प्रदेश नं. १ का संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वाले काम गर्न सहजताका लागि मन्त्रालय फुटाएको बताएकी छिन् । आज इलामको सूर्योदय नगरपालिकामा बोल्दै लङ्वाले पहिले धेरै विभाग एउटै मन्त्रालयमा रहँदा काम गर्न सहज भएको बताइन् । “पहिलो स्वास्थ्य, पर्यटन र संस्कृति मन्त्रालय एकै ठाउँमा थियो ।” लङ्वाले भनिन्,“तर, कामले गति लि...
समाचार
-
-
प्रजातन्त्र दिवसमा इलामका पाँच कैदी छुटे, हेर्नुहाेस् विस्तृत विवरण
७२ औं प्रजातन्त्र दिवसका अवसरमा इलाम कारागारबाट पाँच कैदीबन्दी रिहा भएका छन् । सरकारले विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका मध्ये पाँचलाई बाँकी कैद मिनाह गरेको हो । मुद्दाको प्रकृति हेरि जम्मा कैदको ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीहरुलाई बाँकी कैद मिनाह गर्ने गरेको छ । यसपटक इलामका सवारी ज्यान मुद्दाका दिनेश लामि...
-
दुई स्रष्टा र एक पत्रकार सम्मानित
अग्रज साहित्यकार एवम् संगीतकार गणेश रसिकद्वारा दुई साहित्यिक स्रष्टा र एक पत्रकार सम्मानित भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा रसिकले आफूले स्थापना गरेका निरा रसिक फाउण्डेसनबाट स्रष्टा र पत्रकारलाई सम्मान गरेका हुन् । रसिकले स्रष्टा चुडामणी शर्मा र एलपी जोशी र पत्रकार चन्द्र भण्डारीलाई सम्मानित गरेका हुन् । रसिकले आ...
-
विश्वकप छनोटमा नेपालको विजयी सुरूआत, ओमान ३९ रनले पराजित
नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो। ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई ...
-
स्थानीय चुनावमा ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने
आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिह्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्नेछ । र सोही अनुसार चुनाव चिह्न प्रदान गर्नेछ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ म...
-
नेपालमै क्यान्सरको औषधि उत्पादन
नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिए । टिज...
-
एमसीसी खारेजीकाे माग गर्दै अखिल क्रान्तिकारी र वाइसियलले निकाले मसाल जुलुस
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को खारेजीको माग गर्दै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग (वाइसियल)ले पुल्ठे जुलुससहितको ¥याली निकालेको छ । अहिले साँझ इलामको ठूलो टुँडिखेलबाट इलाम चोक बजारसम्म ¥याली निकालेको हो । पुल्ठोसहित ¥यालीमा संलग्नको प्रहरीले पुल्ठो निभाइदिएका थिए । तरपनि आन...
-
प्रहरीले छाडिदियाे इलाममा पक्राउ परेका विप्लवका कार्यकर्ता
बन्द गराउँदै हिडेका नेपाल कम्युनिस्ट पार्टी इलामका सेक्रेटरी मौसमसहित तीन जनालाई प्रहरीले रिहा गरेकाे छ। विहान इलामका विभिन्न ठाउँबाट पक्राउ गरेका कार्यकर्ता बेलुका छाडेकाे हाे । पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टी इलामका सेक्रेटरी मौसम, अखिल क्रान्तिकारी इलाम अधक्ष विनोद र जिल्ला सदस्य रुद्र रहेको नेपाल कम्युनिस...
-
मछिन्द्रलाई लगातार दोस्रोपटक लिग उपाधि
मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठ दशरथ रंगशालाको गेट छिर्नेबित्तिकै सरासर पोस्ट तिर अघि बढे । उनले त्रिपुरेश्वरतर्फको पोस्टका दुवै पोलमा ढोगे । अनि ‘ड्रेसिङ रुम’मा छिरे । प्लेयर बक्समा पुगेपछि अगाडि गएर फेरि मैदानमा ढोगे । लिगका प्राय सबै खेलमा उनले खेल मैदान ढोक्छन् । तर आज उनले पोस्टको पोल पनि ढोगे । उनी चाहन्थे आज...
-
एमसीसी जबरजस्ती पारित गरिए सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय
जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने माओवादी संसदीय दलले निर्णय गरेको छ। बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निश्कर्ष निकालेको हो। सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 258
- Next Page »