नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।...
समाचार
-
-
नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन जना पक्राउ
बिराटनगर । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे दमक नगरपालिका-५ घर भई शिवसताक्षी नगरपालिका-९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेक...
-
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजेका लागि बैठक बोलाइएको हो । पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेपछिको यो पहिलो बैठक हो । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीलाई पुरानै संरचनाअनुसार सञ्चा...
-
महामारीका बेला न्यायाधीशहरूलाई गाडी किन्न ८१ करोड
काठमाडौँ । सार्वजनिक निकायमा हुने फजुल खर्च कटौतीमा जोड दिइरहेको अर्थ मन्त्रालयले महँगा गाडी खरिदका लागि सर्वोच्च अदालतले पठाएका प्रस्तावहरूमा भने निकै उदारता देखाएको छ । प्रधानन्यायाधीश, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र जिल्ला न्यायाधीशहरूका लागि महँगा गाडी अधिक संख्यामा खरिद गर्न अर्थले बिनारोकटोक स्वीकृति दिइरहेक...
-
इलाममा मंगलबार २१ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ४६ पुग्यो
इलाम । इलाममा मंगलबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा ७ जना, सूर्योदय नगरपालिका ६ जना, रोङ गाउँपालिका ५ जना, माई नगरपालिकामा २ जना र चुलाचुली गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ८०२ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएक...
-
चुलाचुली गाउँपालिकाकी सुत्केरी महिलाकाे काेराेनाबाट निधन
झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चुलाचुली ५ इलामकी ३१ वर्षीया महिलाले दमककै ओम मेची अस्पतालमा २५ दिन अघि बच्चा जन्माएकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि गएर असार ३ गतेदेखि लाइफलाइन अस्पतालमा उपचाररत रहेको अवस्थामा मंगलबार महिलाक...
-
२,६३६ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा २,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार ११,६४० जनामा परीक्षण गर्दा २,४४४ जनामा संक्रमण देखिएकामा मंगलबार ११,७४८ जनामा परीक्...
-
सडक हिलाम्मे भएपछि असार १५ मा बाटोमा रोपाईँ
इलाम । असारमा धान खेतमा धान राेप्नेकाे चटाराे छ । वर्षा बेलैदेिख शुरु भएकाले खेतमा धान राेप्ने चटाराे हुनु स्वभाविकै हाे । असार १५ गते अर्थात धान दिवसमा त कहिल्यै धान नराेप्नेले पनि धान राेप्छन् । धान दिवसको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरेर धान राेप्दै हिलाेसँग रमाउने गरिन्छ । असार १५ अर्थात धान दिवसमा इलामको ...
-
देशभर करिब २७ प्रतिशतमा मात्रै वर्षे धान रोपाइँ
इलाम । धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भ...
-
चट्याङ लागेर तीन जनाको मृत्यु
इलाम । चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु भएको छ । मंगलबार बिहान ७ बजे भैंसी चराउन गएका बेला सखुवा प्रसौनी गाउँपालिका–४ देवरबानाका ५५ वर्षीय रघुवीर यादव र पटेर्वा सुगौली गाउँपालिका–१ गदियानीका २७ वर्षीय रसुल आद गदीको चट्याङ लागेर ज्यान गएको हो । उनीहरु मंगलबार पथलवाघाट तिर भैंसी चराउन गएका थिए । घटनामा चार जन...