मानिस जन्मदाँ कस्तो हुन्छ, एक पटक कल्पना गरौं त । केवल अवोध शरीर पृथ्वीमा झर्छ । न भाषा बुझ्छ÷बोल्छ । न सोच्ने शक्ति हुन्छ । जीवनको सुरुवात आमाको गर्भबाट नै हुन्छ। मानवजाति पूर्ण रूपमा विकास भएर जन्म लिन पूरा नौ महिनालाग्छ । नौ महिनाको संघर्ष सँगै मानिसले खुला धर्तीमा सास फेर्न पाउँछ । मानिसले जन्मेबाट मात्र नभई जन्म ...
समाचार
-
-
८० प्रतिशत किसानलाई नि:शुल्क मल, दुर्गम वडाको सानो तर उत्कृष्ठ बजेट
ताप्लेजुङ्ग । संघीयता कार्यान्वयनमा आएयता स्थानीय तहहरुले करोडौँ बजेट पाइरहेका छन् । विकासका लहरहरु प्रशस्त देखिन थालेका छन् । स्थानीय तहहरु अझ शक्तिशाली बन्दै गइरहेका छन् ।यसैबीच ताप्लेजुङको दुर्गम पश्चिमी भागमा रहेको मैवाखोला गाउँपालिकाले पनि भर्खरै आव २०७८।०७९ को बजेट गाउँसभाबाट बहुमतले पारित गरेको छ । गाउँपालिका...
-
सवारी अनुमति पत्र नवीकरणः निषेधाज्ञाको जरिवाना मिनाहा भएन
काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ । निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका सवारी चालक अनुमतिपत्रको हकमा जरिमाना छुट गरेको छैन । बाग्मती प...
-
फाकफोकथुममा ४३ करोड आम्दानी हुने अनुमान, योजना छनोट अधुरै
इलाम । इलामको फाकफोकथुम गाउँपालिकाले ४३ करोड ५७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । तर, वडागत सिलिङ्गको योजना छनोट पुरा नभएपछि विनियोजनको काम भने पुरा भएको छैन । गाउँपालिकाले हिजो मात्रै वडाको सिलिङ्ग वितरण गरेको हो । गाउँपालिकाले प्रत्येक वडाको लागि ८० लाख रुपैयाँको सिलिङ्ग तोकेको छ । लिलिङ्ग अनुसारको योजना स...
-
भेरोसेल खोपको असार २२ गतेदेखि दोस्रो मात्रा लगाइँदै
काठमाडौँ । कोरोनाभाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ । जेठ २५ गतेदेखि २७ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप पहिलो मात्रा लगाइएको थियो । स्वास्थ्य सेवा विभागको खोप शाखाले देशभर असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने तयारी गरेको छ ।...
-
जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ खुला
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा यही असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । रु १९ करोड ७७...
-
चुलाचुली गाउँपालिकाको बजेट ४८ करोड ५१ लाख
इलाम । इलामको चुलाचुली गाउँपालिकाले ४८ करोड ५१ लाख रुपैयाँको बजेट पेश गरेको छ । बजेट १८ गते सभाले पारित गर्ने कार्यविधि रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले जानकारी दिए । नगरपालिकाले शसर्त अनुदानमा १८ करोड ४७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै वित्तिय समानिकरणमा १० करोड १५ लाख, आन्...
-
माइजोगमाईको बजेट ४८ करोड
इलाम । इलामको माइजोगमाई गाउँपालिकाले ४६ करोड आठ लाख ८५ हजार सात सय ६० रुपैयाँको बजेट पारित गरेको छ । गाउँपालिकाको नवाैं गाउँसभाले सो रकम बराबरको बजेट पारित गरेको हो । गाउँपालिकाले चालु खर्च तर्फ ८ करोड ०२ लाख १९ हजार ७ सय ६० रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले सशर्त अनुदान तर्फ २१ करोड ३० लाख , विषेश अनुदान एक ...
-
प्रतिबन्धित औषधी सहित तीन जना पक्राउ
सुनसरी । सुनसरी धरान १ पुरानो बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान ९ कि ३० बर्षीया आस्मा खातुन र धरान २ का ३५ बर्षीय मुन्ना प्रसाद मण्डल रहेका छन् । हिजो बेलुका साढे ४ बजे खातुनले प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको ...
-
इनपा वडा नं. ५ ले विद्यालय र स्वास्थ्य संस्थालाई सामग्री दियो
इलाम । इलाम नगरपालिका वडा नं. ५ ले वडाका सामुदायिक, संस्थागत विद्यालय तथा स्वास्थ्य संस्थाहरुलाई खेलुकद सामग्री, कार्यालयका सामग्री, बालबालिकाका खेलौना, बाद्यवादन र स्वास्थ्य सामग्री वितरण गरेको छ । वडाका नौं वटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयहरुलाई सामग्री वितरण गरिएको वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठल...