काठमाडौं । आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, अस...
समाचार
-
-
नक्सापास बिना घर बनाए इलाम नगरपालिकाले सेवा सुविधा नदिने
इलाम । नक्सा पास बिना घर बनाए इलाम नगरपालिकाले उनीहरुलाई दिने सेवा सुविधा रोक्ने भएको छ । नगरपालिकाको सभाबाट पारित नीति तथा कार्यक्रममा ‘नक्सापास प्रक्रिया नगरी जवरजस्ती घर निर्माण गर्ने व्यक्ति संघ संस्थालाई सवै प्रकारको सेवा सुविधा रोक्का गरी कानुन बमोजिम कार्वाही गर्ने नीति लिइने छ’, भन्ने उल्लेख छ । नियम कानुन न...
-
लोकसेवामा पदाधिकारी आएसँगै बढुवा प्रक्रिया सुरु
काठमाडौं । विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ । प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहे पनि समयमा नै पदपूर्ति हुन नसक्दा ती निकायका महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ । लोकसेवा आयोगमा तीन महिनादे...
-
सञ्चारकर्मी सक्रमित बनेपछि सञ्चारगृह बन्द
इलाम । सञ्चारकर्मी संक्रमित भएपछि इलामको सूर्योदय नगरपालिकामा रहेको बुद्धबाणी एफएम अनिश्चित कालका लागि बन्द भएको छ । सञ्चार गृहमा अहिले कार्यरत सबै सञ्चारकर्मी संक्रमित भएपछि एफएम बन्द भएको हो । सूचना जारी गर्दै रेडियो बन्द गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ । सञ्चारगृहमा कार्यरत चार सञ्चारकर्मी संक्रमित भएका छन् । का...
-
इलाममा संक्रमण दर पुनः बढ्दै, इलाम कारागारका ११ कैदीमा संक्रमण
इलाम । इलाममा पुनः कोराना संक्रमण दर बढ्दै गएको छ । निषेधाज्ञा केही खुकुलो गरेसँगै संक्रमण दर पनि बढ्दै गएको हो । केही दिनअघि जिल्लामा संक्रमितको संख्या ७ जनासम्ममा झरेको थियो । अहिले बढ्दै गएर मंगलबार २२ जना पुगेको छ । आइतबार इलाम कारागारका ११ जना कैदी, साखेजुङ्गका २ जना सहित इलाम नगरपालिकामा १४ जना, माइ नगर...
-
स्वास्थ्य सामग्रीले भरिपूर्ण इलाम अस्पताल
इलाम, कोरोनाको दोस्रो चरण शुरु हुँदा इलाम अस्पतालको सेवा त्यस्तो चुस्त थिएन । न चिकित्सक थिए, न स्वास्थ्य सामग्री । न आइसोलेसन बनेको थियो, न अक्सिजन सिलिण्डर । यति मात्र होइन, भएका स्वास्थ्यकर्मी पनि कोरोनाको त्रासमै थिए । नयाँ किसिमको भेरियन्स भएकाले चाडो सर्ने र छिट्टै मृत्यु हुने हल्ला थियो । यसैकारण अस्पतालले सुरु...
-
पार्टी एकताका लागि हरसम्भव प्रयत्न गरिरहेको छ : ज्ञवाली
नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी एकताका लागि आफूहरुको तर्फबाट हरसम्भव प्रयत्न गरिरहेको बताएका छन्। आइतबार बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ज्ञवालीले एमालेलाई सुदृढ गर्ने होइन थप कमजोर पार्ने खालका गम्भीर विरोधाभाषहरु देखिएकाे बताएका हुन्। पार्टी नेतृत्वको तहबाट प्रय...
-
मुस्कान एक, फाइदा अनेक
मानव मस्तिष्कलाई प्रभाव पार्ने हाँसोले श्वासप्रश्वास तथा मास पेशी विशेषतःअनुहारका प्रणाली बढी सक्रिय हुन्छन् । यसले आवश्यक सकारात्मक हर्मोन निष्कासन हुन्छन् । हाँसो एक प्रकारको एरोबिक व्यायामहो जसले पेट र छातीका मांसपेशीलाई कसरतका साथै शरीरकोअक्सिजन प्रयोग गर्ने क्षमतालाई बढाउँछ । प्रायः हाँसिरहने मानिसका कोषमा सामान...
-
एनएनटिए अनलाइन प्रशिक्षण कार्यक्रम पाँच स्थानीय तहमा सम्पन्न
इलाम । नेपाल राष्ट्रिय शिक्षक सगठन इलामका पाँच स्थानीय तहमा एनएनटिए अनलाइन प्रशिक्षण कार्यक्रम कार्यक्रम सम्पन्न गरेकाे छ । स्थानीय समितिद्वारा आयोजना भएको कार्यक्रममा शैक्षिक सवालमा विषय विज्ञ प्रशिक्षक तथा सहजकर्ताले आफ्नो भुमिका निर्बाह गरेका थिए । असार ९ गतेबाट १३ गतेसम्म चलेको कार्यक्रममा प्रत्येक पालिका सम...
-
सवारी दुर्घटनाबाट तिन जनाको मृत्यु २ जना घाईते
सुनसरी। सुनसरी कोशी गाऊपालिका ८ नङ्खु टोल स्थित पुर्बपश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पौने ८ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरित दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाईकल र को१च ९३६८ नम्बरको पिकअप ग...