• विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

    विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । आनुवांशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने अमेरिकामा डेभिड बेनेट विश्वका पहिलो व्यक्ति भएका छन् । मुटु प्रत्यारोपण गरिएका बेनेटले आफू बाँच्न सक्ने आशा व्यक्त गरेका छन् । डाक्टरका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्...

  • रबिन्द्रको राजनीतिक छलाङ

    इलाम,  ः पछिल्लो समय राजनीतिमा एउटा नारा प्राय ः घन्किने गर्छ, त्यो युवाको नेतृत्व । जुनसुकै पार्टी होस्, पछिल्लो समय मुख्य एजेण्डा बन्ने गर्छन्, युवा शब्द । भनिन्छ, युवा उमेर मात्र नभई शक्ति वा सम्भावनाको खानी हो । यो सुुन्दा मिठास छ ।तर, राजनीतिक वृतमा पचाउन गाह्रो पनि । राजनीतिक नेतृत्व ६० माथिकैको हातबाट नफुत्किदा...

  • प्रधानमन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

    प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाले परीक्षण गराएका थिए । प्रधानमन्त्रीसहितको पाँच...

  • एमसीसीलाई सत्ता हत्याउने माध्यम बनाइयो : सह–महामन्त्री आङ्देम्बे

    नेपाली का‌ंग्रेसका सह–महामन्त्री भिष्मराज आङ्देम्बेले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई सत्ता हत्याउने माध्यम बनाइएको बताएका छन् । नेपाली काँग्रेस याङवरक १ वडा समितिले च्याङथापुमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले एमालेले एमसीसीलाई सत्ता हत्याउने माध्यम बनाएको आरोप लागाएका हुन् । ‘एमाले अध्यक्ष केपी ओलीको...

  • सीसीएमसीसीको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने

    १५ माघसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने भएको छ । आइतबार मात्र सीसीएमसीसी ले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारि...

  • भारतमा ओमिक्रोन सङ्क्रमतिको संख्या चार हजार ३३ पुग्यो

    भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । हाल यहाँ चार हजार ३३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले सो...

  • अध्यक्षमा पराजीत डा. दुलालद्वारा विजयीलाई बधाइ ज्ञापन, भन्छन्,‘मैले गणितमा हारे, राजनीति जिते’

    नेकपा एमाले १० औं अधिवेशनमा अध्यक्ष पदमा पराजीत डा. देवी क्षेत्री दुलालले निर्वाचित पदाधिकारी र सदस्यलाई बधाइ ज्ञापन गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बधाइ दिँदै भनेका छन्,‘प्रतिनिधिलाई आभार, विजयीलाई बधाइ र पराजीतलाई सम्मान व्यक्त गर्दछु ।’ उनले आफूले गणितमा हारे पनि राजनीति जितेको दाबी गरेका छन् । १० औं अधिवेशनमा...

  • नेकपा एमाले इलामकाे अध्यक्षमा महेश बस्नेत निर्वाचित

    नेकपा एमाले इलामको अध्यक्ष पदमा महेश बस्नेतकाे जीत हासिल गरेका छन् । उनले ६९४ मत प्राप्त गर्दै जीत निकालेका हुन् । यस्तै उपाध्यक्षमा उदय राइले ६०८, सचिवमा उमेश गुरूङ्ले ५२७ त मत ल्याएर जीत निकालेका छन् । यस्तै अध्यक्षका अर्का उम्मेदवार देवी दुलालले ६४, उपाध्यक्षका अर्का उम्मेदवार याम अधिकारीले १३७, सचिवमा प्रकाश अधिकार...

  • एमाले अध्यक्षमा बस्नेतकाे जीत सुनिश्चित

    नेकपा एमाले इलामको अध्यक्ष पदमा महेश बस्नेतकाे जीत सुनिश्रचित भएकाे छ ।  हालसम्म बस्नेतले ५०८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी डा. देवी क्षेत्री दुलालको ५४ मत प्राप्त गरेका छन् । जम्मा सात सय ६३ मत खसेकाेमा हालसम्म बस्नेत र दुलालकाे मतअन्तर ४५४ पुगेकाे छ । अब गणना हुन  २ सय मत पनि बाँकी छैन ।   &...

  • याे हाे खुला सदस्यका उम्मेदवारकाे मतपरिणाम

    नेकपा एमाले १० अाै अधिवेशनकाे खुला सदस्यकाे मतपरिणाम प्राप्त भएकाे छ । १५ जनाकाे काेटा रहेकाे खुला सदस्य पदमा कृष्ण प्रसाद सुवेदी १०७,बासु रेग्मी १०९ ,बिनोद देवान १०३, देबेन्द्र बि.क. १५६,मन श्रेष्ठ १७५,युवराज बासिस्ट १२४, गुरुङ १४२, रोम बहादुर लुङगेली ११६,प्रकाश अधिकारि १४२, कृष्ण प्रसाद सुवेदी १०७, बासु...