स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोग तयार रहे पनि सरकारले समय तोक्न बिलम्ब गर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ। आयोगले आगामी बैशाख १४ र २२ गतेका लागि दुई चरणमा निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले कुनै प्रतिक्रिया दिएको छैन। तर निर्वाचन आयोगले भने मतदाता नामावली संकलन, निर्वाचन विशेष कार्यक्रम, कार्यवि...
समाचार
-
-
अक्षयकुमार लिन्छन् एक फिल्मका लागि १ सय ३५ करोड, अरु कति ?
बलिउडलाई संसारको दोस्रो ठूलो फिल्म इन्डस्ट्री भन्ने गरिन्छ । यहाँ वर्षमा हजारभन्दा बढी फिल्म निर्माण र प्रदर्शन हुने गरेका छन् । जसमध्ये केही ठूला स्टारहरुको फिल्मले बक्सअफिसमा सुनामी नै ल्याउँछ । फिल्म हिट भएपछि कलाकारको पारिश्रमिक बढ्ने नै भयो । बलिउडका ठूला स्टारको पारिश्रमिक ठूलै छ । केही कलाकारको पारिश्रमिक सय करो...
-
वन्यजन्तुले इलामका किसानको बाली नस्ट, किसान त्रसित
रातभर बँदेलले आलु खेती नस्ट गर्नथालेपछि माइजोगमाई–६ थुम्केका किसान हैरान भएका छन् । कात्तिक–मंसिर महिनामा रोपेको आलु चिचिला लाग्न थाल्दै बंधेलले नस्ट गरिसकेको छ । अहिले पुस–माघ महिनामा रोपेको बर्खे आलु पनि बंधेलले उदिनेर खान थालेपछि यहाँका किसान रातभर जाग्राम बस्नुको विकल्प नभएको किसानले बताएका छन् । पछिल्लो समय स्थान...
-
गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई पदमुक्त गर्नुपर्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने बताएका छन्। भौतिक पूर्वाधारमन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले गत बुधबार जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएको अभिव्यक्तिले चौतर्फी आलोचना भएपछि महामन्त्री शर...
-
कस्ता पुस्तक पढ्न रुचाउँछन् पछिल्ला पस्ता ?
पछिल्लो समय किशोर पुस्तामा पुस्तक पढ्ने बानिको विकास हुँदै गएको छ । किशोर पुस्ताले स्कुल-कलेजका किताबबाहेक नेपाली साहित्य (खास गरेर उपन्यास) पढ्न थालेका छन् । किशोर मनोविज्ञानमा लेखिएका समर लभ, साया, गुलाबी उमेरजस्ता उपन्यासहरूले जबरजस्त पाठक समूह तयार पारेको मानिएको छ । समर लभ र साया उपन्यासका लेखक सुविन भट्...
-
एमसीसीबारे सुझाव दिन माओवादीले गठन गर्यो कार्यदल
नेकपा (माओवादी) केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव दिन कार्यदल गठन गरेको छ । पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा एमसीसीबारे चर्काे आवाज उठेपछि कार्यदल गठन गरिएको नेता कृष्णबहादुर महराले जानकारी दिए । सोही कार्यदलको सुझावका आधारमा परिमार्जनसहित अगाडि बढ्ने कुरामा छलफल हुने उनले बताए । ‘एमसीसीको...
-
प्रधानमन्त्री देउवाले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा सरकार...
-
दूधको मूल्य समायोजन गर्ने तयारीमा सरकार
सरकारले दूधको मूल्य समायोजन गर्ने तयारी गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्यवृद्धि गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन गरिएको थियो। मन्त्रालयले समितिले दिएको रायसुझावसहितको प्रतिवेदनका आधारमा मूल्य समायोजन गर्न लागेको हो। प्...
-
स्वास्थ्य मापदण्ड पालना नभएमा त्रिविका परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन
त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी त्रिविका परीक्षा सञ्चालन भएका छन् कि छैनन् भन्ने अनुगमन गर्न निर्देशन दिएका छन्। त्रिविले सञ्चालन गरेका परीक्षामा कोरोना संक्रमित विद्यार्थी पनि अरू विद्यार्थीसँगै राखेर परीक्षा लिइरहेको भन्दै गुनासा आएका थिए। पर...
-
इलाममा काेराेना संक्रमण दर बढ्दाे, एकैदिन २५ मा पुष्टि
इलाममा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको छ । लामो समय शून्य दरमा रहेको कोरोना पछिल्लो समय ह्वात्तै बढेको छ । आज मात्रै इलाममा २५ संक्रमित थपिएका छन् । हिजो मात्रै २३ संक्रमित थपिएका थिए । दैनिक संक्रमित हुने दर समेत बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज इलाम नगरपालिकामा मात्रै १५ संक्रमित थपिएका छन् । ...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 258
- Next Page »