काठमाडौं । आज बुधबार मुलुकभर वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभावका कारण बिहान प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा पानी परेको छ । दिउँसो मुलुकका धेरैजसो स्थानमा पानी पर्नेछ । राति प्रदेश १ का केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बिहीबार दिउँसो केही स्था...
समाचार
-
-
बालिका जबरजस्ती करणीको अभियोगमा दुईजना पक्राउ
उदयपुर । जिल्लामा बालिका जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । दुई अलग अलग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका– २ लेखगाउँका ३२ वर्षीय राकेश राई र त्रियुगा नगरपालिका– १२ सोनापुरका ४० वर्षीय आनन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । राईलाई ताप्ली गाउँपालिका– २ लेखगाउँकै ...
-
निषेधाज्ञा खुकुलो बनाउँदै प्रशासन
कोभिड संक्रमण नियन्त्रणका लागि गएको वैशाख २८ यता जारी निषेधाज्ञालाई प्रशासनले क्रमशः खुकुलो बनाउन थालेको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले मंगलबार एक आदेश जारी गरि आगामी भदौ २५ सम्म निषेधाज्ञा कायम राखिए पनि केही खुकुलो भएको जनाएका छन् । जारी आदेशमा खाद्यान्न, तरकारी, मासु, दुग्धडेरीलगायतका पसलहरुलाई दिउ...
-
जनकल्याण सामुदायिक पुस्तकालयले मनायो पुस्तकालय दिवश
इलाम । जनकल्याण सामुदायिक पुस्तकालय बरबोटे इलामले वैदेशिक रोजगारमा जान लागेका युवाहरुसँग अन्तक्र्रिया गरेर १४ औं पुस्तकालय दिवश मनाएको छ। कार्यक्रममा वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने प्रक्रिया र अपनाउनु पर्ने सजगताको विषयमा सामी परियोजना इलामका संयोजक इश्वरी तामाङ्गले सहजीकरण गरेका थिए । कार्यक्रममा वैदेशिक रोजग...
-
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा
बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । त्यसैले भदौ २ गते तत्कालिन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए । तर दल विभाजन भए...
-
माधव समूहका सांसदहरूले चार दिनमा होटेल छाडे, बुधबार निर्वाचन आयोग जाने
विराटनगर, । नेकपा एकीकृत समाजवादीले सांसदलाई होटलमा राखेर बन्दक बनाएको अरोप लागेपछि (एस)मा खुलेका सांसदहरुले चार दिनमा होटल छाडेका छन् । एमालेले एकीकृत समाजवादीले सांसद्हरुलाई होटलमा बन्धक बनाएको आरोप लगाउँदै आएको थियो । समाजवादीमा लागेका १० सासदहरुले सोमबार साँझदेखि होटल छाडेका हुन् । उनी गत शुक्रबारबाट विराट...
-
इलाममा प्लस टुका विद्यार्थीले खोप नपाउने, सरकारको निर्णय विपरित विद्यार्थीलाई किन दिइएन खोप ?
इलाम । सरकारले परीक्षाको तयारीमा रहेका कक्षा ११ र १२ तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई खोप दिइने बताए पनि इलाममा भने कक्षा ११ र १२ का विद्यार्थीहरुले खोप नपाउने भएका छन् । जिल्लामा आजदेखि शुरु हुने खोप तालिकामा विश्वविद्यालयका परीक्षार्थीहरुलाई खोप दिइने जनाइएको छ । तर, कक्षा ११ र १२ को विद्यार्थीहरुलाई हाल खोप न...
-
कोभिड खोप लगाएपछि एन्टिबडी जाँच गराउनु राम्रो
इलाम। कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित भइन लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उनलाई कुनै पनि प्रभाव ९साइड इफेक्ट० देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उनलाई भ्रम हो कि जस्तो पनि लाग्यो । डङ्गोल भन्छन, “खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण धेरैलाई देखियो तर मलाई यस्तो कुनै लक्...
-
इलाममा आजबाट खोप, इलाम नगरपालिकामा भाेलिदेखि लगाइने
इलाम । पहिलो डोज खोप लगाएका नागरिकलाई इलाममा आजदेखि दोस्रो डोज कोरोना भाइरस विरुद्धको खोप लगाइदैछ । पाँच स्थानीय तहमा भदौ १५ गतेबाट र पाँच स्थानीय तहमा भदौ १६ गतेबाट खोप अभियान सञ्चालन गरिनेछ । देउमाई नगरपालिका, माई नगरपालिका, माङसेबुङ्ग गाउँपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा पहिलो डोज लगाएकाहरुले ...
-
कृषि अनुदानकाे दुरुपयाेग राेक्न कानुन बनाएका छाैं- राम राना
इलाम । १ नम्बर प्रदेश सरकारका निवर्तमान भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाले आफ्नो कार्यकालमा कृषिको अनुदान वितरणलाई पारदर्शी र ब्यवस्थित गरेको बताएका छन् । कृषि अनुदानमा पहुँच र पैसाको चलखेल हुने भन्ने गुनासोलाई सम्बोधन गर्नका लागि अनुदान वितरणका लागि ऐननै बनाएको रानाले बताए । कृषि अनुदानलाई व्यवस्थित ...
- « Previous Page
- 1
- …
- 98
- 99
- 100
- 101
- 102
- …
- 258
- Next Page »