• शहिद सुखानी स्मृर्ति फुटवल प्रतियोगिता पहिलो सेमीफाईनल खेलमा माई–९ र ७ बिजयी

      माई।प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको बिहिबार सम्पन्न पहिलो सेमी फाईनल खेलबाट माई–९ र ७ ले फाइनलकाे यात्रा तय गरेका छन् । युवा संघ नेपाल माई नगर कमिटीको आयोजनामा राष्ट्रिय स्तरको खेलाडी छनौटको उद्देश्य सहित माई–४ को शुक्रबारे खेल मैदानमा सम्पन्न पुरुष फुटवल खेलमा माई–९ ले माई–३ लाई ० का बिरुद्द ४ गोल गर्...

  • कालोबजारी गर्ने एक जना व्यापारी पक्राउ

    मोरङ।मोरङ विराटनगर -११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई मोबिल र ईनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने १ बजे सोही स्थानमा रहेको खेम्काको गोदामबाट २०० लिटर मोविल सहितको १५ वटा ड्रम, २० लिटरको मोविल सहितको ३ वटा ड्र...

  • लागुऔषध अफिम सहित दुई जना भारतीय पक्राउ

    झापा।झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट बुधबार दिउँसो ११ बजे लागुऔषध अफिम सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् । प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भइरहेको गो...

  • विद्यार्थीलाई सचेत बनाउँदै प्रहरी

    इलाम।किशोर किशोरीमा बढ्दो सामाजिक सञ्जालको लत र लागू औषधको कुलतलाई कम गर्नका लागि जिल्ला प्रहरी कार्यालय इलामले विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा बुधकार इलाम नगरपालिका बरबोटेस्थित अमर माध्यमिक विद्यालयमा लागू औषध र साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्...

  • एमाले ओली सरकार जोगाउन लाग्छ : झलनाथ खनाल

    इलाम।नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसालबाट पार्टी पुनःस्थापित भएकाले अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलाग...

  • नेपाल र खनाललाई सम्मानजनक व्यवहार हुन्छ: नेम्बाङ

    इलाम।नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई पार्टीमा सम्मानजनक व्यवहार गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल–खनाल पक्षप्रति कडा टिप्पणी सार्वजनिक गर्दै आएका बेला नेम्वाङले भने सम्मानजनक ढंगले व्यवहार गर्ने बताएका हुन...

  • महिला तथा पुरुष प्रथम शहिद सुखानी स्मृर्ति फुटवल प्रतियोगिता माई–३ बिजयी

    इलाम। प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा माई–३ का महिला र पुरुष टीम बिजयी बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन । पुरुष फुटवल खेलमा माई–३ ले माई–७ लाई टाइबेकरमा ५ का बिरुद्द ६ गोल गर्दै बिजयी भएको हो । निर्धारित समयमा दुबै टिमले १-१ गोल गरेपछि खेल टाइबेकरबाट बिजयी छनौट गरिएको थियो । दुबै...

  • प्रेस संगठनकाे कार्यसमिति विस्तार

    इलाम।प्रेस संगठनको कार्यसमिति विस्तार प्रेस संगठन नेपाल इलामको भेलाले विमल दहालको नेतृत्वमा कार्य समिति विस्तार गरेको छ । कमिटीको सह–संयोजकमा सुजता सुनुवार र योगेन्द्र शंकर, सचिव किरण पौड्याल, सह–सचिव वलराम बराइली, कोषाध्यक्षमा भगीरथ भण्डारी, सदस्यहरूमा सुशिल राई, सरोज खतिवडा, सुस्मा राई, वविता मैनाली, अतित योङहाङ, ...

  • माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने

    इलाम।माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यका लागि छलफल गर्ने भएको छ। मंगलबार पेरिसडाँडामा बसेको नयाँ प्रमुख प्रतिपक्ष दलहरु कांग्रेस र जसपासँग वार्ताको प्रक्रिया गर्ने निर्णय गरेको नेता नारयणकाजी श्रेष्ठले जानकारी दिए। यद्यपि, एमालेसँग पनि ...

  • एसइई परीक्षा जेठ १३ देखि २४ सम्म हुने

    माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको हो। बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले एसइई परीक्षा जेठ १३ देखि सुरू गर्ने निर्णय भएको सेतोपाटीलाई बताए। विद्यार्थी भौतिक रूपमा उपस्थित भएर नै पर...