• पूर्वरानी कोमललाई प्लाज्मा दिइयो, अवस्था सुधारोन्मुख

    कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा दिइएको छ। बिहीबार नर्भिक अस्पतालले उनलाई प्लाज्माद्वारा उपचार गरेको हो।शाहको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।       ‘बिहीबार साँझ हामीले प्लाज्मा दियौं, अहिले अवस्था सुधारोन्मुख छ,’ उपचारमा संलग्न डा. जेपी जैसवालले भने।उनका अनुसार आइसियूमै र...

  • दुई मन्त्रीमा कोरोना संक्रमण पुष्टि

    खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् ।  कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्री...

  • मन्त्री रानाकी आमाले भनिन् – कसैसँग नबिजाउने सानै देखिको उस्को बानी देख्दा ठूलै मान्छे हुन्छ कि जस्तो लाग्थ्यो, खै मन्त्री भएको अरे

    इलाम।उमेर ८९ वर्ष । कपाल सेताम्मे छ । दुईचार वटामात्र दाँत । बुढ्यौलीले छोपेपनि खुशी भरिएको अनुहार । लौरो टेकेरै पनि घर गोठ गरिरहने दैनिकी उस्तै छ, रनमायाको । देउमाई नगरपालिका– ३ पैरेभञ्ज्याङ निवासी रनमाया राना मगरलाई सानै देखिको काम गरिरहने बानी जीवनको उत्तर्राद्धमा पनि हटेको छैन । ‘छोरो मन्त्री भएर आउँदा के हु...

  • मृत्यु र संक्रमण दर हालसम्मकै उच्च एकै दिन ३५ को मृत्यु

    इलाम।कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी प...

  • निषेधाज्ञामा तोकिएका संस्थालाई पास नचाहिने

    काठमाडौँ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्...

  • इलामको थप ७ सहित प्रदेश १ मा २७० जना संक्रमित थपिए

    इलाम । प्रदेश १ माआज २७० जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १०६ जना, सुन्दरहरैचामा १०, बेलबारी र ...

  • आउनुहोस्, इलामको अर्थोडक्स सित्तैमा पिउनुहोस्

    इलाम। इलाम र चिया पर्याय हो । इलाम आउनेले इलामको चिया चाख्ने र अलिकति कोशेली लिएर नगए इलाम आएको सार्थकता महसुस गर्दैनन् । इलाम आएर चिया त पिउने तर कता पिउने ? इलामको असली अर्थोडक्स चिया पाउने ठाउँ कता हो ? इलाम आउने पर्यटकलाई अन्यौल नै हुने गरेको छ । तर अब यस्तो अन्यौलबाट पर्यटक मात्र होइन इलामबासीसमेत मुक्त हुने भए...

  • बिब्ल्याँटे किरात चोक सडक कालोपत्रे

    इलाम । इलाम नगरपालिका वडा नं. ५ को बिब्ल्याँटे–रुलुक सडकको बिब्ल्याँटे बजार किरात चोक खण्डमा कालोपत्रे गरिएको छ । इलाम नगरपालिकाले आफ्नै लगानीमा सो सडक कालोपत्रे गरिएको हो । चालु आर्थिक वर्षमा सो सडक कालोपत्रे गर्नका लागि नगरपालिकाले २५ लाख विनियोजन गरेको हो इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकूर नारायण श्रेष...

  • चट्याङ र करेन्ट लागि दुई जनाको मृत्यु

    इलाम।तेह्रथुम आठराइ गाऊपालिका ४ कालिपा का ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको छ । बुधवार बेलुका सँवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी सगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी लाने क्रममा बाटो मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ । सुनसरी इटहरी १२ खन...

  • इलामकाे दुईसहित प्रदेश १ मा २५६ संक्रमित थपिए

    इलाम। प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४३ महिला र ६२ पुरुष सहित १०५, कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा २, धनपा...