• दानाबारी रेडक्रसको आय/व्यय २ लाख १४ हजार

    नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको १७औं साधारण सभा सोमबार सम्पन्न भएको छ । स्वास्थ्य मापदण्ड अपनाई सीमित सहभागितामा सम्पन्न साधारण सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माईका प्रमुख दिपककुमार थेवेले व्यानर वाचन र शत्र वटा मैनबत्ती प्रज्वलन गरे। मेयर थेवेले मन,वचन र कर्मले मानवीय सेवा गर्ने पवित्र संस्था रेडक्रसमा...

  • माओवादीबाट जितेका एक्ला वडाध्यक्ष एमालेमा प्रवेश

    स्थानीय तहको निर्वाचनमा माओवादीबाट निर्वाचित सन्दकपुर गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बीच राई एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत, केन्द्रीय सदस्य राम रानासहितको टोलीले पार्टीमा स्वागत गरेको हो । सन्दकपुर गाउँपालिका...

  • झापा गोल्डकपको तयारी सुरु

    यही फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ । आज बसेको झापा गोल्डकपको कार्यसमितिको बैठकले पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । आयोजक समितिमा जिल्लाका प्रतिष्ठित व्यवसायी, उद्योगी, समाजसेवी तथा खेलप्रेमी रहने जनाइएको छ । कोरोनाको तेस्रो लहरले...

  • हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

    जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका-१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उहाँ गम्भीर घाइते भएका थिए । घाइते कार्कीको ...

  • ‘पुष्पा’मा यसकारण जोडिएनन् महेश बाबु

    साउथ स्टार अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म सावित भइसकेको छ। हरेक वर्गका दर्शकले यो फिल्मलाई मनपराएका छन्। फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जोकोहीको मन जितेको छ। फिल्ममा सबैभन्दा बढी मनपराइएको काम अल्लू अर्जुनको अभिनय हो । तर सायद कमैलाई थाहा होला कि यो फिल्ममा न...

  • भारतमा कोभिडः संक्रमित दर घट्दो, मृत्युदर बढ्दो

    भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ। संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या भने बढ्दो छ। पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ। यो अघिल्लो दिनको तुलनमा करिव ३४ हजारले कमी हो। त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडजन्य समस्याका कारण ९५९ जनाको मृत्यु भएको छ। यसअघि आइतबार ८३९ जनाको मृत्यु भएक...

  • देउवाका रणनीतिः गठबन्धनलाई गलाउने, एमालेलाई फकाउने

    प्रधानमन्त्री शेरबहादुर देउवाले १५ माघको साँझ आफूअनुकूल परिस्थिति निर्माणका लागि गठबन्धनका दुई दल र विपक्षी एमालेप्रति एकसाथ दुई तीर मारेका छन् । एमसीसी सम्झौता अनुमोदनका लागि सहयोग गर्न भनेर देउवाले गठबन्धनका दल एकीकृत समाजवादी र माओवादी केन्द्रमाथि दबाब बढाएका छन् । त्यही बेला स्थानीय निर्वाचन जेठभित्र गर्ने सहमति...

  • प्रदेश-१ को राजधानीका लागि जग्गा खोज्न कार्यदल गठन

    प्रदेश १ सरकारले प्रदेशको राजधानीका लागि जग्गा खोजी गर्न कार्यदल गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश कार्यालयका प्रशासनिक संरचनाहरु बनाउन आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा प्रदेश राजधानी जग्गा व्यवस्थापन कार्यदल गठन गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ...

  • हराएको २४ लाख डाेज खोप खोज्न स्वास्थ्य मन्त्रालयले बनायाे छानबिन समिति

    हराएकाे भनिएकाे कोभिड-१९ विरुद्धको २४ लाख डोज खोपको खोज्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ।मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएकाे हाे। समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभिया...

  • हराइरहेकी महिला मृत फेला

    पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन् । फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ फिदिम नगरपालिका–२ तालखर्कको ठाडे खोल्सीमा मृत फेला परेकी हुन् । तामाङ माघ ११ गतदेखि हराइरहेकी थिइन् । खोजी गर्ने क्रममा आज दिउँसो १२ः४० मा तामाङको शव उनका परिवारले फेला पारेको ज...