अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन्। शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता जनाएका थिए। ती चिया पसलमा पुगेर नेपाली चिया र कफीको स्वाद लिने उपभोक्ता धेरै रहेका...
समाचार
-
-
चैतभित्र सहरी खानेपानी धारामा आउने
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा इलाममा निर्माण भइरहेको सहरी खानेपानी आयोजनाको ९० प्रतिशत काम सक्किएको छ । अब आगामी चैत महिना भित्र उपभोक्ताका घर÷घरमा पानी झार्ने गरि काम भइरहेको उपभोक्ता समिति अध्यक्ष केदार थापाले बताए । ‘अहिले होरिजेन्टल फिल्टरमा हालेर पानी टेस्ट हुँदैछ, फिल्टर मिडियाको पनि काम हुँदैछ,’ थापाले...
-
धरान नजिकैको जंगलमा विभत्स अवस्थामा फेला परेको शवको अझै खुलेन पहिचान
गत बुधबार धरान उपमहानरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा छुट्टछुट्टै जेब्रा झोलामा शव भेटिएका व्यक्तिको अझै पहिचान खुल्न सकेको छैन । टुक्रा–टुक्रा र अलग–अलग जेब्रा झोलामा भेटिएको शवको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको भए पनि ६ दिन बित्दासमेत मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले मृतकको स्केच र हुलिया सार्वज...
-
लामो रस्साकस्सीपछि एमसीसी संसद्मा टेबल
लामो समयको रस्साकस्सीपछि अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता संसद्मा टेबल भएको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल भएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् । यसअघि, आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसीसी ट...
-
प्रतिनिधिसभाको कार्यसूची : अर्थमन्त्री शर्माले एमसीसी टेबल गर्ने
प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि टेबल गर्ने संघीय संसदबाट जारी कार्यसूचीमा उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा ...
-
चुनावअघि नहु्ने भाे इलामका स्थानीय तहकाे वडा विभाजन
इलामका तीन स्थानीय तहले गरेको वडा विभाजनको प्रस्ताव कार्यांन्वयन नहुने भएको छ । स्थानीय तहले गरेको वडा विभाजनको प्रस्तावमा कुनै निर्णय नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले स्थानीय तहको प्रस्ताव कार्यान्वयन नहुने भएका हुन् । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । स्थानीय सरकार सञ्...
-
देउमाई आमन्त्रण गाेल्डकप : आज पशुपतिप्रसाद र भेनस फिक्कल भिड्दै
इलाममा जारी प्रथम देउमाई आमन्त्रण गोल्डकप प्रतियोगिताकाे आजकाे खेल पशुपतिप्रसाद गण र भेनस फिक्कल बिच हुनेछ । आजकाे खेल दाेस्राे क्वाटरफाइनल खेल हाे । शनिबारकाे पहिलाे क्वाटरफाइनल खेलमा ओएसिसले शसस्त्र प्रहरी सुनसरीलाई २–० ले हराउँदै बिजयी सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दुवै गोल दोश्रो हाफमा स...
-
एमसीसीको विरोध गर्ने खनाल र श्रेष्ठलाई गठबन्धनको बैठकमा बोलाइएन
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नबोलाएको पाइएको छ । सुरुमा खनाल र श्रेष्ठ आउँदै छन् भनिए पनि दुवै नेतालाई नबोलाएको पाइएको हो । ...
-
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनकाे अध्यक्षमा पुन : खगराज
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) को तेस्रो जिल्ला अधिवेशनबाट पुन : अध्यक्षमा खगराज कट्टेल निर्वाचित भएका छन् । संगठनकाे उपाध्यक्षमा लोकबहादुर तामाङ, सचिव प्रदिप अधिकारी र शारदा उप्रेती र कोषाध्यक्षमा चित्र बराल निर्वाचित भएका छन् । समितिकाे सदस्यमा सुधिर बोहोरा, वीरबहादुर खड्का, युवराज ...
-
जब पत्रकार भण्डारीले आफैलाई सम्मान गरेको कार्यक्रममा माला नकारे
फागुन ७ गतेका दिन इलामको सूर्योदय नगरपालिका नगर कार्यपालिकाको हलमा स्रष्टा सम्मान कार्यक्रम चल्दै थियो । निरा रशिक फाउण्डेसनले दुई स्रष्टा र एक पत्रकारलाई सम्मान गरिरहेको थियो । सम्मानित हुनेमा थिए, स्रष्टा एलवी जोशी, चुडामणी शर्मा र पत्रकार चन्द्र भण्डारी । सम्मानित हुनञ्जेल सबै स्रष्टा खुसी थिए । स्टेजमा शर्मा अस्वस्...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 258
- Next Page »