• इलामकी खिनु प्रदेश १ की पर्यटनमन्त्री

    इलामको क्षेत्र नं. १ को क बाट निर्वाचित खिनु लङ्वा प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्री बनेकी छन् । आइतबार विस्तार भएको मन्त्रीपरिषद्मा मुख्यमन्त्री राजेन्द्र राईले सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।    नेकपा एमाले परित्याग गरेर लङ्वा नेकपा एकीकृत समाजवादीमा लागेकी छन् । उनीसहित प्रदेश १ मा निवनियुक्त मन्त...

  • वरिष्ठ गायिका लता मंगेशकरको निधन

    भारतीय वरिष्ठ गायिका लता मंगेशकरको आज निधन भएको छ। उनकाे ९२ वर्षकाे उमेरमा निधन भएकाे हाे। कोभिड-१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनी विगत दुई सातादेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिईन् । पछिल्लो समय सुधारको लक्षण देखिएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै ...

  • कांग्रेस कार्यसम्पादन समितिको पहिलो बैठक माघ २७ मा, यी हुन् एजेन्डा

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक माघ २७ गते बस्ने भएको छ । बैठक पार्टी मुख्यालय वीपीनगर सानेपामा बस्ने भएको हो । बैठक दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।बैठकमा छलफलका दुई वटा एजेन्डा तय भएको छ । जसमा म्याद सकिएका भतृ एवं शुभेच्छुक संस्थाबारे छलफल हुने बताइएको छ । यही बैठकले...

  • प्रदेश १ : आज मन्त्रिपरिषद् विस्तार हुँदै‚ को को बन्दैछन् मन्त्री?

    प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। आइतवार बिहान ११ बजे मन्त्रीहरूको शपथका लागि समय तोकिएको छ। ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले  जानकारी दिए। प्रदेशमा रहेका सात मन्त्रालय विभाज...

  • पत्रकार महासङ्घ इलामका पूर्व सभापति सुशेलीलाई मातृ शाेक

    नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति एवं पत्रकार महासंघ प्रदेश १ का पूर्व उपाध्यक्ष तथा इलामका अग्रज पत्रकार सोमनाथ सुसेली (अधिकारी) लाई मातृशोक परेको छ । पत्रकार सुसेलीको ८२ बर्षिया आमा बिष्णुमाया अधिकारीको शनिबार दिउँसो निधन भएको हो । इलाम नगरपालिका ९ निवासि अधिकारीको घरमै निधन भएको परिवार श्रोतले जनाएको छ ।...

  • इलाममा पनि मनाइयाे प्रेस चाैतारी नेपालकाे स्थापना दिवस

    प्रेस चौतारी नेपालले आज विविध कार्यक्रम गर्दै २३ औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी नेपाल इलामले पनि स्थापना दिवसको अवसरमा दीपप्रज्वलन साथै विभिन्न कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा शुभकामना मन्तब्य राख्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले सञ्चार क्षेत्रको आमूल परिवर्तनका निम्ति प्रेस च...

  • गठबन्धन तोडिँदैमा आकाश खस्दैनः खनाल

     नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसीका आपत्तिजनक बुँदा संशोधन नगरीकन संसद्बाट अनुमोदन गर्न नमिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, “एमसीसीमा हस्ताक्षर भएको ५ वर्ष भयो । त्यसलाई ...

  • यस्ताे छ कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यकाे पार्टी रुपान्त्रणकाे ११ बुँदे प्रस्ताव

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी रूपान्तरणका लागि ११ बुँदे प्रस्ताव गरेका छन्।आचार्यले पार्टीलाई गति दिन रूपान्तरणको प्रस्ताव अघि सारेकाे बताएका छन्। उनले अघि सारेको ११ बुँदे प्रस्तावमा अनलाइनबाट पार्टी सदस्यताका लागि दरखास्त दिन सकिनेदेखि भ्रष्टाचारविरुद्ध सदाचार अभियानको नेतृत्त्व गर्नेसम्म...

  • सुरक्षाको भरपर्दो व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

     प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन्। रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निका...

  • यी हुन् एमाले इलामका विभाग प्रमुख, उपप्रमुख र सचिव

    नेकपा एमाले इलामको दोस्रो पूर्ण बैठकले विभिन्न विभागलाई पूर्णता दिएको छ । पार्टीको बैठकले आर्थिक विभाग प्रमुखमा उदय राई, उपप्रमुखमा सुर्य पोख्रेल र सचिवमा सरु राईलाई तोकेको छ । बैठकले उद्योग बाणिज्य विभागको प्रमुखमा नरेन्द्र खड्का, उपप्रमुखमा मानबिर लुवागुन, र सचिवमा प्रकाश चापागाई चुनिएका छन् । प्रचार विभाग प्रमुखमा ...