इलाम।नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण गएराती निधन भएको छ । एक हप्ताअघि कोरोना संक्रमण पुष्टिटभएपछि होम आइसोलेशनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि विराट नर्सिङहोम विराटनगर लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।...
समाचार
-
-
धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन
काठमाडौं । काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे । मेसौकेले खेलको २१औं मिनेटम...
-
काेराेना अपडेट : थप ११ मा काेराेना पुष्टि
इलाममा आज थप ११ जनामा कोरोना देखिएको छ । इलाम नगरपालिकामा आठ जना, सूर्योदय नगरपालिका, चुलाचुली गाउँपालिका र रोङ गाउँपालिका १÷१ जनामा कोरोना देखिएको छ । हालसम्म दुई सय ५४ मा कोरोना देखिएको छ । जिल्लामा हाल १० जनाको मृत्यु भइसकेको छ ।...
-
कोरोना अपडेट : एकै वडाका ११ जनाको एन्टिजेन परीक्षण गराउँदा आठ जनाको पोजिटिभ
इलाम नगरपालिका वडा नं. १ साँखेजुङ्ग थापागाउँमा ११ जनाको एन्टिजेन परीक्षण हुँदा ८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्थलगत रूपमा स्वास्थ्य कार्यालयको टोली खटिएर कोरोना परीक्षण गरिएको थियो । योसँगै सबैलाई इलाम नगरपालिका स्वास्थ्य शाखाले होमआइसोलेसनमा बस्न आग्रह गरेको छ । कोरोनाको...
-
मन मनमा महफिल (गजल समीक्षा)
गाउन पनि मिल्ने भएकाले अनि थोरै शब्दमा धेरै अभिव्यक्ति दिन सकिने भएकाले गजलका पारखीहरू नगन्य छन् । जीवनलाई कला अनि साहित्यसँग जोड्न यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गजल लेख्न र पढ्न मन पराउनेहरूका लागि साङ्ग्रिला बुक्सले उपहार प्रकाशित गरेको छ, त्यो उपहारको नाम ‘महफिल’ हो । महफिल शब्दले गजलको उत्सव म...
-
गाउँघरमा सल्बलाइरहेका कोरोनाभन्दा डरलाग्दो भाइरस
‘फलानोलाई त कोरोना लागेछ’ पहिलो पात्र भन्छ । ‘हो र ? मलाई शंका त लागिरहेको थियो । पक्कै पनि कोरोना लागेकै हुनुपर्छ ।’ दोस्रो पात्र ठोकुवा गर्छ । ‘हो हो, म ग्यारेन्टी गर्छु । कोरोना लागेकै हो ।’ पहिलो पात्र उत्तेजित हुँदै भन्छन् । यी पात्रहरु गाउँ चाहर्दैै घर–घर पुग्छन्, भान्सा–भान्सा पुग्छन् । जो भेट्छन् उसैसँग का...
-
भर्याङबाट लडेर पाँचथरका राजु राईकाे मृत्यु
पाँचथर।पाँचथर फिदिम नगरपालिका ५ चोकमाबु सरसेउला का ३५ बर्षीय राजु राईको भर्याङबाट लडि मृत्यु भएको छ । शुक्रबार राती १ बजे आफ्नै घरको भर्याङबाट अचानक चिप्लेर लडि घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा शुक्रबार दिउसो साढे १२ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ...
-
इलाम कोरोना अपडेट : दिनैपिच्छे संक्रमित बढ्दै, निको हुने संख्या पनि १४ पुग्यो
इलाम । केहीदिन यता इलाममा संक्रमित निरन्तर बढ्दो क्रममा छन् । कोरोना नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरेपनि कोरोना बढ्दो क्रममा छ । आज मात्रै इलाममा १० संक्रमित थपिएका छन् । अहिले सम्म इलाम नगरपालिका उच्च जोखिममा छ । इलाम नगरमा मात्रै हालसम्म एक सय २२ जना संक्रमित भइसकेका छन् । जसमध्ये चारको मृ...
-
यसरी बनेकाे थियाे लाेकप्रिय ‘तीनपाते’(भिडियो कथा)
गत बर्ष अत्यन्तै धेरै स्रोताले मनपराएको म्युजिक भिडियो हो–तीनपाते । अर्गानिक पृष्ठभूमि, मन तान्ने गीत र म्युजिक । अनि गाउँघरको अर्गानिक सिनले धेरैले भिडियो मन पराए । यो भिडियोको अधिकांश भाग इलाममा खिचिएको हो । यो सिन इलामको मंगलबारे र पानीटारको हो । भिडियोमा कृषि कर्मका चित्र देखिएको छ । तीनपात म्युजिकल फिल्मका निर्दे...
-
प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, सबै मन्त्री दोहोरिए
काठमाण्डाैं। ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । एमालेको माधव समुह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्...