने

    स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि मतदान गर्न पाउने भएका छन् । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरिसकेको छ । आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाहरुले मतदानमा भाग लिन पाउँछन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानले १८ वर्ष उमेर पूरा ...

  • इलामकी चेली अन्जनाले गाइन् २६ वटा भाषामा तयार भएकाे गीतकाे नेपाली भर्सन [भिडियाेसहित]

    हाल बेलायत बस्दै आएकी इलामे चेली अञ्जना गुरुङले विश्वभरका २६ वटा भाषामा तैयार गरिएको गीतमा नेपाली भाषाामा स्वर दिएकी छिन् । विश्वकाे वातावरणसँग सम्बन्धित साे गीतकाे नेपाली भाषामा अञ्जनाले स्वर दिएकी हुन् । गीतमा विश्वकाे वदिलिदाे वातावरणीय समस्या र असरका बारेमा चर्चा गरिएकाे छ । ”Mothership earth song” नाम दि...

  • रेखा थापाले गरिन् अदालती विवाह

    अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । रेखा र शाही केही समयद...

  • वार्षिकाेत्सवकाे अवसरमा जनसम्पर्क मञ्च मलेसियाद्वारा अपा‌ंगता भएका वालवालिकालाई सहयाेग

    प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाले  १५ औं वार्षिकोत्सवको अवसरमा इलाम नगरपालिका ५ स्थित बौद्धिक अपांग स्रोत कक्षमा  सामान वितरण गरेको छ । सञ्चारकर्मी सृजना श्रेष्ठको समन्वयमा मञ्चले साधारण पानी र तातो पानी आउने डिसपेनसर र २३ वटा टावल ( तौलिया/ झाडन)जस्ता सामग्री  वितरण गरिएकाे हाे । साथै, इलाम १२ निवासी अनिस कार्क...

  • एमाले सांसदले भने-चाेलेन्द्रलाई बाेक्ने काम गर्दै नगराै‌ं

    नेकपा एमालेका सांसदहरूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘बोकेर’ चुनावमा जान नसकिने बताएका छन् । जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ । त्यसको प्रतिवादमा एमालेले पनि चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने तयारी छ । सोमबार बसेको संसदीय दलको बैठकमा पनि एमाले अध्यक्ष...

  • जबरजस्ती करणी गरेको आरोपमा दाहाल पक्राउ

    २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपलिका-१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाल रहेका छन् । निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका-९ संगम चोकस्थित जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरील...

  • इलाममा पनि मनाइयाे जनयुद्ध दिवस

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी इलामले जिल्लाका विभिन्न पालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि २७ औं जनयुद्ध दिवश भव्यता मनाएको छ । इलामको देउमाइ नगरपालिकामा विद्यालयलाई १० हजार बराबरको खेलकुद सामग्री वितरण गर्दै  जनयुद्ध दिवशको शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । त्यस्तै माइ नगरपालिकामा ...

  • जीवनको उत्तरार्धमा नयाँ पार्टी निर्माणमा हिँड्दैछन् खनाल

    इलाम ः नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लामो समयपछि गृह जिल्ला उत्रिए । खनाल आज विहान फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल उद्घाटनका सन्दर्भमा इलाम टेके ।  खनाल लामो समयपछि गृह जिल्ला प्रवेश गरेका छन् । विमानस्थलको उद्घाटनको सन्दर्भमा उनी गृहजिल्ला छिरेपनि राजनीतिक कार्यक्रम धेरै छन्् । यति बेला एककिसिमले खन...

  • भारतीय जेलमा बिनासुनुवाई ४० वर्ष बसेका दुर्गाप्रसादले पाए प्रारम्भिक क्षतिपूर्ति

    भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाले कोलकाता हाइकोर्टको आदेशअनुसार प्रारम्भिक क्षतिपूर्ति पाएका छन्। उनले आज (आइतबार) ५ लाख भारतीय रुपैयाँ (८ लाख) को चेक पाएका हुन्। झापाको मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रमका कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेलले तिम्सिनालाई क्षतिपूर्ति रक...