विराटनगर। लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतिय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० बर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सुर्य राई रहेका छन्...
समाचार
-
-
चालू आर्थिक वर्षको १० महिनामा सरकारी खर्च ८.५ प्रतिशतले बढ्यो
चालू आर्थिक वर्षको १० महिनामा सरकारी खर्च ८.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयले दावी गरेको छ । बैशाख महिनासम्मको सरकारी आय व्यय सहितको अर्थ वुलेटिन प्रकाशित गर्दै अर्थमन्त्रालले सो कुरा जानकारी दिइएको हो । बैशाख महिनासम्म संघीय सरकारले जम्मा ८ खर्ब २४ अर्ब रुपैयाँ खर्च गरको छ । जसमध्ये चालुतर्फ ६ खर्ब ३० अर्ब अर्था...
-
खनालकाे स्वास्थ्यमा उल्लेखिय सुधार
पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यस्थिति सामान्य बन्दै गएको छ । केहीदिन यता स्वास्थ्यमा समस्या देखिएपछि एपोलो अस्पताल भारतमा भर्ना भएका खनालको क्रमिक रुपमा सुधार आएको हो । पछिल्लो समय खनाललाई ज्वरो, खोकी, टाउको दुख्ने समस्या हटेको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार हिजोसम्म उनलाई अक्सिजनको सहायत...
-
त्रिविका रोकिएका सबै परीक्षा साउनदेखि भौतिक उपस्थितिमै हुने
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना महामारीका कारण रोकिएका वार्षिक परीक्षा साउनदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी थालेको छ। संक्रमण जोखिम कम हुँदै गएकाले रोकिएका परीक्षा साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले बताए। दाहालका अनुसार वैकल्पिक विधिबाट भने परीक्षा...
-
पत्रकार भन्दै ठगी गर्ने दुई जना पक्राउ
मोरङ । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ६ जुटबिकास का ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहे...
-
चीनमा नेपाली अर्थाेडक्स चियाः माग उच्च, निर्यात शून्य
चिनियाँ बजारको मागअनुसार नेपालमा उत्पादित तयारी अर्थाेडक्स अर्गानिक चिया पोहोरदेखि नै निर्यात हुन सकेको छैन । माग राम्रो भएपनि कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उच्च गुणस्तरको हजारौं किलो चिया उद्योगमै स्टक छ । उद्योगले बजारको मागअनुसार तयारी चियाको गुणस्तर निर्धारण गर्छन् । चिनियाँ बजारका लागि प्रायः ग...
-
नेम्वाङलाई संसदीय दलको नेता बनाएर एमाले मिलाउने प्रयास
दुई खेमामा विभक्त एमालेको विवाद मिलाउन पार्टीका दोस्रो तहमा देखिएका नेताहरू लागि परे पनि निचोड निकाल्न सकेका छैनन् । उनीहरूले पछिल्लो समय मध्यमार्गी धार निकाल्ने प्रयास गरिरहेका छन् । हुनत, एमाले अध्यक्ष केपी शर्मा ओली निकटकाहरूले अबको केही दिनमा मिल्न नसकेको खण्डमा यो विषयमा छलफल नै नहुने बताइरहेका छन् । ‘छलफल चलिरहे...
-
कुशल नेतृत्वका लागि ‘नमूना गाउँसभा’ कार्यक्रम
ताप्लेजुङ । गाउँपालिका क्षेत्रभित्र कुशल नेतृत्व विकासका लागि सिरीजङ्घा गाउँपालिकाले ‘नमूना गाउँसभा’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । गाउँपालिकाभित्र कुशल स्थानीय नेतृत्व विकास गर्दै संवैधानिक उपलब्धिको रक्षाका लागि क्रियाशील राजनीतिक दलमा आबद्ध यहाँका युवालाई लक्ष्य गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइने भएको हो । य...
-
चुरेकाे विनाश हाेइन संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री राई
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चुरे संरक्षणमा प्रदेश र केन्द्र सरकार स्पष्ट रहेको चुरे दोहन गरेर ढुङ्गा गिटी बाहिर निकासी गर्ने सरकारको योजना नरहेको स्पष्ट पारेका छन् । ढुंगा गिटी निकासी गर्ने संघीय सरकारको नीतिको चौतर्फी विरोध भइरहेका बेला मुख्यमन्त्री राईले यसको बचाउ गर्दै भने, ‘चुरे संरक्षणमा प्र...
-
देउमाई नपाकाे बजेट: तेस्रो लिङ्गी, अविवाहित महिला, मध्यम किसिमको अपाङ्गता भएकालाई भत्ता
इलाम । इलामको देउमाई नगरपालिकाको नगरसभाले ८५ करोड ५६ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । शनिबार बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि बजेट तथा नीति कार्यक्रम पारित गरेको हो । नगरपालिकाले आम्दानी तर्फ सशर्त अनुदानमा ३५ करोड पाँच लाख ४१ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै समानिक...