काठमाडौं । कोरोना भाइरससँग मिल्जोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । अहिलेको सिजन स्क्रब टाइफस रोग फैलन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको ...
समाचार
-
-
पहिलो मैत्रीपूर्ण खेल बराबरी टुंग्याएका नेपाल-भारत आज पनि प्रतिस्पर्धा गर्दै
इलाम । पहिलो खेलमा बराबरी खेलेका नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार आज हुँदैछ । साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुनेछ । यसअघिकाे पहिलो खेलमा १-१ को बराबर खेल्दै अंक बाँडेका नेपाल-भारत दोस्रो खेलमा स्पष्ट ३ अंकको खोजीमा हुनेछन् । फिफा वरीयतामा भारत नेपालभन्दा निकै माथि छ । भारत १०५औँ...
-
पर्यटकका लागि खुला भयो इलामको श्रीअन्तु
इलाम । कोरोनाको माहामारी तिब्र भएपछि बन्द गरिएको इलामको पर्यटकीय स्थल श्रीअन्तु खुला भएको छ । श्रीअन्तु बिहीबारदेखि पर्यटकका लागि खुला गरिएपछि पर्यटक आउन थालेकाे स्थानीय रुद्र घिमिरेले जानकारी दिए । अहिले काेराेनाकाे जाेखिम कायमै रहेकाले अन्तुमा रहेका व्यवसायिक संघसंस्था, प्रहरी र स्थानीयले आचारसंहिता बनाएका छन् ...
-
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा १ हजार २६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ६ हजार ७५३ आरटी पिसिआर र ३ हजार १२२ एन्टिजेन गरी कुल ९ हजार ८७५ जनामा परीक्षण गरिएकोमा १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ह...
-
संसद् अधिवेशन २३ भदौमा बोलाउन मन्त्रिपरिषद्को सिफारिस
काठमाडौं । सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्...
-
ओलीको प्रश्न- कसलाई खुसी पार्न चीनसँग सीमा विवाद भनेर समिति बनाएको ?
काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दाबी गरेका छन् । शनिबार राष्ट्रिय सभागृहमा पार्टीको बृहत् कार्यकर्ता भेलालाई गर्दै ओलीले नेपाल-चीन सीमा विवाद भनेर समिति गठन गरिएकोमा आपत्ति जनाए । उनले कसलाई खुसी पार्न समिति गठन गरेको भनेर प्रश्नसमेत गरे । ...
-
सूर्य नमस्कार गर्दा हुने यी फाइदा, तर कुन समयमा गर्ने ?
तपाईं निरोगी बन्न चाहनुहुन्छ ? तन्दुरुस्त रहन चाहनुहुन्छ ? दिनभर ताजा महसुष गर्न चहनुहुन्छ ? शरीर लचकदार बनाउन चाहनुहुन्छ ? त्यसो हो भने, एउटा उपाय छ । उपाय सजिलो छ । सूर्य नमस्कार । सूर्य हामीलाई थाहा छ । नमस्कार पनि थाहा छ । दिनदिनै हामी कति जनालाई नमस्ते टक्र्याउँछौं । कतिको नमस्ते पनि स्विकार गर्छौं । तर, सूर्य...
-
भागबण्डा नमिल्दा डेढ महिनामा पनि सरकारले पूर्णता पाएन
काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको ५० दिन नाघ्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । गत २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका देउवालाई मन्त्रिपरिषद् पूर्णता दिन झन्पछि झन् सकस परिरहेको छ । आफ्नै दलभित्र मन्त्रीहरू छान्न सकस हुँदा र सत्तारूढ दलहरूबीच मन्त्रालयको भागबन्डासमेत नटुं...
-
देशभर वर्षाकाे सम्भावना, प्रदेश १ र गण्डकीमा ठूलाे पानी पर्ने
काठमाडौं । आज शनिबार मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहे रहे पनि वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसमा पनि प्रदेश १ र गण्डकीका ...
-
६० लाख जरिवाना ठहरपछि फरार ब्यक्ति विर्तामाेडबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीले रु ६० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले बैङ्किङ कसूर मुद्दामा उच्च अदालत पाटनले रु ६० लाख जरिवना गरेपछि फरार रहेका इलाम विर्तामोडका ४३ वर्षीय टङ्कनाथ कट्टेललाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्...
- « Previous Page
- 1
- …
- 95
- 96
- 97
- 98
- 99
- …
- 258
- Next Page »