• सुन र चाँदीद्वारा निर्मित ब्याज लगाएर धर्मगुरु र गुरुआमालाई का‌ंग्रेसद्वारा अभिनन्दन

     किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरूआमा साँवा पवित्रहाङमा लिङदेनलाई नेपाली कांग्रेसले अभिनन्दन गरेको छ । धर्मगुरूको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरूआमाको ६६ औं जन्मोत्सवको अवसरमा कांग्रेसले अभिनन्दन गरेको हो । काग्रेस जिल्ला सभापति डम्बर खड्का नेतृत्वको टोलीले मंगलबार माङसेबुङ गाउँपालिका ५ स्थित लारूम्बामा पुगेर अभिन...

  • बन्द गराउँदै हिडेका विप्लवका कार्यकर्ता इलामबाट पक्राउ

    बन्द गराउँदै हिडेका नेपाल कम्युनिस्ट पार्टी इलामका सेक्रेटरी मौसमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । बन्दको पूर्वसन्धायामा हिजो साँझा दशैभर मसाल जुलुस प्रर्दशन गरिएको थियो । पक्राउ पर्नेमा अखिल क्रान्तिकारी इलाम अधक...

  • फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ देखि साताको दुई उडान भर्ने

    यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले साताको आइतबार र बिहीबार काठमाडौंखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्त...

  • ताना शर्मा स्मरण भाग -४/ आमाले भन्नुभयो- तेरो जात गयो

    म २००७ सालमा पिता नभएको अवसर पारेर इलाम जिल्लास्थित फिक्कल घरबाट १६ जना लाहुरेहरू (अर्थात् बेलाइती सेनामा सेवा गरी अवकाश पाएकाहरू) लाई लिएर झापातिर झरें। झापामा नेपाली कांग्रेसको नेतृत्वमा राणा सरकारसँग युद्ध हुँदै थियो। मलाई त्यही झापा शिविरमा बन्दुक चलाउन पनि सिकाइयो। जे होस्, त्यहाँ तीनचार महिनासम्म युद्ध चल्यो। ...

  • ताना शर्मा स्मरण भाग -३/नेपाली साहित्यमा ‘झर्रो’ शब्दको प्रयोग गर्ने पहिलो स्रस्टा तारानाथ शर्मा

    ‘म वेल्सका डाँडाहरूमा ढकमक्क फुलेको गुराँसहरूमा पनि नेपालै देख्थेँ, स्कटल्यान्डका हिममय चुचुराहरूमा पनि हिमालै देख्थेँ… तिनका वरिपरिका बाजाहरू सहनाइ र कर्नाल हुन्थे…‘ नेपाली साहित्यमा गुन्जिरहने यी रचनाका लेखक हुन्, साहित्यकार तथा समालोचक तारानाथ शर्मा। उनको मंगलबार बिहान निधन भएको छ।   नेपाली साहित्यको झर्रोवादी...

  • ताना शर्मा स्मरण भाग -२. /जसले मवीवि शाहलाई ‘चोर’ भने र पछि उनैले ‘महेन्द्रमाला’ लेखे

    लेखक तारानाथ शर्माको ८८ वर्षको उमेरमा काठमाडौँस्थित घरमा निधन भएको छ । उनी केही समययता अस्वस्थ रहँदै आएका थिए । तारानाथ शर्माका भाइ लक्ष्मीनाथ शर्माले उनको चावहिल सरस्वतीनगरस्थित आफ्नै घरमा निधन भएको पुष्टि गरेका छन् । झर्रोवादी आन्दोलनका प्रणेतासमेत रहेका शर्माले राजा महेन्द्रको कविताको आलोचना गर्दै चर्चित भएर पछि ...

  • ताना शर्मा स्मरण भाग -१. /ताना शर्मा जसले भारतमा तारानाथ भण्डारी त्यागे

    ताना शर्मा नामबाट समेत परिचित तारानाथ शर्मा नेपाली साहित्य आकासमा चर्चित नाम हो । शर्माको आज बिहान निधन भएको छ । उनको भौतिक शरीर अब हामीमाझ नरहे पनि नेपाली साहित्य क्षेत्रमा उनले छोडेका अमूल्य कृतिहरुले भने उनले अमर राख्नेछन् । इलाममा जन्मिएका उनको कर्मथलो भने काठमाडौँ थियो । आज काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको...

  • इलामे साहित्यकार तारानाथ शर्माकाे काठमाडाै‌ंमा निधन

    इलाममा जन्मिएर काठमाडाै‌ बस्दै आएका  साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ। उनको मंगलबार बिहान आफ्नै घरमा निधन भएको हो।शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए। उनी ८७ वर्षका थिए। शर्माकाे पुर्खाैली घर इलामकाे बरबाेटे हाे । मदन पुरस्कार पुस्तकालयले उनको निधनप्रति श्रद्धान्जली व्यक्ति गरेको छ।शर्माले २०२६ स...

  • इलाममा थपिए २६ हजार मतदाता

    स्थानीय तह निर्वाचनको मिति आउँदो वैशाख ३० लाई निश्चित भएपछि निर्वाचन आयोग तयारीमा जुटेको छ। जिल्ला निर्वाचन कार्यालय आन्तरिक रूपमा मतदाता नामावली यकिन गर्दै विवरण चुस्त बनाउन जुटेको छ। जिल्लामा २०७४ सालभन्दा अहिले २५ हजार ८ सय ९० मतदाता थपिएका छन्। आउँदो चुनावका लागि अहिलेसम्म मतदाताको प्रारम्भिक संख्या २ लाख २९ हजा...

  • ए डिभिजन लिगमा आज पुछारका ४ क्लब खेल्दै

    शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरण सुरु हुँदैछ । आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् । लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको अवस्थामा आजको खेल चारवटै टिमलाई महत्वपूर्ण छ । त्य...