(विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व आतङ्कि बनेको छ ।सङ्क्रमण हुने र मृत्यु हुनेको तथ्याङ्क दिनानुदिन बढ्दो छ । कोरोना भाइरसका कारण मात्र नभई कोरोना आतङ्क र अफवाहका कारण पनि धेरै मानिस रोगी हुनु परेको छ । कोरोनाको वास्तविकता नबुझी लहैलहैमा मानसिक तनाब लिने र मनोरोगी बन्ने गरेका घटना पनि हामीले सुन...
समाचार
-
-
करेन्ट लागेर बालकको मृत्यु
धनकुटा।धनकुटाको धनकुटा नगरपालिका ५ बाल मन्दिर स्थितमा बस्ने राजु श्रेष्ठको छोरा १० बर्षीय संजोग श्रेष्ठको करेन्ट लागि मृत्यु भएको छ । सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागि घाइते भएका बालकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा बेलुका सँवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी का...
-
संक्रमणका कारण इलाम सोयाङका वृद्धको मृत्यू
इलाम। कोरोना संक्रमणका कारण माइजोगमाई गाउँपालिका वडा नं. ५ सोयाङका एक ९० वर्षीय वृद्धको आज मृत्यू भएको छ । मेची अस्पताल भद्रपुरमा उपचाररत रहेका ९० वर्षीय खगेन्द्रबहादुर बराइलीको मृत्यू भएको जनाइएको छ । उनको शव इलाममै ल्याएर अन्त्यष्टि गरिने बताइएको छ । इलाममा संक्मृरमणबाट ज्यान गुमाउनेकाे संख्या योसँगै छ पुगेको छ ।...
-
महन्त ठाकूरले भने वैकल्पिक सरकार जसपाकाे उद्देश्य हाेइन
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन आफ्नो पार्टीको प्राथमिकतामा नरहेको बताएका छन् । सोमबार राति विज्ञप्ति जारी गर्दै ठाकुरले आफ्नो एजेण्डा सम्बोधनको पक्षमा रहेको बताएका छन् । सत्ताको खेलामा भन्दा पनि आफूहरुले उठाउँदै आएको एजेण्डा पूरा गराउन तल्लीन रहेको बताएका छन् । क...
-
वैशाख ३० गते राति ९ बजेभित्र बहुमतीय सरकार गठन गर्न दलहरूलाई आह्वान
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते राति ९ बजेभित्र बहुमतीय सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी छिन् । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई तोकिएको समयभित्र राष्ट्...
-
इलाममा थप ४१ जनामा संक्रमण पुष्टि
इलाम।इलाममा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । इलाम नगरपालिकामा मात्र ११ जना महिला र १६ जना पुरूष गरी २७ जना संक्रमित भएका छन् । योसँगै इलाम नगरपालिकामा संक्रमितको संख्या ११३ पुगेको छ । यसरीनै रोङ गाउँपालिकामा १ जना, माई नगरपालिकामा २ जना, चुलाचुली गाउँपालिकामा ८ जना, देउमाई नगरपालिकामा १ ज...
-
प्रधानमन्त्री ओली पदमुक्त,पाएनन् विश्वासको मत
प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् ।प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएक...
-
बाबुलाई काम सघाउने क्रममा ढुंगाले किचिर बालकको मृत्यु
ताप्लेजुङ।ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ शान्थाक्रा का १३ बर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको छ । आज दिउसो साढे २ बजे फूङलिङ नगरपालिका ७ स्थित सव(बेश निर्माणको लागी मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सन द्वारा भिर चट्टान फोर्ने कार्य भई रहेकोमा सोही बाटोको साईडमा गिटी कुट्न ढुङ्गा ओसार्ने काम गर्ने उनका ब...
-
उपेन्द्रले ओलीलाई भने,‘जुन संसदको तपाईंको विश्वास छैन, त्यही संसदले विश्वासको मत कसरी दिने ?
जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले विगतका प्रधानमन्त्रीले वर्तमान सदनको काम नै नभएको बताएको जनाएका छन् । उनले भने,‘सदनमा बोल्दै जुन सदनप्रति प्रधानमन्त्रीको विश्वास छैन । त्यही सदनमा कुसरी विश्वास दिने ’ पुराना विषयमा ध्यानकेन्द्रित गर्दै उपेन्द्रले विगतमा मधेश आन्दोलनमा केपी शर्मा ओलीले देखिनसहएको र अहिले नज...
-
प्रचण्डले रोस्टमबाट ओलीलाई भने, इनफ इज इफ इनफ, राजीनामा दिनुहोस्’
इलाम, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनु पूर्व संसदको रोस्टमबाट बोल्दै प्रचण्डले संविधानको मर्म र भावना विपरीत वर्तमान सरकार गएको औल्याएका छन् । उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापित ...