न्यून आयस्तर भएकालाई स्वास्थ्य उपचारमा सघाउँदै आएको ‘सहयोगी हातहरू’ संस्थालाई प्रभु बैंकले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत करिब ९० हजार रुपैयाँ बराबरको सामग्री मंगलबार हस्तान्तरण गरेको हो । २०७३ सालमा स्थापित यो संस्थाले उपचार अभावमा कसैको पनि निधन नहोस् भन्ने उद्द...
समाचार
-
-
कमल थापाले छाडे राप्रपा
कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडे...
-
ज्यातिषीसँगकाे परामर्शपछि देउवाले ताेके ३० वैशाखमा स्थानीय तहकाे चुनाब
प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीसँगको परामर्शमा स्थानीय तह निर्वाचनको मिति तय गरेको खुलासा भएको छ । प्रधानमन्त्री देउवानिकट मानिने चर्चित ज्योतिषी सुरेशचन्द्र रिजालले वैशाख ३० मा निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । ‘शुरूमा जेठ ४ को कुरा भएको थियो । त्यो दिन ज्येष्ठा नक्षत्र परेकाले राम्रो देखिएन’...
-
स्थानीय निर्वाचन ३० वैशाखमै
स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ...
-
वैशाख ३० का लागि निर्वाचन मिति घोषणा गर्ने सरकारको तयारी
सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न आयोगसँग थप परामर्श गरेको छ । मन्त्रिपरिषद्को सोमबार बस्ने बैठकमा निर्णय गर्नुअघि सरकारले आयोगका पदाधिकारीहरूसँग परामर्श गरेको हो । 'सरकारले वैशाख ३० गते निर्वाचन गर्न सकिन्छ भनेर आयोगका अधिकारीलाई सोधेको थियो,' आयोगका एक पदाधिकारीले भने,'हामीले सक्छौं भन...
-
२४ वटा चिया उद्योगलाई ट्रेडमार्क
इलामसहित ६ जिल्लामा रहेका २४ वटा चिया उद्योगले ट्रेडमार्क पाएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०७४ मा बनाएको नेपाली अर्थोडक्स चिया प्रमाणीकरण निर्देशिकाले तय गरेका मापदण्ड पूरा गरेका २४ उद्योगले ट्रेडमार्क पाएका हुन् । मापदण्ड पूरा गरेका थप दुई वटा उद्योगलाई ट्रेडमार्क प्रदान गर्ने तयारी भइरहेको राष्ट्रिय ...
-
इलामका क्यान्सर पीडितलाई कोरियाबाट आर्थिक सहयोग
दक्षिण कोरिया । रोजगारी , शिक्षा लगायत विभिन्न पेसामा दक्षिण कोरियामा रहेका नेपालीहरुले इलाम नगरपालिका - ६ घोष का क्यान्सर पीडित मदनकुमार राईलाई उपचारका लागी आर्थिक सहयोग गरेका छन । हाल कोरियामा रहेका इलामेली समाज दक्षिण कोरियाका सदश्य समेत रहेका चन्द्रकान्त दुलालको अगुवाइमा कोरियामा रहेका नेपालीहरुबाट र...
-
कांग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त
नेपाली कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त भएका छन् । आज सभापति शेरबहादुर देउवाले महत्तलाई प्रवक्तामा नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । महत कांग्रेस गत मंसिरमा भएको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । यसअघि कांग्रेस प्रवक्ता रहेका विश्व प्र...
-
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक : यस्ता छन् निर्णय
प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेरपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । मन्त्रिपरिषद् विस्तारलगत्तै बसेको बैठकमा मुख्यमन्त्री राईले नयाँ मन्त्रीहरूलाई बधाई दिएका छन् । बधाईसँगै मुख्यमन्त्री राईले मन्त्रीहरूलाई प्रदेश सरकारको न्यूनतम साझा...
-
देउवा र ओलीलाई दाहालको प्रस्ताव- एमसीसीबारे चुनावपछि छलफल गरौं
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे चुनावपछि मात्रै छलफल गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आमन्त्रणमा भएको प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको भेटका क्रममा अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेका हुन् । ...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 258
- Next Page »