• यी बलिउड स्टार जो आत्महत्या गर्न चाहन्थे

    भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा अभिनय गरिसकेका कमेडियन तीर्थानन्दले हालैमात्र आत्महत्या गर्नका लागि विष सेवन गरेका थिए । छिमेकीको सहयोगले तीर्थानन्दलाई अस्पताल लगियो, जहाँ उनको उपचारपछि ज्यान बच्यो । १५ वर्षदेखि बलिउडको हिस्सा रहँदै आएका यी कमेडियन कोभिडका कारण आर्थिक संकटमा परेपछि आत्महत्याको बाटोतर्फ जान ला...

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसहित ११ जनालाई कोरोना संक्रमण

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टीका ११ जना नेता कार्यकर्तालाई कोरोना संक्रमण भएको छ । नेता कार्यकर्ता धमाधम अस्वस्थ्य भएपछि केन्द्रीय कार्यालय सिल गरिएको छ । प्रचण्डलाई लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । प्रचण्डलाई कोरोना पुष्टि भएको उनको सचवालले जानकारी दिएको हो...

  • प्रधानमन्त्रीको ओलीलाई आग्रह : संसद् खुलाउन सहयोग गर्नुस्

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदको अवरोध हटाउन सहयोग गर्न आग्रह गरेका छन्। ओलीलाई भेट्न शनिबार बालकोट पुगेका प्रधानमन्त्री देउवाले ओलीलाई संसदको अवरोध हटाउन आग्रह गरेको प्रेस संयोजक गोविन्द परियारले बताए। प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर निरन्...

  • के वस्नेत बन्लान् त निर्विरोध एमाले अध्यक्ष ?

    इलाम १६ पुस : आजबाट एमाले इलामको दशौ अधिवेशन शुरु भएको छ । अधिवेशनसँगै जिल्ला नेतृत्वको रस्साकस्सी जोडदार बाहिर आएको छ । विशेषत अध्यक्ष को बन्नेमा रस्साकस्सी रहेको छ । १० औं अधिवेशनबाट महेश बस्नेत अध्यक्षमा उम्मेदवार बन्ने पक्कापक्की छ । नवौ अधिवेशनबाट सचिवमा निर्वाचित बस्ने यसपटकका अध्यक्ष पदका सशक्त दावेदार हुन् । ...

  • एमाले अधिवेशन : राजनीतिक प्रतिवेदन प्रस्तुत,भोलि विहान ७ : १५ मै मतदाता नामावली प्रकाशन,यस्ता छन् दिनभरका कार्यक्रम

    आजबाट एमालेको देशका अधिकांश जिल्लामा सहित इलाममा १० औं अधिवेशन सुरु भएको छ । आज एमालेका उद्घाटन शत्र एवम् खुला शत्रका कार्यक्रम भए । इलाममा विहान अवेर शुरु भएको उद्घाटन शत्रपछि वन्द शत्रका केही कार्यक्रम शुरु भए । कार्यक्रम वन्द शत्रमा प्रस्थान भयो भने अध्यक्षमण्डल गठन भयो । यसपछि आजै अध्यक्ष महेश बस्नेतमार्फत राजनीति...

  • विश्वभर २५ लाख कोरोना संक्रमित थपिए, कहाँ कति ?

    विश्वभर बिहीबार २५ लाख कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ६ हजार ८ सय भन्दा बढीको ज्यान गएको छ । सबैभन्दा बढी अमेरिकामा ७ लाख ५१ हजार ५१२ संक्रमित थपिएका छन् । २ हजार १९८ जनाको ज्यान गएको छ । फ्रान्समा २ लाख ६१ हजार ४८१ जना संक्रमित थपिँदा २०४ जनाको ज्यान गएको छ । इटालीमा २ लाख १९ हजार ४४१ जनालाई संक्रमण...

  • के सर्वसहमतिमै चुनिएला एमाले इलामकाे नेतृत्व ?,यस्ताे छ इलामकाे इतिहास

      शुक्रबार र शनिबार हुने दशौं जिल्ला अधिवेशनबाट सर्वसम्मत ढंगले नेतृत्व चयनका नेकपा एमाले लागेको छ । अधिवेशनका लागि प्रमुख अतिथिका रुपमा बुधबारनै जिल्ला आइपुगेका एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ र जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य रामबहादुर रानाले सर्वसम्मत नेतृत्व तयार गर्न छलफल जारी राखेका छन् । ११९ जना रहेको ...

  • प्रधानमन्त्री देउवाको भारत जाने कार्यक्रम स्थगित

    प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। भारतमा कोरोना सङ्क्रमण बढेकाले हाललाई भ्रमण स्थगित भएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा पुस २६ गतेदेखि गुजरातमा आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ वि...

  • एमाले इलाम अधिवेशन : के समेटिन्छन् त ‘दशबुँदे’ र पूर्वमाओवादी नेताहरु ?

    इलाम  : नेकपा एमाले १० औं जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा छ । भोलि नै अधिवेशनको खुला शत्र सुरु हुने भएकाले यतिबेला अधिवेशनको यत्रतत्र चर्चा छ । एमालेमा प्रत्यक्षरूपमा गुटगत नेतृत्व वा प्यानल त छैन तर केन्द्रीय नेतृत्वबाटै एमाले तीन धारमा विभक्त छ । एउटा अध्यक्ष केपी शर्मा ओली निकट एमाले संस्थापन धार छ । जसको प्रभाव र ...

  • ३३ किलो सुन प्रकरण: गोरेका भाइलाई २ लाख धरौटीमा रिहा गर्न आदेश

    साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्यकको हत्या घटनाका अभियुक्त रमेश उप्रेतीलाई मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ।  सुन तस्करी र शाक्य हत्या प्रकरणका 'मुख्य नाइके' गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेशलाई बिहीबार मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटी लिइ तारे...