• पूर्वी नाकामा छैन सतर्कता, काेराेना भित्रिने जोखिम बढ्दो

    भारतको बंगाल तथा विहार राज्यसँग जोडिएको भद्रपुर सीमा नाकाबाट कोरोना भाइरसको तेस्रो लहर फैलिने जोखिम बढेको छ। भद्रपुर– ५ स्थित मेची पुलमा हेल्थ डेस्क स्थापना नहुँदा स्वदेश फर्किनेबाट तेस्रो लहर फैलिने जोखिम बढेको हो। सीमा नाकामा तैनाथ सशस्त्र र नेपाल प्रहरीले नाकाबाट आउजाउ गर्ने सर्वसाधारणलाई पिसिआर रिपोर्ट र डबल डोज खो...

  • राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा ८ जनाको उमेदवारी

    राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा ३ पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धन, नेकपा एमाले र राप्रपाले आठ जनाको उमेदवारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसका गोपाल बस्नेत, एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादीका हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका छन्। य...

  • के उम्मेदवारी फिर्ता नगर्लान् त डा. दुलालले ?

    इलाम २४ पुस : नेकपा एमालेको दशौ इलाम जिल्ला अधिवेशनमा महेश बस्नेत र डा. देवी क्षेत्री दुलालको उम्मेदवारी परेको छ । निवर्तमान अध्यक्ष बस्नेतसँग यस पटक निवर्तमान सचिवालय सदस्य डा. दुलाल भिड्दै छन् । अहिले मनोनयन दर्तापछि उम्मेदवारी फिर्ता गर्ने समय छ । त्यसैपनि बस्नेत सशक्त उम्मेदवार हुन् । उनलाई पार्टीको केन्द्रीय नेतृ...

  • बसन्त बस्नेतले ल्याए ‘महाभारा’, छोरीले गरिन् लोकार्पण

    पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘महाभारा’ लोकार्पण गरिएको छ । काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित ‘महाभारा मेला’ विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरिन् । मेलामा पुस्तक लोकार्पण कार्यक्रमसँगै उपेन्द्र सुब्बाले किताबबारे टिप्पणी गरेका थिए । युद्ध...

  • उम्मेदवारी मनोनयनको समय सकियो, यी हुन् पदाधिकारीका उम्मेदवार

    इलाम २४ पुस ः एमालेको दशौ अधिवेशनमा अध्यक्षमा महेश बस्नेत र डा ।देवी क्षेत्री दुलालले उम्मेदवारी दिएका छन् । यस्तै उपाध्यक्षमा उदय राई र याम अधिकारीले मनोनयन गराएका छन् । सचिवमा प्रकाश अधिकारी र उमेश गुरुङ नाम दर्ता भएको छ । उपसचिवमा रबिन्द्र सुवेदी, छवि श्रेष्ठ, विष्णुमाया रिमाल, रमेश राई, सन्तराम योङहाङ, नरेश तामा...

  • एमाले अधिवेशन : उपाध्यक्षमा उदयसँगै याम अधिकारीकाे मनाेनयन, उप सचिवमा रबिन्द्र र छवि थपिए

    इलाम २० पुस : एमालेको दशौ अधिवेशनमा उपाध्यक्ष पदका अर्का उम्मेदवार थपिएका छन् । यसअघि उदय राईले मनोनयन गराएकामा अहिले याम अधिकारीले पनि उम्मेदवारी दिएका छन् । एक उपाध्यक्षका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । यस्तै, उपसचिवमा रबिन्द्र सुवेदी र छवि श्रेष्ठले मनोनयन गराएका छन् । यसअघि विष्णुमाया रिमाल, रमेश राई, सन्तरा...

  • एमाले अधिवेशन : सचिवमा प्रकाशसँगै उमेश र बुद्धिको उम्मेदवारी

    इलाम २० पुस ः एमालेको दशौ अधिवेशनमा सचिवको उम्मेदवारको संख्या बढेको छ । हालसम्म तीन जनाले उम्मेदवारी दिइसकेका छन् । प्रकाश अधिकारीले सुरुवातमै मनोनयन दर्ता गराएका हुन् भने अहिले उमेश गुरुङ र बुद्धि खनालले उम्मेदवारी दिएका हुन् । अझै पनि मनोनयनको समय बाँकी छ । उम्मेदवार बढ्न सक्ने निर्वाचन समितिले बताएको छ । सचिवमा पाँच...

  • एमाले अध्यक्ष : के व्याक भए त नरेन्द्रनाथ भट्टराई ?

    इलाम २० पुस : एमालेको दशौ अधिवेशनमा अध्यक्षमा मनोनयन दर्ता भइरहेको छ । यति बेलासम्म दुई जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । निवर्तमान अध्यक्ष महेश बस्नेत र डा .देवी क्षेत्री दुलालले उम्मेदवारी दिएका छन् । उम्मेदवारी मनोनयनका लागि समय रहेकाले अरुको पनि उम्मेदवारी पर्ने सम्भावना छ । अध्यक्षका लागि तीन जनाको नाम चर्चा...

  • एमाले अधिवेशन : उपाध्यक्षमा उदय र सचिवमा प्रकाशकाे उम्मेदवारी, उपसचिवमा चारकाे उम्मेदवारी

    एमालेको दशौ अधिवेशनमा उपाध्यक्षमा उदय राई र सचिवमा प्रकाश अधिकारीको मात्र नाम मनोनयन भएको छ ।एक/एक जना उपाध्यक्ष र सचिवका लागि हालसम्म एक/एक जनाकाे नाम दर्ता भएकाे हाे । तर मनाेनयनकाे समय अझै बाँकी छ ।  यस्तै, उपसचिवमा भने चार जनाको नाम परेको छ । उपसचिवमा विष्णु माया रिमाल, रमेश राई, सन्तराम योङहाङ र नरेश तामाङ रहेका छ...

  • एमाले अधिवेशन : महेश बस्नेत र देवी दुलालकाे अध्यक्षमा उम्मेदवारी दर्ता

      एमालेको दशौ अधिवेशनमा अध्यक्षमा महेश बस्नेत र डा .देवी क्षेत्री दुलालले उम्मेदवारी दिएका छन् । उम्मेदवारी मनोनयनका लागि समय रहेकाले अरुको पनि उम्मेदवारी पर्ने सम्भावना छ ।...