• सरकारले ल्यायाे १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको प्रतिस्थापन बजेट

    सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।...

  • क्यान्सर, मिर्गौला रोग र मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता

    इलाम । सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । २...

  • कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

    कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ । सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । तर, शाक्यले कुलमानको नियुक्ति खारेर गरेर आफूलाई प्राधिकरणमै पुनर्वहाली गर्न माग गर्दै रिट दा...

  • नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका प्रदेश १ का १० सांसदले पाए मान्यता

    निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमाले १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा गराएको सनाखतलाई मान्यता दिएको छ ।आयोगका अनुसार नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ को उपदफा २ (क) तथ...

  • सहज छैन संसदबाट एमसीसी पारित हुन

    काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी पारित नहुने बताएको छ भने एकीकृत समाजवादीले पनि आफूलाई एमसीसीविरोधी देखाएको छ । उसले राष्ट्र हितविपरीतका कुनै पनि सम्झौतामा सहमति नहुने भन्दै एमसीसीक...

  • मौमसविद्ले भने- तीन दिनमा ठूलो पानी पर्ने सम्भावना छैन

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ । घाम, बादल लाग्ने र पानी पर्ने क्रम जारी रहे पनि गत ठूलो वर्षा हुने गरी मौसमी प्रणालीमा बदलाब नआएको मौसमविद्ले बताएका छन् । न्युज कारखानासँग कुरा गर्दै मौसमविद् समीरकुमार श्रेष्ठले मौसम प्रतिकूल हुने सम्भावना नरहेको ...

  • इलामको नगर सभापतिमा ५ जना आकांक्षी, कसले बाजी मार्ला

    इलाम । नेपाली कांग्रेसको इलाम नगरसभापतिमा पाँच पक्षीय भिडन्त हुने भएको छ । २७ गतेका लागि निर्धारित अधिवेशन नजिकिदै गर्दा नगर सभापतिमा हालसम्म पाँच जनाले उम्मेद्वारी घोषणा गरेका छन् । नगर सभापतिमा अमृललाल श्रेष्ठ, तीर्थराज गुरुङ्ग, लीला थापा, निर्मल राउत र पत्रकार सोम सुसेलीले नगरसभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् ...

  • ७० वर्षे उमेर हद राख्न ओली सहमत, दोस्रो पटक भिड्ने तयारी, अर्को महाधिवेशनमा धेरै नेता ‘रिङ आउट’ 

    काठमाडौं । एमालेको विधान महाधिवेशन सुरु हुन १२ दिन बाँकी रहँदा पार्टी नेतृत्व र कार्यकर्ताबीच पार्टीको विधान र भावी नेतृत्वबारे चर्चा चुलिएको छ । आगामी ४ देखि ६ असोजमा ललितपुरको गोदावरीस्थित नवनिर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने विधान महाधिवेशनका लागि केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्वलाई पा...

  • एमसीसी उपाध्यक्ष फातिमा ओली भेट्न बालकोटमा 

    काठमाडौं । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकी छन् । बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् । एमाले टोलीमा स्थायी ...

  • स‌ङ्खुवासभा हत्याकाण्ड : घटना विहान घटेकाे अनुमान,चिनजानकैबाट घटाइएकाे निष्कर्ष

    संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको हत्या प्रकरणमा प्रहरीले हत्यारा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको हत्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।प्रहरीका अनुसार घटनामा संलग...