• देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय

    इलाम । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन...

  • सुदूरपश्चिममा २९ नमुना परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।‌ २९ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए।हाल सेती प्रा...

  • संविधानको धारा १०० को प्रयोग नहुनुको कारण

    नेपाल कम्युनिष्ट पार्टी एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीे प्रधानमन्त्री नियुक्त हुँदाको सयममा एमाले र माओवादी पार्टी एक भई सकेको थिएन ।त्यसैले माओवादीको सर्मथनमा संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ती भएको थियो । संविधानको धारा ७६(१) पटक सक्रिय भई प्रधानमन्त्री नियुक्त भई सके पछि संविधानको धारा १...

  • चीनले दिएकाे काेराेना विरुद्धकाे खाेप आइपुग्याे

    इलाम।चीनले नेपाललाई सहयोग स्वरुप दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ। चीन सरकारले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराएको हो। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्। उक्त खोप लिन नेपाल एअरलाइन्यको व...

  • इलाममा दुई करोडको आधुनिक कृषि बजार बन्दै

    इलाम।इलाम नगरपालिका वडा नं. ७ स्थित सिंहवाहिन खोस्लीमा निर्माण हुन लागेको कृषि बजार पूर्वाधार निर्माण ( सब्जी तथा तथा पशुबजारको सोमबार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाले शिलान्यास गरेका छन् । इलाम नगरपालिकाले निर्माण गर्न लागेको सो भवन एक करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण हुने जनाइएको छ । फलामको ट्...

  • रातो हाब्रे तस्करीमा साेलुखुम्बुबाट थप दुई पक्राउ

    सोलुखुम्बु।दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प...

  • सिंहदेवी मन्दिर संरक्षण समितिको साधारण सभा  सम्पन्न

    इलाम । माइजोगमाई गाउँपालिकाकाे पञ्चकन्या सिंहदेवी मन्दिर संरक्षण समितिको पाँचौ साधारण सभा  सम्पन्न भएको छ ।  साधारण सभाले नवगठित समितिको अध्यक्षमा बिनु मगर, उपाध्यक्षमा शकुन्तला पौडेल, सचिवमा घनश्याम निरौला, सहसचिव तिर्थराज अधिकारी , कोषाध्यक्षमा प्रेमकुमारी पौडेल, गरी जम्मा १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।   ...

  • नियन्त्रीत लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

    झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ का २५ बर्षीय दिपु चौधरी र बिर्तामोड नगरपालिका-३ का २५ बर्षीय सुवास ताजपुरियालाई १ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार अपरान्ह ५ बजे पक्र...

  • महिला उद्यमीको अधिवेशन सम्पन्न, अध्यक्षमा सापकोटा

    महिला उद्यमी संघको इलाम अध्यक्षमा सुशिला सापकोटा निर्वाचित बनेकी छन् । शनिबार इलाम सदरमुकाममा भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट सापकोटाको नेतृत्वमा १६ सदस्य समिति गठन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मिलनकुमारी खत्री, उपाध्यक्षत्रय लिला भट्टराई, दिव्या भट्टराई र रोमी पौडेल चयन भएका छन । यस्तै, महासचिव ...