• प्रदेश १ को नामकरण कहिले?

    ०७६ वैशाख २३ गते प्रदेशसभाले प्रदेश १ को राजधानी विराटनगर टुंगो लगाएको थियो। राजधानी टुंगो लागेको दुई वर्ष ९ महिना बित्‍नै लाग्दा पनि प्रदेश सभाले प्रदेशको नामाकरण गर्न भने सकेको छैन। सातवटा प्रदेशमध्ये ६ वटाले प्रदेशको नाम टुंग्याएका छन्। प्रदेश २ ले सोमबार प्रदेशको नाम र राजधानी टुंगो लगाएपछि सबैको ध्यान अहिल...

  • काेराेनाका कारण फेरि सर्याे ‘म यस्तो गीत गाउँछु २’काे प्रदर्शन मिति

    सुदर्शन थापाको निर्देशन तथा लगानीमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ। पूर्व निर्धारित मिति माघ १९ गते फिल्म प्रदर्शन नहुने निर्देशन थापाले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्। ‘कोरोना भाइरसबाट बच्नका लागि नेपाल सरकारले आवश्यक कामबाहेक भिडभाडमा नजान र धेरै मानिसको भेल...

  • कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । बुधबार मेडिसिटी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा महामन्त्री शर्मालाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि महामन्त्री शर्मा होम आइसोलेसनमा बसेका छन् । उनीसँगै उनकी श्रीमती र छोराछोरीलाई पनि कोरोना संक्रमण भएको छ । महामन्त्री शर...

  • प्रदेश २ को नाम मधेश, स्थायी राजधानी जनकपुर

    प्रदेश २ को नाम मधेश नामाकरण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ ...

  • गाउँमा भालु पसेपछि गाउँले आतंकित

    इलाम । इलाम नगरपालिका वडा नं. ५ स्थित ओख्रेमा भालु देखिएपछि गाउँबासी आतंकित बनेका छन् । ओख्रेकाे एक अम्लिसोबारीमा भालु पसेकाे प्रत्यक्षदर्शी इन्द्र दुलालले बताए । गाउँमा भालु देखिएपछि केटाकेटी र ठुला मानिसलाई समेत हिँडडुल गर्न समस्या भएको उनले बताए । 'अहिले हामी गाउँले भेला भएर भालु पसेकाे अम्लिसाेबारीमा बसेका छाै‌...

  • बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन्। १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन्। भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्या...

  • प्रचण्ड कोरोना संक्रमणमुक्त

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनकारी दिएकी हुन् । प्रचण्डलाई पुस २४ गते कोरोना पुष्टि भएको थियो । माओवादी केन्द्रको महाधिवेशन सकिएलगत्तै प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको थियो । परीक्...

  • निजामति कर्मचारी संगठन इलामको अध्यक्षमा खतिवडा

    नेपाल निजामति कर्मचारी संगठन इलामको अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन् ।  शाखाको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा खतिवडा निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा पारसमणी न्यौपाने, सिता खवास, सचिवमा विरध्वज लिम्बु, सहसचिवमा जनक सापकोटा र कोषाध्यक्षमा रमेश खत्री लगायत २१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन भए...

  • इलाम अन्तुको चिया कारखानामा आगलागी, नियन्त्रणमा लिने प्रयास

    इलाम । इलाम सूर्यीदय नगरपालिका-४ अन्तुमा रहेकाे इलाम टी प्रोड्युसर्स प्रालिमा अहिले दिउँसाे आगलागी भइरहेकाे छ । आगलागीबाट मूख्य  कारखाना जलेर नष्ट भइसकेकाे अन्तुका पर्यटन व्यवसायी रुद्र घिमिरेले जानकारी दिए । अहिले दुई सयभन्दा बढी स्थानीय भेला भएर आगाे नियन्त्रणमा लिने प्रयास भइरहेकाे उनले बताए । आवास र कार्यालय जा...

  • भूमि आयोग इलामको अध्यक्षमा केसी

    भूमि आयोग इलामको अध्यक्षमा भक्त केसी नियुक्त भएका छन् । सरकारले २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु नियुक्त गर्दा इलाममा केसीले जिम्मा पाएका हुन् । गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । नियुक्त गरिएका जिल्ला अध्यक्षहरूलाई शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सपथ भइसक...